
Samrat Pudasaini
746 posts

Samrat Pudasaini
@Samratempero
Views & opinions are all personal & not of any party or agenda , commander of god , A loyal Royalist, believer of constitutional monarchy, Jay Desh Jay Naresh
Katılım Ağustos 2023
186 Takip Edilen259 Takipçiler
Sabitlenmiş Tweet

खगेन्द्र सुनारजी,
तपाईंले हालै ऋषि-मुनिहरूको बारेमा जुन अभद्र र अत्यन्त अपमानजनक टिप्पणी गर्नुभयो—उनीहरूलाई "काम गर्नको दुःखले" भागेर गाँजा/भांग सेवन गरेर दुःख बिर्सन खोजेको जस्तो भ्रमपूर्ण कुरा गर्नुभयो—त्यो पूर्णतः गलत, अपमानजनक र हाम्रो सनातन संस्कृति तथा आध्यात्मिक परम्परामाथिको ठाडो अपमान हो।
ऋषि-मुनिहरू तपस्या, संयम, ज्ञान-ध्यान र आत्म-नियन्त्रणको प्रतीक हुन्। उनीहरूले संसारको मोह-माया त्यागेर मानवजातिको हितमा अमूल्य वेद-उपनिषद्, ज्ञान र मार्गदर्शन दिए। उनीहरूलाई "काम गर्नको दुःखले" भागेको जस्तो गरी गाँजा सेवनसँग जोड्नु भनेको हजुरको अज्ञानता मात्र होइन, हाम्रो हजारौं वर्ष पुरानो गौरवशाली ऋषि-परम्परामाथिको घोर अपमान पनि हो।
यो हदसम्मको अभद्रता स्वीकार्य छैन।
तपाईंले आफ्नो बोलीको सीमा नाघ्नुभएको छ।
यस्तो गम्भीर अपमानजनक अभिव्यक्तिको लागि सार्वजनिक रूपमा क्षमाप्रार्थना गर्नुहोस्।
अन्यथा यस्ता अभिव्यक्तिले समाजमा धार्मिक/सांस्कृतिक भावनामा आँच पुग्ने र तपाईंको विश्वसनीयतामा गम्भीर प्रश्न उठ्ने निश्चित छ।
(भिडियो प्रमाण यहाँ छ — हेर्नुहोस् कसरी तपाईंले ऋषि-मुनिको अपमान गर्नुभएको छ)
#SanatanDharma #RishiMuni #RespectOurSages #क्षमाप्रार्थना_गर्नुहोस्
@sainonepal @sakarB98 @sabin51900
@akoirala17 @prabhakarsr_ @Arsenal_Ktm @HimaliJhakri @HAWA78092538512 @wakeupNepali @wolfie8848 @rajsabhaa @Shailendranepal @KoiralaSatish @ks_1932 @sushildahal
NE


@dhruv_rathee Bro everybody knows that you’ve got problem with The BJP & modi government, but there are Hindu/Sanatani
In other countries except your India & this is way too much disrespectful & hatred towards our faith & beliefs , I don’t know why you choosed to say this but it’s not acceptable because we don’t go against any religion and have no hatred or force conversion, if someone wants to eat beef its their choice but insulting our deities & god is another level of disrespect towards my culture which i am sure most of the sanatani condemn. Please stop spreading misinformation & hatred.
#sanatani

English

Samrat Pudasaini retweetledi

हर्क साम्पाङ क्रिश्चियन नै होला मानिलीउ उ
बङ्गाली होइन नेपाली हो राईको बच्चा हो उसको भाषा संस्कृती सबै नेपाली हो धरान जाँदा अबर परेर खान बस्न पाएनन भने पनि हर्क साम्पाङको घरमै तिम्रो हाम्रा दिदीबहिनी बासै बस्न परे पनि सम्मानित रहन्छन् सुरक्षित फर्किन्छन्। राप्रपा एमालेलाई मन नपरेका सबैलाई क्रिश्चियन ट्याग लगाउने कूबुद्धी बन्द गर गु र गोबर नचिन्ने नहौ।आज मन्दिर तोड्ने पुजारी कुट्ने हर्के होइन
NE

