ॐराज बिश्वकर्मा™

25.2K posts

ॐराज बिश्वकर्मा™ banner
ॐराज बिश्वकर्मा™

ॐराज बिश्वकर्मा™

@R_2041

Success_Through_Dishonesty_Is_Actually_Failure ॐ भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न: प्रचोदयात्॥ म सामान्य नेपाली नागरिक

🕉️🇳🇵 Katılım Aralık 2012
47 Takip Edilen39.9K Takipçiler
Sabitlenmiş Tweet
ॐराज बिश्वकर्मा™
कम्युनिष्ट भनेको भ्रमको खेती गरेर देशको अर्थतन्त्र ध्वस्तपार्ने राज्यसंयन्त्र कब्जागरी जनता लुट्ने आर्थिक भौतिक बिकासको सपना देखाएर गरिबीमा शासनगर्ने जमातहुन। नेपालमा कम्युनिष्ट रहुनजेल देशको आर्थिक भौतिक बिकास असम्भवछ त्यसैले बेलैमा मनन गरौं कम्युनिष्टमुक्त देश आजको आवश्यकता हो।
GIF
NE
2
4
7
2.4K
ॐराज बिश्वकर्मा™
देखिस @kpsharmaoli तँ अपराधीको हविगत अन्याय अत्याचार निरंकुश अहंकार घमण्ड कुकर्मको परिणाम यस्तो हुनेछ भनेर मैले बर्षौंदेखी भन्दै आएको थिए आज आएर पुष्टिभयो अब तेरो अन्त्य जेलमै हुनेछ। तेरो कारण ७६ जना युवाहरुले अकालमा ज्यान गुमाए अरबौं भौतिक क्षति एवं खरबौं वैदेशिक ऋण थपियो🖕#RIP
ॐराज बिश्वकर्मा™ tweet media
ॐराज बिश्वकर्मा™@R_2041

#GenZ ले देश नबनाए तँ खाते हत्यारा दलाल अपराधी तस्कर माफिया गुण्डा नाईंके महाभ्रष्टाचारीले देश बनाउँछस? @kpsharmaoli देखियो तँ एवं तेरो एमालेको ३५बर्षे मिलिजुली सार्वजनिक जग्गा संबैधानिक निकाय एवं राज्यको ढुकुटी दोहन बेथिति कालोबजारी माफिया तस्करी भ्रष्टाचारी निरंकुश शासन #सैतान

NE
0
0
2
43
ॐराज बिश्वकर्मा™
यी २९ ठुला एवं चर्चित काण्डहरुमा @ShahBalen बालेन सरकारको यथाशीघ्र ध्यानाकर्षण होस्। @hello_sarkar @hamrorabi @SwarnimWagle @party_swatantra @MahabirPun @ToshimaKarkiDr @sobita465 @shisir @JayGhanti @Himalayabiraj
ॐराज बिश्वकर्मा™ tweet media
arjun gyawali@arjungyawali999

जसले गरे पनि यी फाइल खोल्ने लाई धन्यवाद दिनुपर्दछ।

NE
0
1
2
122
som raj pathak
som raj pathak@somrajpathak3·
हर्केको घमण्डको भारि दिनानुदिन बढ्दै गएको छ..! कुन दिन आफै थिचिएर सिद्धिन्छ...! 😂😂😂
som raj pathak tweet media
NE
3
16
76
1.8K
ॐराज बिश्वकर्मा™
काठमाडौ भक्तपुर ललितपुरका नागरिकहरुले यो एमाले नाउँको भ्रष्टाचारी बलात्कारी अपराधी संगठनलाई घरभाडाबाट निलानुपर्छ अनि उपत्यकाबाट लखेटेर उपत्यकालाई एमाले मुक्त घोषणागर्नुपर्छ। तबमात्र उपत्यका व्यबस्थित, ब्यापार मैत्री सुन्दर शान्त हराभरा हुन्छ। @ShahBalen @BipinLAW @NepalPoliceHQ
NE
1
2
13
527
ॐराज बिश्वकर्मा™
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ। @BipinLAW जनमतको दुरुपयोग गरी बिदेशीको स्वार्थअनुरुप जबर्जस्ती लादिएको गणतन्त्र धर्मनिरपेक्षता संघीयता खारेज गर्नुपर्छ। यो ३ करोड आम नागरिकहरुको आवाज हो @ShahBalen सरकारले देश र जनताको हितको लागी गम्भीरतापूर्वक सोच्नुपर्छ।
ॐराज बिश्वकर्मा™@R_2041

यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ। @BipinLAW जनमतको दुरुपयोग गरी बिदेशीको स्वार्थअनुरुप जबर्जस्ती लादिएको गणतन्त्र धर्मनिरपेक्षता संघीयता लाई वर्तमान सरकारले खारेज गर्नुपर्छ। देशको पहिचान अस्तित्व रक्षाका लागी वैदिक सनातन हिन्दुराज्य संबैधानिक राजा आवश्यक छ।

