Sabitlenmiş Tweet
मुकुन्द कंडेल
44.1K posts


रगतकोशेलभित्र गुल्कोज जाननपाएर पिसाव र रगतमा पनी छरपष्टै बाहीर देखीन्छ र शरिरचलाऊन चाहिने ईनर्जी लिन सक्दैन अनी मधुमेह 🙃😋 हुन्छ 🙏🧐👍
मुकुन्द कंडेल@SHRINGA01
@Its_Me_Jasraj सत्यकुरा
NE

'रविलाई जोगाउन रेड कर्नर नोटिस भएका जिबीको मुद्दा पनि फिर्ता लिइयो'
By @unique_shres
setopati.com/politics/385015
NE

@RabindraMishra संम्वीधान भन्दा मुनी राख्यो बुरूक्क ऊफ्रेर संम्वीधान खाईदिंन्छ । त्यो पनी २/२ पटक भयो भो।
बरू राजा चाहिए अंशूबर्माको खलक खोज्ने माईलाबालाई बालै नदीने रे ! सबैतीर तै सुनीन्छ त!?
क्यार्ने?
NE

नेपाली राजनीतिको एउटा विडम्बनापूर्ण तस्विर!
वीपीको फोटो मुनि जीपीका दुई प्रखर अनुयायी।
उनीहरूले चाहे भने काँग्रेसलाई जीपी- अर्थात प्रचण्ड-पथबाट पुन: वीपीपथमा फर्काएर कांग्रेस र देशको राजनीतिलाई ट्रयाकमा लेराउन सक्छन्।
त्यसो गरेनन् भने प्रचण्डपथमा हिँड्ने नयाँ ट्रेन बजारमा आइसक्यो। त्यही पथमा हिँड्न जनताले थोत्रो ट्रेन किन चढ्ने?
पुनश्च:
वीपी = विश्वेश्वरप्रसाद। जीपी = गिरिजाप्रसाद।

NE

@bishodip ल छिटोछिटो सक , कांग्रेसको संम्पूर्ण मुद्धा घन्टेले खोस्यो,हेर्याहेरै।
शेरेका लोग्ने्स्वास्नीले करोडौंकरोडमा टिकट बेचेर एकहप्ता आगोवालेर कांग्रेस चै सक्यो।
NE

‘दोस्रो विशेष महाधिवेशनबाट ‘इमर्जेन्सी’ घोषणा गरेर निर्वाचनमा होमिएका गगन थापाको टोलीलाई हामीले वैधानिक मानेका छैनौँ,’ उनले भने, ‘निर्वाचनको समयमा पार्टीको मत घट्ने भएकाले शान्त बसेका थियौं। अब नियमित अधिवेशन गरेर कांग्रेसलाई एकतावद्ध र बलियो बनानेछौँ।’ khabarhub.com/2026/22/944497/
NE
मुकुन्द कंडेल retweetledi

‘रास्वपासँग होइन देशैभर कांग्रेसको प्रतिष्पर्धा बालेनसँग थियो, चुनाव लडेकाले मात्र बुझ्छन यो कुरा’
youtube.com/watch?v=3bama1…

YouTube
NE
मुकुन्द कंडेल retweetledi

मलाई नि बैखाखमा अधिवेशन गर्नपर्ने थप जिम्मेदारी नलीएपनी हुन्थ्यो , जस्तोलागेको थियो।
शेर बहादुर र ऊस्की श्रिमती केही बैठकेहरूले नेपाली कांग्रेस लाई बलात्कार गरेर उखुबारीमा फालेकै थिए। छोटो समयमा सक्नेजती गरे , थपबोझलीन चाहेनन् ओ के छ . @GaganThapaNC
NE

@Premthapa31 दुईतिरका नंम्वरहरूमध्ये जेटा पुरानंम्वर छ भने आधा पैसा दिन्छ रे त्यो हिसाबले यो साढ़े सैंतीस रुपैया चै हो है। 😂😋👍
NE
मुकुन्द कंडेल retweetledi
मुकुन्द कंडेल retweetledi

مردانہ صحت کا وہ راز جو بہت کم لوگ جانتے ہیں!💡
کیا آپ نے کبھی سوچا کہ انسانی جسم کے تمام اہم اعضاء (دل، پھیپھڑے، جگر) اندرونی طور پر محفوظ ہیں، تو Testicles باہر کیوں ہیں؟🤔
اس کی وجہ ایک ماسٹر ڈیزائن ہے!
ٹمپریچر کنٹرول، اسپرم (Sperm) بننے کے لیے جسم کے نارمل ٹمپریچر (37∘C) سے 2 سے 3 ڈگری کم درجہ حرارت درکار ہوتا ہے۔
قدرتی کولنگ سسٹم، سردی میں یہ جسم کے قریب ہو جاتے ہیں اور گرمی میں نیچے لٹک جاتے ہیں تاکہ درجہ حرارت برقرار رہے۔
خطرہ، ٹائٹ جینز، لیپ ٹاپ کا گود میں استعمال اور زیادہ دیر گرم ماحول میں رہنا مردانہ بانجھ پن کی بڑی وجہ بن سکتا ہے۔
یہ محض کمزوری نہیں، زندگی بنانے والی ایک جدید فیکٹری ہے!
اردو










