Riddi

8.7K posts

Riddi banner
Riddi

Riddi

@Riddi515646

Love that you're diving in! The post-its are just my way of marking favorite quotes, powerful moments, or parts I want to revisit later Follow back100%(A+)💞💞

Katılım Nisan 2025
118 Takip Edilen1.5K Takipçiler
Sabitlenmiş Tweet
Riddi
Riddi@Riddi515646·
आँखामा लगाउनुपर्ने चश्मा शिरमा सजाउने फेसन नेपालमा कहिलेदेखि भित्रियो होला ? शिरको चश्माले कत्तिको दृष्टिक्षमता दिन्छ होला ?
NE
13
65
217
25.5K
Riddi retweetledi
'90s͙ K͙I͙D͙ (आवरा अबदुल्लाह)
🇿‌🇪‌🇷‌🇴‌ 🇨‌🇮‌🇻‌🇮‌🇨‌ 🇸‌🇪‌🇳‌🇸‌🇪‌ बिहे राेक्नुपर्दैन थियाे ठीक छ,,लाेकलाज का लागि भए पनि कम्तिमा याे सजावट चाहिं नगर्दिएकाे भए हुन्थियाे के हन 🤔 यहि कर्म मन्दिर वा पार्टी प्यालेसबाट गरे हुन्थियाे त 😔 नेपाली समाज यति निर्दयी त थिएन भाे 😏 Courtesy: Watermark
NE
0
4
14
674
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
मुस्कानको कथा हरायो मनको कुना सुनसान भयो। आफ्नै छायाँ पराइझैँ लाग्छ यो दिल किन यति बेचैन भयो? पसिनाले लेखेको सपना केवल यादमा अड्कियो। आशा र विश्वासको पौडी खेल्दै जीवनको किनार किन टाढा भयो? आँखा रोइरहेछ, मन बोलिरहेछ तर शब्दमा सीमित छ पीडा। चाहना त थियो फूल फुलाउने तर काँडाले नै आफ्नो साथ दियो✍️
NE
2
24
69
1.2K
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
तिम्रो लागि म केहि होइन भने तिमी पनि मेरो लागि केहि र कोहि होइनौ इज्जत दिनेलाई इज्जत माया दिने लाई माया त विश्वासघात गर्ने लाई सजाय दिन राम्रोसँग आउछ मलाई! ✍️
NE
0
15
54
1.4K
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
फुर्सदमा कैलेकाही सम्झिनु यत्ती भए पुग्छ मनले दिन सक्ने जति माया दिनु यत्ती भए पुग्छ हरपल हरक्षण मै सङ बोलिराख्नु पर्छ भन्दिन म बस सदाको लागि मलाइ नबिर्सिनु यत्ती भए पुग्छ।😂✍️
NE
2
9
41
1.1K
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
भाग्यले ठगेको मान्छेको अनुहारको हाँसो देखेर मेरो जस्तो हाँसो नमाग है साथी कुन कुराको हिसाब माग्छौ र म सङ्ग माया त परको कुरा आँसुको समेत ऋण तिर्न सक्दैनौ तिमिले✍️
NE
2
12
55
1.1K
Riddi retweetledi
मैसाब🌸💫
मैसाब🌸💫@bluesky313_·
जिन्दगीमा राम्रो मान्छेको खोजी गर्नुको सट्टा, आफैं राम्रो मान्छे बन्नुहोस्। किनकि तपाईंलाई पनि कसैले खोजिरहेको हुन सक्छ। 🌸 शुभबिहानी ☕🌺🙏🏼
NE
6
16
64
1.6K
Riddi retweetledi
प्रदेशी😚🅾️➕
हातकाे चङ्गा अहिले चडेरै गए नि लाउछ माया तिमी अरूकै भए नि ! #missulots😪💘 #शुभरात्री_शुभसपनी 😴🙏💞👌🇳🇵
NE
0
16
25
412
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
श्रीकृष्ण भन्नुहुन्छ... “मन उसको सबैभन्दा राम्रो मित्र हो जसले यसलाई जितेको छ, तर जसले त्यसो गर्न असफल भएको छ उसको सबैभन्दा ठूलो शत्रु हो।” (भागवत गीता ६.६) अनुशासित मनले तपाईंलाई स्पष्टता, एकाग्रता र शान्तितर्फ डोऱ्याउछ। अनुशासित मनले तपाईंलाई अशान्त राख्छ, निर्णयलाई बादलले ढाक्छ, इच्छाहरूलाई पोषित गर्छ र भ्रम सिर्जना गर्छ। छनोट सरल छ, तर गहिरो छ कि त तपाईंको मनलाई तपाईंको सेवा गर्न तालिम दिनुहोस्, वा यसको सेवामा आफ्नो जीवन बिताउनुहोस्। जय श्री कृष्ण ✍️
Sunita tweet media
NE
5
10
34
444
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
