Santosh Lama

21.3K posts

Santosh Lama banner
Santosh Lama

Santosh Lama

@SantoNT2

Trying to care less,singer by profession ,😎 जिन्दगी,तॅंसँग कुनै गुनासो छैन,बरु अथाह कृतज्ञता छ❤️❤️-https://t.co/OCDLCqy5WN https://t.co/3EPsYYpKPV…

Lalitpur,Nepal Katılım Ağustos 2011
556 Takip Edilen3.8K Takipçiler
Sabitlenmiş Tweet
Santosh Lama
Santosh Lama@SantoNT2·
बौद्धिक जमातलाई हज़म नहुने गीत बनाइएछ की क्या हो है? youtu.be/BaMewT2cifE?si…
YouTube video
YouTube
NE
2
3
10
2.6K
Santosh Lama
Santosh Lama@SantoNT2·
यताको बाजेले हर्क साम्पांगको रूप धारण गरे भन्नेमा लगभग बिश्वस्त भाको छु,३ घण्टामा निबन्ध जत्रो ३-४ ओटा पोस्ट गरेर बस्या छ बाजे
NE
0
0
0
112
Santosh Lama
Santosh Lama@SantoNT2·
प्रधानमन्त्रीको भिड़ियो मेरो रीलहरूबाट प्रभावित छ,यसको जिम्मा म लिन्छु;)
NE
0
0
0
100
Santosh Lama
Santosh Lama@SantoNT2·
स्याँ स्याँ र फ़्याँ फ़्याँ गर्दै भए नी गुनगुनाऊन छाड्न हुन्न 😍😍😍,बच्चे लोगले खतरै हिंडे आज
NE
0
0
2
97
Santosh Lama
Santosh Lama@SantoNT2·
यो फोटो खिच्नेलाई जनयुद्द ताका भाको भए क्यामेरा नै कोच्दिन्थे होला मुखमा ,पोस्ट गर्नु अघी के सोच्नु भो होला डाक्टर सापले
Santosh Lama tweet media
NE
1
0
3
572
Santosh Lama
Santosh Lama@SantoNT2·
It is very simple to be happy But very difficult to be simple.
English
0
0
1
84
pawan acharya
pawan acharya@acharyapawan·
कान्तिपुर मिडिया ग्रुपबाट हाललाई बिदा लिएको छु । यो विश्वास, साथ र प्रेरणाप्रति @KailashSirohiya अनुगृहीत छु । संसार गोलो छ, फेरि कतै भ्ट हुने नै छ । 😊🙏
pawan acharya tweet mediapawan acharya tweet media
NE
18
4
88
9.7K
Santosh Lama
Santosh Lama@SantoNT2·
अनेक वाद एक तर्फ़ अनी यो वाद एक तर्फ़,म एता लाग्छु होला ,हुन त यसै पनि सर्बज्ञानी हुने भोक कहिल्यै चढ़ेन तर FOMO ले कमजोर बनाऊँदो रैछ ,ठीक लाग्यो यो धार
Raj Sharma@SharmaNeu

सबै कुरा जान्नै पर्छ भन्ने छ? त्यो पनि मैले नै। जानी जानी नजान्ने हुनु त झन राम्रो पो हो कि? निरन्तर/असीमित रुपमा सब थाहा गरेर बस्ने कि ठिकैमात्र थाहा पाएर शान्त बस्ने? एक फरक छलफलः अज्ञानतावादी धार

