Bhuwan Neupane...✍️

2.7K posts

Bhuwan Neupane...✍️ banner
Bhuwan Neupane...✍️

Bhuwan Neupane...✍️

@Real_Bhuwan

Namaskar 🙏

Kathmandu, Nepal Katılım Şubat 2019
264 Takip Edilen323 Takipçiler
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
@DahalTbd @SGnepal कांग्रेसले कहा निर्णय गरेको छ र एमाले र नेकपासंग गठबन्धन गरेर स्थानीय चुनाव लड्ने घोषणा।भ्रममा नपर्नुस अब कांग्रेसले गठबन्धन गरेर चुनाव लड्दैन बरु हार्न तयार छ।र, अहिले कांग्रेस एमालेको वितृष्णाले रास्वपाले अवसर पाएको हो।अब रास्वपाले भन्दा राम्रो गर्न कांग्रेस नया नेतृत्व तयार छ।
NE
0
0
0
46
bHUSANdAHAL🇳🇵
bHUSANdAHAL🇳🇵@DahalTbd·
@SGnepal अति चाँडो भएन र ठगबन्धनको पुनरावृत्ति ? कुन स्थानिय तह वा प्रदेश सरकारको हुर्मत लिन छोड्नु भयो अतितमा र भविष्यमा जनताले पत्याउलान यहाँहरुकै ठगबन्धनलाई? काँध वा रामराम नेपाली जनमानसकै हातमा।
NE
11
4
77
4.7K
सुमन !!
सुमन !!@SGnepal·
रास्वपालाई हराउन गगन,ओली प्रचण्ड स्थानीय तहको चुनाव अगाडीनै गठबन्धन, रास्वपा उम्मेदवारहरु हराउन एकै ठाउँ उभिने। स्थानीय तहमा कांग्रेस धुलोपिठो हुने भयो।😂
सुमन !! tweet media
NE
13
3
85
7.1K
Muma Ram Khanal
Muma Ram Khanal@MumaRamKhanal·
बुझेर होस् वा नबुझेर, वास्तवमा रिमा विश्वकर्माले स्याङ्जामा भाषण गर्दा निकै ठूलो बाचा गरेकी रहिछन्। आफ्नै दलका प्रधानमन्त्रीलाई सभामुखले संसदमा उपस्थित हुनको लागि हारगुहार गर्दा त संसद पस्न नमान्ने प्रधानमन्त्रीलाई रिमाले स्याङ्जा पुर्याउने बाचा अब चानचुने रहेन। प्रम बालेन्द्रलाई साँच्चै नै रिमाले स्याङ्जा लैजान सक्ने हो भने नेपालको स्याङ्जा जिल्ला संसदभन्दा बलियो स्थान ठहरिनेछ।😂🤣
NE
21
32
295
12.4K
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
Nepal got a reliable Doctor in the cricket crease—cool, calm, and Creative Cricketer, Dr. Ishan Panday. @CricketNep
English
0
0
0
45
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
‘तानाशाह सरकारहरू सबैभन्दा बढी चुट्किलाहरूसँग डराउँछन्। जुन सरकारले चुट्किला सुन्न सक्दैन, ऊ आफैँ एउटा चुट्किला बन्न पुग्छ। यदि प्रतिबन्ध नलगाइएको भए, सायद यो रिस पोखिएर शान्त हुन्थ्यो होला, तर अब यो कुरा धेरै टाढासम्म पुग्नेछ।’ @Online_khabar @BBCHindi onlinekhabar.com/2026/05/193706…
NE
0
0
1
11
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
नेपालमा जनमत मात्र हाईन यति वेला कर्मचारी, कूटनीतिज्ञ र बौँद्धिक वृत साथै स्वयम रास्वपालाई मत दिने जनताले पनि भनिरहेका छन् १०० दिन नपुग्दै यस्तो छ ५ बर्ष कसरी चलाउछन् ? तपाईहरुलाई कस्तो लागिरहेको छ त ?
NE
11
1
25
1.5K
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
संसदीय अभ्यासलाई अवमुल्यन गरि बहुमतको दम्भबाट शासन गर्छु भन्ने प्रधानमन्त्री र प्रतिपक्षको माग अन्देखा गर्ने सभामुख दुवैको भूमिका शंकास्पद। पढ्न जान्नु हुन्छ होला । प्रतिनिधिसभा नियामावली २०७९ को परिच्छेद ९ हेर्नुहोला। जवाफहिनता र विधि मिचेर मुलुकमा सुशासन कदापि कायम हुदैन ।
NE
0
0
2
22
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
हामीले त प्रधानमन्त्री ज्यूलाई नेपालको संसद्मा मात्र होईन।भारतको संसद्, चिनको नेशनल पिपुल्स कंग्रेस, बेलायतको हाउस अफ कमन्स र अमेरिकाको कंग्रेसमा पनि विशेष समय लिएर बोल्नुस तपाईं शक्तिशाली हुनुहुन्छ।विश्वलाई नेपालको शक्ति देखाउनुस भन्दा पनि कसरी विरोध हुन्छ? निर्धक्क बोल्नुस।
NE
0
0
5
28
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
संसदीय संस्कारको सङ्कल्प संसद्लाई सिर्जनशील,प्रभावकारी,विश्वासिलो र परिणाममुखी बनाउन अबको संसद् विगतको जस्तो निरर्थक बहस मात्र गर्ने नभई देश र जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने दिशामा अघि बढ्न सुदृढ संसदीय संस्कारसहित सङ्कल्पको खाँचो छ। #parliament gorkhapatraonline.com/news/206332
NE
0
0
6
34
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम्। लोचनाभ्यां विहीनस्य दर्पणः किं करिष्यति॥ अर्थात् जुन व्यक्तिसँग आफ्नै बुद्धि विवेक छैन,उसका लागि शास्त्रले पनि के नै गर्न सक्छ र?आँखै नभएको व्यक्तिका लागि ऐना उपयोगहिन् हुन्छ, बुद्धि नभएको व्यक्तिका लागि शास्त्र पनि अर्थहीन छ।
NE
0
0
6
30
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
संसद्मा कस्तो विडम्बना : देशको दिशा तय गर्ने नीति तथा कार्यक्रमको गम्भीर समिक्षा हुनु पर्नेमा, नीति तथा कार्यक्रमका हेडमास्टर नै उपस्थित हुन नसक्ने ?
NE
0
0
5
28
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
सम्माननीय ज्यूलाई संविधान चाहिएन, मलुकका संस्थाप्रति सम्मान छैन् । सिंहदरवार प्रधानमन्त्री कार्यालयमा १०-४ बसेर के काम गरिरहनु भएको छ सार्वभौम संसद्मा पुगेर जवाफ दिन नसक्ने कस्तो शासन गर्न खोज्नु भएको रहेछ ? कसैको कुरा नसुन्ने उहाँले कस्को कुरा सुन्नु हुन्छ खै ?
Bhimarjun Acharya@BhimarjunPhD

मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।

NE
0
0
6
75
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
@Amreshjnu माननीय ज्यूले मर्यादाको पाठ पढाउन थाल्नु भयो । साच्चै अचम्म भो संसद् सुधारिन थाले छ कि के हो ?
NE
0
0
2
85
Dr. Amresh Kumar Singh
Dr. Amresh Kumar Singh@Amreshjnu·
आज संसदमा जे भयो त्यो निन्दनीय,असंसदीय ,अमर्यादित हो। समाननिय प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथी जवाफ दिन आफ्नो प्रतिनिधि मा.अर्थमन्त्रीलाई तोकिसकेपछी त्यसमा आपती जनाउनुपर्ने केही पनि छैन। प्रतिपक्ष एजेन्डा बिहिन र चुनावमा भएको पराजयको छट्पटी देखिएको छ।
NE
95
87
600
21.5K
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
कालिगण्डकीका सालिग्राम बरु बोल्लान तर सम्माननीय प्रधानमन्त्री बोल्नुहुन्न। पहिला आफैले बोल्न दे सरकार भन्न सिकाउनु भयो अहिले आफै चुपचाप। पहिला गरिवको चमेली गित गाउनु भयो अहिले आफै गरिवहरु लखेट्नु हुन्छ।यति सत्वुद्वि के खाएर हो आउने रहेछ। परिवर्तन यहि हो ग्रहण गरिबक्सियोस् । 😅
NE
1
0
5
42
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
पटक पटक अवरुद्व प्रतिनिधि सभाको बैठक सम्माननीय सभामुखज्यूले २०८३ बैशाख ३० गते बसेको बैठक स्थगित गरि अब २०८२ बैशाख ३१ गतेका लागि आह्वान गर्नु भयो। यो सभामुख ज्यूको उच्चाहरणमा गल्ति हुन पुग्यो कि सचिवालयले नै यस्तै तयार पारेर हो। विषय सामान्य होला तर सच्चाउदा अझै राम्रो पनि होला।
NE
0
0
5
35
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
सरकारका नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिन,प्रतिपक्षले मागेको जवाफ,राज्य व्यवस्था समितिको बैठकमा उपस्थित हुन नसक्ने प्रधानमन्त्री कस्तो व्यस्तता हो?प्रश्नहरुको सामना गर्नै नसक्नेले शक्तिशाली छिमेकीहरुसंगका विद्यमान समस्याहरु समाधान गरिदिन्छन भन्ने विश्वास कसरी गर्नु?
NE
0
0
5
21
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
प्रधानमन्त्री बालेन्द्र शाहको शक्ति, सीमा र चुनौतीका सन्दर्भमा विश्लेषक सुधिर शर्माद्धारा समसामयिक सान्दर्भीक विश्लेषण । @sudheerktm #RiseUp youtube.com/watch?v=rSe9kw…
YouTube video
YouTube
NE
0
1
7
689
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
सरकार स्वयमले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संसद्को संयुक्त सदनमा पेश हुदै गर्दा पनि धैर्यतापूर्वक बस्न नसक्ने प्रधानमन्त्रीलाई के आपतकालीन अवस्था आयो ।
NE
0
0
5
47
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
@RaameshKoirala यसो हेर्दा मासको सामना गर्न नसक्ने, अगाडी उभिएर बोल्न नसक्ने लक्षण देखियो । यो कुन रोग हो डा साव पत्ता लगाउनु परो । 😂🤣😂
NE
0
0
0
277
रामेश
रामेश@RaameshKoirala·
केहि न केहि समस्या त पक्कै छ।
NE
42
15
197
28.1K
Bhuwan Neupane...✍️ retweetledi
Vijay Kumar Panday
Vijay Kumar Panday@Vijaykumarko·
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ। साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्। रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन। बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि? एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ। @RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
NE
150
289
898
74.7K