Sana 🔴 🐦

515.4K posts

Sana 🔴 🐦 banner
Sana 🔴 🐦

Sana 🔴 🐦

@Real_kamlu2

साना एउटा पात्र मात्रै हो , मैंले लेखेका बोलेका कुराहरु पात्रकै रुपमा लिनुस् । दाइ भन्ने होइन 😎

Pagalpur Katılım Ocak 2016
3.3K Takip Edilen57.5K Takipçiler
Sabitlenmiş Tweet
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
प्रेम गर्दै छौ भने एउटा कुरा सुन ,, खुसि त साथमा बित्छन रुन एक्लै पर्छ ।
NE
4
14
51
0
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
विश्वकै सबैभन्दा ठूलो कण्डम उत्पादक ‘कारेक्स’ले अमेरिका–इजरायल र इरान जारी युद्धका कारण कच्चा पदार्थको आपूर्ति प्रभावित भएपछि आफ्ना उत्पादनको मूल्य ३० प्रतिशतसम्म बढाउने तयारी गरेको जनाएको छ। breaknlinks.com/nepali/categor…
NE
0
0
0
12
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
आखिरमा राजिनामा मागेरै छोडे ....
NE
0
0
0
49
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
१४ किलो चरेस सहित ४ जना पक्राउ कपिलवस्तुको कृष्णनगर सिमाना बाट । 😳
Sana 🔴 🐦 tweet media
NE
0
0
2
92
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
डोनाल्ड काकाले मोदि लाइ फोन गरेर नेपालमा तेल , पानी , बिजुली लगायतका कुनैपनि सामानको कमि हुनु हुदैन भनेर धम्कि दिए भनेर समचार आउने कैले हो !! 🫢
NE
0
0
0
59
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
१५० त सरकारले दिएको हो घाटा खाएर नेपाललाइ झन रेट बढाउँछन् अब बौडर अझै कडा गर्दै जाउ न तेल र बाकी सामानहरू बाट पैसा असुल गर्छन् 😅😅
BBC News Nepali@bbcnepali

भारतमा १५० नेरुमा किनेको पेट्रोललाई काठमाण्डूमा किन २१९ रुपैयाँ #BBCNepali #Petroleum #NepalOilCorporation bbc.in/4sSdG0y

NE
0
0
0
60
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
एकपटक सरकारले CA हरु र अर्थविद हरु लाइ बोलाएर बैठक गर्न पर्छ है यस्तो पाराले अर्थतन्त्र उत्तानो पर्छ । 😅 @ShahBalen @hamrorabi
NE
0
0
2
105
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
Bjp ले पनि चुत्यापा गर्छ मङ्लबारको पसल हरु बन्द गर्ने भन्छन् आफैले खान्छन् 😂🫢
ABP News@ABPNews

प. बंगाल चुनाव प्रचार के बीच बीजेपी नेता अनुराग ठाकुर ने कोलकाता में खाई मछली. #AnuragThakur #WestBengalElections #Kolkata #ABPNews

NE
0
0
0
11
Sana 🔴 🐦
Sana 🔴 🐦@Real_kamlu2·
भारतिय तेल कम्पनी हरुले भारत सरकार लाइ ३० देखी ४० रुपये सम्म बढाउनको लागि प्रस्ताव गरेका छन् । तेल कम्पनीका एकजना जिएमले भनेका कुरा 😳
NE
0
0
0
83
Sana 🔴 🐦 retweetledi
सुदीप खनिया
विद्यार्थीले राजनीति सिक्दा नेपाली अनुभब भन्छ —भविष्यमा ऊ नेता मात्र बन्दैन। कर्मचारी बनेर कर्मचारी युनियन खडा गर्छ। प्राध्यापक बनेर विविमा राजनीति छिराउँछ। वकिल बनेर न्यायलय पस्छ। केही नसके गाउँको खानेपानी उपभोक्तामा पुग्छ। त्यसैले पनि दलीय विद्यार्थी संगठन खारेज हुनपर्छ।🙏
NE
10
32
131
2.6K