Surya Karki
1.8K posts

Surya Karki
@SBKarki
Into Education with @uwsnepal| #chelseafc fan | All views my own| Learn More: https://t.co/XKyEeCLG0b
Nepal Katılım Eylül 2011
70 Takip Edilen520 Takipçiler

Yo @ChelseaFC, the biggest recommendation as a 18 yr long #Chelsea fan is that Maresca doesn’t know to field a winning team at a time when we are fighting for top 4. Just a shit show right now. We have a conference league coach that does not know the value of #championsleague.
English
Surya Karki retweetledi

राज्यले (सामुदायिक) विद्यालय र विद्यार्थीका लागि लगानी बढाएको पाइँदैन, शिक्षाको अधिकांश बजेट तलबभत्ता र तालिममै सकिन्छ... देशको शैक्षिक प्रणाली बिग्रनुको कारण राजनीति हो : @SBKarki @ekantipur_com मा #फागुन७
ekantipur.com/32nd-anniversa…
NE

Congratulations brother @AnuragRC. I have known one thing since you started this journey a while back - senior care is being revolutionised. Proud of you and Ayush.
Antler India@AntlerIndia
Ayush, post Seniority.in and Cars24, and Anurag, with VC and senior care experience, met at Antler's Residency this year. We are thrilled to lead Kubo Care's pre-seed round and back them on their journey building technology that enables safe aging for seniors globally.
English

Hey @FabrizioRomano, quickly wanted to request you to keep updating on Mac Guiu and Chelsea! Seems like you’ve moved the post from being pinned in your profile.
English

@AmPyakuryal @shishirdahal Microsoft मा क्रेडिट दिन सिकाएनछन् जस्तो छ। यो त चोरी नै हो ।
NE

.@shishirdahal मिहीनत गर्नुहुंछ। उकालोको लोगो चाही छोडीदिए तपाईको पॉपुलैरिटीमा हामी नि देखिन्थ्यौ। ;)
त्यो नदेखिने भागमा औपचारिक रित त पुगाउनु भो। 😀


NE
Surya Karki retweetledi
Surya Karki retweetledi
Surya Karki retweetledi

हाम्रो देशको ठूला मिडियाहरूले राम्रो र आशा लाग्दो खबर हरेक दिन छापे पनि हुन्थ्यो। मेयर (@mayor_harka) हर्क साम्पागंले गर्नुभएको काम सराहनीय छ। यसको चर्चा हरेक दिन हुन पर्यो। केहि आशा त देखाउ न मिडिया हाउसहरू। एउटा कुनामा हैन, प्रन्टपेजमा। कति प्रष्ट्रेसनमा दिन बिताउनु। #nepal
NE

भर्खरै भारत भ्रमणमा गाएका प्रधानमंत्री र मन्त्री
हरू मध्ये हाम्रो पशुपतिनाथ गएका कति छन् र गएका मध्ये लुगा फेरि पूजा कसले गरेका होलान्? प्रमको अनुसार भारतीय रिसाउँछन भन्नुभयो। भनेपछि नेपाली भन्दा भारतीय माथी होलन्? #nepal
NE

हैन ट्याकसी नै चढ्न पर्छ? ३० रुपैया तिरेर गाडिमा गए भएन्? तपाईको भनाई अनुसार त तपाईले भनेको यात्रु बस त घरै जानुपर्ने त? हैन? काम गर्ने @ShahBalen लाई थपकन काम गर्न देउ। पाँच वर्षपछि तपाई आफ्ना योजना लिएर भोट माग्न आउ। काम नगर्नेलाई टोक।
Makar Shrestha🇳🇵@MakarShrestha
झापाबाट कोटेश्वर आएका यात्रु अब कोटेश्वर हेर्दै नयाँ बसपार्क जाने अनि नयाँ बसपार्क ओर्लेर झोली टुम्लो ट्याक्सीमा राखेर अर्को १०००/- तिरेर कोटेश्वर फर्कने । भएन त काइदा धन्यवाद @ShahBalen @SunitaDangol_ ekantipur.com/national/2023/…
NE

@NirmalPrasai5 अच्चम छ बा! सरकार कसको? बोल्दैमा राम्रो नेता हुन्छन भने त मा. प्रम राम्रै बोल्नुहुन्छ त!!
NE