World Hypertension Day High blood pressure is a silent killer it often has no symptoms but can lead to heart attacks, strokes, and kidney damage if left unchecked. On this World Hypertension Day, take a moment to check your BP and take charge of your heart health. Regular monitoring, a healthy lifestyle, and timely treatment can save lives. Know your numbers. Control your pressure. Protect your heart.
Sunita tweet mediaSunita tweet media
English
4
5
23
359
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
आमा ✍️ जीवनको सबैभन्दा अमूल्य उपहार काश! कुनै व्रत आमाका लागि पनि भइदिएको भए जुन राख्नाले सातै जन्म उही आमाको काख पाइन्थ्यो.…………….. मान्छेले जीवनमा धेरै कुरा पाउँछ, धेरै कुरा गुमाउँछ पनि…………… तर एउटा कुरा यस्तो छ, जसको विकल्प कहिल्यै हुँदैन आमा। सानो हुँदा हात समाएर हिँडाउनु लड्दा उठाउन दौडिनु आफ्नो पेट काटेर भए पनि सन्तानलाई खुसी राख्नु………….. यी सबै कुरा कसैले सिकाएर गर्ने होइन यो त आमाको स्वभाव हो, माया हो, बलिदान हो हामी ठूला हुँदै जान्छौं आफ्नो दुनियाँ बनाउँदै जान्छौं तर कतै न कतै…………… आमाको माया भने त्यहीँ स्थिर रहन्छ हामीलाई पर्खिरहने, सम्झिरहने, आशीर्वाद दिइरहने कहिलेकाहीँ हामी व्यस्ततामा यति हराउँछौं कि आमासँग बस्ने, बोल्ने, सँगै हाँस्ने समय नै निकाल्दैनौं। तर सत्य के हो भने हाम्रो जीवनमा सबैभन्दा धेरै समय र माया खर्च गर्ने मान्छे आमा नै हो। आज समय छ भने आमासँग केही बेर बसौं उनको कुरा सुनौं उनको माया महसुस गरौं। किनकि…………… पछुतो त्यो दिन हुन्छ जुन दिन हामीसँग सम्झना त धेरै हुन्छन् तर आमा सँगै हुँदैनन्। आमाको आशीर्वाद सधैं रहोस्। सधैं र सधैंका लागि✍️
NE
0
10
30
438
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
कसैले मलाई सोध्यो जसले तिमीलाई प्रेम गर्छ उबाट तिमी सबैभन्दा बढि के अपेक्षा गर्छौ मैले मुस्कुराउदै भने रुनु.........…………………रुनु हामी अरुको अगाडि हासेको रिसाएको नाटक गर्न सक्छौ तर रुने यो नाटक हामी यसै गर्न सक्दैनौ जो हाम्रो लागि रोएको हुन्छ भने यो दुनियाँमा उसले जति प्रेम हामीलाई कसैले गर्दैन ✍️
NE
3
12
43
978
Riddi retweetledi
Paudel Madhuban
Paudel Madhuban@madhuBTM276·
जीवनमा कसैबाट भौतिक सहायता पाउनु सहज होला तर माया, प्रेम, सद्भाव, निकटता पाउन सोचेजस्तो सहज हँदैन। शुभ रात्री !
Paudel Madhuban tweet media
NE
1
5
16
298
Riddi retweetledi
Paudel Madhuban
Paudel Madhuban@madhuBTM276·
शुभ विहानी ! कठिन र तनावका दिनहरुमा पनि ससाना खुशीहरुमा रमाउन सिकौँ किनभने जीवनमा सवै कुरा हामीले चाहेजस्तो हुन सक्दैन। तर कुनै पल यस्तो आउँछ जसले हामीलाई खुशी हुने केही अवसर दिन्छ र त्यसैलाई सदुपयोग गर्न सक्नुपर्छ।शुभ दिन !
Paudel Madhuban tweet media
NE
8
10
33
310
Riddi retweetledi
अंतरा 🌊
माँ की भक्ति से बढ़कर कुछ नहीं संसार में माँ के चरणों में ही है सच्चा सम्मान...
अंतरा 🌊 tweet media
हिन्दी
176
311
910
5.6K
Riddi retweetledi
पाटु(पाटे बाघ)ⁱˢ ᵗʸᵖⁱⁿᵍ···⌨
** घण्टेहरुले कति हल्का बनाए 🇦‌🇮‌लाई 😳😳😳😳😳 भाईरल फोटोबारे श्रद्धा कुँवर मौन केपी खनाल भन्छन्, 🇦‌🇮‌निर्मित
पाटु(पाटे बाघ)ⁱˢ ᵗʸᵖⁱⁿᵍ···⌨@Shankhuwasabhaa