NE
0
1
2
120
ॐराज बिश्वकर्मा™
केही बर्ष कुर्नुपर्छ अब @hark_sampang हर्केलाई धरानका राई लिम्बुहरुले नै लखेट्न बेर लगाउदैन्।😁😂
NE
5
10
27
2.5K
ॐराज बिश्वकर्मा™
बलात्कारी एमाले, एउटि केटिमा भुलेको छ एमाले, भनेर त्यसै भनेका होइनन्। यिनीहरूले मौका पाएभने सिधै बलात्कार गर्छन्।😁😂
NE
3
4
14
1.7K
ॐराज बिश्वकर्मा™
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ। @BipinLAW जनमतको दुरुपयोग गरी बिदेशीको स्वार्थअनुरुप जबर्जस्ती लादिएको गणतन्त्र धर्मनिरपेक्षता संघीयता लाई वर्तमान सरकारले खारेज गर्नुपर्छ। देशको पहिचान अस्तित्व रक्षाका लागी वैदिक सनातन हिन्दुराज्य संबैधानिक राजा आवश्यक छ।
Rabindra Mishra@RabindraMishra

यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'! म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन? कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो? #विचारभन्दामाथिदेश #देशकालागिनरेश

NE
0
3
5
390
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
"चाइनाको मिसाइल आएर धराहरा ढल्यो रे" भन्ने किसिमको समाचार आउने सम्झौता या सन्धि फन्दी हामी साइन गर्नेछैनौँ ! नेपाली जनता हो... हाम्लाई साथ दिनु ! देश युद्ध भूमि बन्न दिनेछैनौँ ! जय माटो ! जय देश !!
NE
95
16
179
35.1K
ॐराज बिश्वकर्मा™
हो यसैगरी ठोक्नुपर्छ अर्को दिन आन्दोलनमा आउनुभन्दा पहिला १००० पटक सोच्न बाध्य पर्ने गरि ठोक्नुपर्छ। अराजक अपराधी बलात्कारी भ्रष्टाचारी #GenZ आन्दोलनमा आगजनी सार्वजनिक संरचना तोडफोड गर्ने यिनै एमाले हुन्छ। यिनीहरुलाई छोड्नुहुदैन। @NepalPoliceHQ @NepaliArmyHQ @ShahBalen @hamrorabi
NE
0
5
29
3.1K
ॐराज बिश्वकर्मा™
फिल्म तेरो बाउ बलात्कारी एमालेहरुलाई देखाई दुई तिहाई जनताको मतबाट निर्वाचित सरकार हो। तेरो आन्दोलनले माखोपनि मर्दैन सुशासन कायम गर्नका लागी सरकार जुनसुकै हदसम्मका कार्वाही अगाडि बढाउन तयारछ। @ShahBalen @dolprasadaryal @ToshimaKarkiDr @hamrorabi @NepaliArmyHQ @NepalPoliceHQ
NE
1
1
3
284
ॐराज बिश्वकर्मा™
केहो हर्के DNA त ठुलै मान्छेसँग मिलेछ के साइनोहो।❓️ सहि भन्यौ राईनी दिदी यो पक्कै ओलीकै DNA हो फेरि कहाँबाट राई भएछ झुक्काएर राईको भोट तानी हाल्यो संसद भैहाल्यो अब क्यार्नु ५ बर्ष झेल्नै पर्‍यो😁😂 राईहरुको बेइज्जत नै गर्‍यो यार यो हर्केले😁😁 @hark_sampang
NE
8
11
53
2.8K
ॐराज बिश्वकर्मा™
💯यसकै घमण्ड काङ्ग्रेस एमाले मिलन दम्भ निरंकुश कुशासनका कारण अबोध विद्यार्थी नागरिकहरुको ज्यान गएकोहो @kpsharmaoli हत्यारा हो भ्रष्टाचारी माफिया अपराधी हो यसलाई आजिवन कारावास सजायको निर्णय हुनुपर्छ। यसलाई जेलचलानको फैसला हुँदाको दिनमा सम्पुर्ण नेपाली नागरिकहरुले उत्सव मनाउनुपर्छ।
NE
1
9
42
2.2K
ॐराज बिश्वकर्मा™
एमाले पार्टीका अराजक अपराधी झोले कार्यकर्ताहरु अधिकांश हत्याहिंसा बलात्कार भ्रष्टाचार लगायत समाजलाई प्रताडित भौतिक आर्थिक शोषणगर्ने क्रियाकलापमा बर्षौंदेखी संलग्न छन यदि निष्पक्ष छानवीन गर्नेहोभने स्थानीय वार्ड स्तर देखी केन्द्रसम्मका नेताहरूको कुनैनकुनै अपराधमा संलग्नता भेटिन्छ।

359

484
ॐराज बिश्वकर्मा™
तेरो बाउ केपी ओली भ्रष्टाचारी हो तेरो बाउ केपी ओली हत्यारा हो तेरो बाउ केपी ओली भु-माफिया हो तेरो बाउ केपी ओली गिरिबन्धु भ्रष्टाचारी हो तेरो बाउ केपी ओली सुन तस्कर हो तेरो बाउ केपी ओली शरणार्थी मानव तस्कर हो तेरो बाउ केपी ओली यति ओम्नी भ्रष्टाचारी हो तथा अन्य यसलाई छोड्नु हुँदैन।

90