NE
1
1
2
251
Santosh Lama
Santosh Lama@SantoNT2·
आमाको मुख हेर्नु भो? अनी मन ?
NE
0
2
1
102
Santosh Lama
Santosh Lama@SantoNT2·
@Y_R_L15 नेपाली र चाइनीज भनेर र्याग गरिराको भएर यो प्रकारको स्पष्टीकरण दिनुभाको होला ,त्यो पर्दैन टाईप्स होला
NE
0
0
2
178
⭕️YANKEE-X⭕️
⭕️YANKEE-X⭕️@Y_R_L15·
“नेपाली मूलको भारतीय हौं हामी । हाम्रो पूर्खाहरु नेपालसंग जोडिएको हुनुहुन्थ्यो । त्यसो हुनाले हाम्रो भाषा र संस्कृतिमा नेपालीपन र प्रभाव छ । हाम्रा पूर्खा बसाँई सरेर यता आउनु भयो कालान्तरमा हामी भारतीय भयौं । नागरिकताको हिसाबले हामी भारतीय हौं !!”- भन्दा उपयुक्त हुन्छ ? 🤔
Neha Gurung@nehaGurung1692

I am a proud Indian Gorkha. Many see this as a controversy, but in India there are Gorkhas who speak the Nepali language. The culture, festivals, and rituals are all the same as in Nepal, it’s just that we are Indian, and I don’t think anyone should feel awkward about this. So, to those asking if I’m from Nepal — no, I’m a Gorkha from India, and I proudly celebrate Baisakhi the same way it’s celebrated in Nepal.

NE
1
0
7
1.5K
Narayan Amrit
Narayan Amrit@amritna·
मेरो छोरी १८ वर्ष पहिला जन्मेपछि हरेक बैशाख १ गतेको दिन आमाले मलाई एउटै कुरा भन्नुहुन्थ्यो– ‘छोरीलाई कहिल्यै पनि अलग जस्तो गर्न हुँदैन। मैले तेरो दिदीहरुलाई अलग सोचेँ। गल्ति गरेँ। त्यस्तो गर्न नहुने रहेछ। छोरीलाई छोरालाई भन्दा बढि माया गरेस्।’ आज चाहिँ मामुलाई साँच्चै मिस गरेँ। स्वर्गमा हजुरको सुखद समय रहोस् मामु। 🙏
Narayan Amrit tweet media
NE
13
7
134
7K
Bisesh Sangat
Bisesh Sangat@BiseshSangat·
@SantoNT2 अब त्यसो गाउन पर्यो दाइ, मलाई तौल्न दे सरकार भनेर! युट्युबबाटै करोड करोड आउने रैछ।
Nepal 🇳🇵 NE
1
0
1
25
Santosh Lama
Santosh Lama@SantoNT2·
सुनै छैन, न दाईजो मागियो,न कमाएर जोड़ियो 😩😩😩 अब त तोला किन्दा गानो गोला जाला जस्तो भाउ छ,गरीबै जाने भो जुनी
NE
2
0
4
132
Santosh Lama
Santosh Lama@SantoNT2·
@anamolmani सुन किन्दा खुन आउने अवस्ता छ हौर
NE
0
0
0
13
Anamol Mani
Anamol Mani@anamolmani·
@SantoNT2 कुट्ने कुरो चिँ नअरुम् हौर्!😃परु कस्को गएृ एउडो पातो सुन खरिदम् आजै, ऐल्यै😃सानो पाप्रो भनेनि चाइनी भो के😃
NE
1
0
1
17
Bisesh Sangat
Bisesh Sangat@BiseshSangat·
कसैले मन्त्री बन्न बोलायो भने लाज हुने भो। ३ जोर सर्ट पाइन्ट, ८ खिल्ली चुरोट, १३४५ रुपैयाँ, १ लाख उधारो भन्दा त सदस्यतै खारेज गर्लान्।
Nepal 🇳🇵 NE
1
1
2
299
Santosh Lama
Santosh Lama@SantoNT2·
@anamolmani तोलाको कुरा अर्नुन्च ,१९० लाल सुन भए मान्छे कुट्थें म
NE
1
0
0
26
Anamol Mani
Anamol Mani@anamolmani·
@SantoNT2 एक सौ नब्बे तोला नि छैन?
NE
1
0
1
26
Santosh Lama
Santosh Lama@SantoNT2·
Next guest for Yatri daa ani Baniya dada रे,कति उड़ाऊन सकेका
Santosh Lama tweet media
Filipino
0
0
3
141