मंगलम् भगवान् विष्णुः मंगलम् गरुड़ध्वजः। मंगलम् पुण्डरीकाक्षः मंगलाय तनो हरिः॥ 🧿💐💐💐💐🧿 #TGIF 🎉🎊

NE
1
4
15
7.3K
Riddi retweetledi
मैसाब🌸💫
मैसाब🌸💫@bluesky313_·
जीवनमा दुःख छ, दुःख काे कारण छ, कारणको निवारण छ , त्याे आफै भित्र छ। शुभबिहानी ☕🌺🙏🏼
NE
13
14
60
1.6K
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
तपाईंको मनले तपाईंलाई माथि उठाउन सक्छ वा सीमित गर्न सक्छ। जस्तै श्री कृष्णले भन्नुभएको छ (भगवद्गीता ६.५) मनको सहायताले आफूलाई माथि उठाउनुपर्छ र आफूलाई अपमानित गर्नबाट जोगिनुपर्छ। मन या त तपाईंको मित्र वा शत्रु हुन सक्छ। यसलाई आफ्नो सहयोगी बन्न तालिम दिनुहोस्। किनभने स्वतन्त्रताको बाटो तपाईंले सोच्ने तरिकाबाट सुरु हुन्छ। जय श्री कृष्ण ✍️
Sunita tweet media
NE
7
7
42
467
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
देखिएका हिमालहरूले हामीलाई सधैँ यही पाठ सिकाइरहेका हुन्छन् कि आँधी, वर्षा र तुफान जति नै आए पनि आफ्नो स्थानबमा नडगमगाई अडिग भएर उभिरहनु। जीवनका हरेक उतार–चढावमा हरेक परिस्थिति र हरेक अवस्थामा धैर्य, साहस र आत्मविश्वास साथ हिमालजस्तै अटल र अडिग बन्नु नै साँचो जित हो।✍️
Sunita tweet mediaSunita tweet media
NE
2
12
48
724
Riddi retweetledi
Sunita
Sunita@Sunita720951281·
डुबेर त हेर कति सुकुन छ शब्दहरूमा पोखिएर त हेर कति आनन्द छ रित्तिनुमा ! समेटिनुमा सरलता होला तर टुक्रिएर छरपस्ट हुनुमा बेग्लै मजा छ ! कुनै बेला हराउनु भिडबाट छुट्टिएर एक्लै कतै गुमनाम हुनु बेहद रोमाञ्चक हुने रहेछ ! लेखिएर मेटिनु, मेटिएर लेखिनु सायद यहि नै त होला जिन्दगी ! आफैँलाई लेख्नु, आफैँलाई पढ्नु छुटाएर कतै आँफुलाई पुन जोडेर ल्याउनु ओहो……….बेग्लै सुकुन छ !✍️
NE
2
20
54
699