
Metrono
1.1K posts



@ashoswai This guy is really getting on my nerves. Balen Shah is our Prime Minister, not yours. Our country our problems, pajit

एमआरपी कार्यान्वयनमा सरकार अडिग, व्यापारी विरोधमा बजेटमार्फत कार्यविधि ल्याउने तयारी #Ratopati ratopati.com/story/560673/g…






@NirmalPrasai5 विचरा यो सोझो जनजातिको छोटाले गरेर खाएको देखि सहेनन् 😭 Cc: @hark_sampang


`विमल भाइ, घर होस्टललाई दिएँ, महिना दिनभित्र कोठा खाली गरिदिनुपर्ने भो।´ त्यसपछि मेरो नीदहराम भो। छेउछाउमा कोठा नपाउन्जेल महिना दिन म हाँसिनँ। अहिले सातौँ डेरामा छु। त्यति सानो कुराले मलाई कति तनाव दिएको थियो, यो डोजरतन्त्र? पीडा सुनिसनक्नु छ। अन्याय अति भो सहने कति हो ?





नागरिक समाजले भन्यो- सुकुम्बासी व्यवस्थापनमा संवैधानिक हक र मानव अधिकारको बर्खिलाप नगर setopati.com/social/388072


Remember the parliamentarians' name who failed to speak against Balen’s inhumane & authoritarian action-bulldozing settlements without due process & empathy. Those spineless elected from RSP or oppositions who failed to speak against injustices don’t deserve to be our leader.