@yaktoyeti समस्यामा: invisible man
रक्सी किन्न: celebrity sighting

By brief talks with Economic Times , New Delhi, on recent political change in Nepal and its impact on Nepal-India relations. #NepalIndiaRelation

English
Samrat Pudasaini retweetledi

सहकारी ठगी काण्ड
शालिकराम पुडासैनी आत्महत्या प्रकरण
नागरिकता काण्ड
राहदानी काण्ड
राष्ट्रिय परिचयपत्र ठेक्का काण्ड
अन्य साना आरोपहरू
• Driver को मृत्यु (accidental भनियो)।
• US मा tax evasion जस्ता पुराना कुरा।
• विभिन्न समयमा राजनीतिक प्रतिशोधमा मुद्दा लगाएको उनको दाबी हुन्छ।
Pharaoh👳🏾♂️👑@MrMekzy_
Name a huge scam.
NE

@HAWA78092538512 १० जनाको अगाडि बेइज्जत भएको कुरा पनि थप्नुपर्थ्यो अब, राजीनामा दिए हुन्छ लिङ्देन जीले।
NE

यो के गरिरहेको हो? पार्टी कहाँ छ, के गर्दै छ? हरी हरी 😂
यस्तो पार्टीलाई दुई हप्ताजति समर्थन गरेकोमा लाज नै लाग्यो 😂😂
Rajendra Lingden@RajendraLingden
हरि ऊँ..... मुस्ताङबाट
NE

He is mentioned on the files too 😂😂

Collin Rugg@CollinRugg
NEW: Viral sensation "Palm Beach Pete" tells TMZ that he used to party with Jeffrey Epstein. Pete says he will not be changing his appearance because he is "a better-looking version than Jeffrey." "I'm not gonna change this. This guy is dead, and he was a really bad person, and I can hold my head high. I didn't do anything. I just happened to have similar looks." Video: @TMZ
English

@AltrusticDude If Trump ever visited India again do you think he would actually stop by the temple ?
English

@uttambajra78742 दादा जापान जानु भएको छ।
जापानमा खै के-के को लागि पुरुषको shortage भएको छ रे, फेरि दादालाई तेतै भर्ती गराउँछन् है। 😄
NE

@uttambajra78742 @Samratempero हलिले बल्क गरेको छ मलाई त 😂😂😂
NE

जनताको कमेन्ट पढ्न नसक्नेले कसको राजकाज
ठगकाजभन्दा ठीक होला बरु
अवसरवादी
Swarnim Waglé@SwarnimWagle
**राजकाज. आज साँझको छलफल।
NE

People of Nepal are delusional thinking that balen will bring back the monarchy, he doesn’t seem to care about culture, and history of Nepal, if he did he wouldn’t change his surname & lie about being Suryabanshi when he is teli, I get a lot of back lash due to my stance on the caste system but it’s in the constitution of Nepal & if anyone has a problem with that they should seek their balen to change the constitution & remove quota systems.
English

@Samratempero Do you think Balen would actually support this or is he just using the royalist sentiment to stay relevant ?
English

@ks_1932 पागलपनलाई म्यानेज मात्र गर्न सकिन्छ दादा हजुर, त्यसको उपचार छैन। 😂
NE

@Samratempero खै कुन तोरी हो । मोबाईलको आविष्कार नै गणतंत्रले गरेको हो भन्ने टाईपको रछ ।😅
NE

Ah, the Nepali anti-woke savior made an appearance. Relax, you dimwit, I’ve been anti-woke long before it became your latest realization. I’m here, and I’ll be here,😂
Nepali anti-woke@nep_sides
यो मण्डले स्वर्णिम वाग्लेले चुनाव जितेपछि बेहोस भएको थियो- उठ्यो कि अझै ढलेको छ ?🤣
English












