pawan acharya

10.8K posts

pawan acharya banner
pawan acharya

pawan acharya

@acharyapawan

Broadcast Journalist, associated with Radio Kantipur. Station Manager at Radio Kantipur. Views are personal. RTs are not endorsements.

Nuwakot Katılım Nisan 2011
1.5K Takip Edilen12.2K Takipçiler
pawan acharya
pawan acharya@acharyapawan·
कान्तिपुर मिडिया ग्रुपबाट हाललाई बिदा लिएको छु । यो विश्वास, साथ र प्रेरणाप्रति @KailashSirohiya अनुगृहीत छु । संसार गोलो छ, फेरि कतै भ्ट हुने नै छ । 😊🙏
pawan acharya tweet mediapawan acharya tweet media
NE
18
4
88
9.7K
pawan acharya retweetledi
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्। कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो जसमा १७ वटा आवेदन प्राप्त भएका थिए । अन्तिम सूचीमा रहेका तीनजनामध्ये अवस्थीलाई छनोट गरिएको हो। kmg.com.np/announcements/…
NE
15
16
84
13.1K
pawan acharya
pawan acharya@acharyapawan·
@GautamNanu उठम् । उठम् । हामीले पनि सकेको सघाउंछौं । 😊🙏😉
NE
1
1
1
154
Sewantika
Sewantika@GautamNanu·
अब आउने स्थानीय निर्वाचनमा वडाअध्यक्ष उठ्न पर्ला क्या हो भनेको मेयरमा उठ भन्ने सल्लाह दिनुहुन्छ🤣🤣क्यारम म सल्लाह दिम त ट्विटे इष्टमित्र 🤣
NE
5
2
26
1.4K
pawan acharya retweetledi
Anup Kaphle 🐐
Anup Kaphle 🐐@AnupKaphle·
After twenty years in international newsrooms, I'm returning home to Nepal to lead the country's largest media organization — joining Kantipur Media Group as Group Editorial Director. I'll have more soon on what we're building. kmg.com.np/announcements/…
Anup Kaphle 🐐 tweet media
English
105
27
389
77.4K
pawan acharya
pawan acharya@acharyapawan·
@GautamNanu मागेरै भगाको भन्ने सुन्याथेम् त हाम्ले । कुरो के हो खासमा ? जन्ता जान्न चाहन्छन् है 😂😜
NE
0
0
1
609
Sewantika
Sewantika@GautamNanu·
भिनाजुसंग भागेको बेलाको त ठ्याक्कै यो हो ।
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828

@GautamNanu भर्खर भर्खर भागेर भिनाजु सग आयको केहि दिन पछि को फोटो रहेछ यो 🤓

NE
7
2
37
19.4K
pawan acharya
pawan acharya@acharyapawan·
नैतिकता भए राजीनामा किन नदेको ? दिएपछि फेरि लौ किन देको ? हैन खास गर्नुपर्ने चाहिं के रैछ ? बुझ्न गार्हो परो हाओ । 😂😜
NE
0
1
8
383
pawan acharya
pawan acharya@acharyapawan·
@AmritaLamsal @KantipurRadio @salokya स्रोत उल्लेख नगरी त्यसरी कार्यक्रम चलाउन पाइन्न । सम्बन्धित सञ्चालकले माफी माग्ने र प्रसारण भैरहेको कार्यक्रममै स्रोत उल्लेख गर्ने बताउनु भएको छ । धन्यवाद 🙏
NE
1
1
6
1.3K
Amrita Lamsal امریتا لمسال ‎
कार्यक्रम सञ्चालकहरूले अरूको सामाग्री हुबहु पढे पनि क्रेडिट दिनुपर्दैन हो,स्टेशन म्यानेजर @acharyapawan ज्यू?@KantipurRadio एकछिन अगाडि कार्यक्रममा एक सञ्चालकज्युले @salokya को यो राखेको स्क्रीनसट सबै पढ्नुभो; करेडिट देलान् कि भनेको त, के को दिनु!पहिले पनि मैले यस्तै सुनेकी छु।
Amrita Lamsal امریتا لمسال ‎ tweet media
NE
2
0
1
803
pawan acharya retweetledi
Umesh Chauhan
Umesh Chauhan@Umesh_Chauhan·
'कमेन्टेटर’ ले थपेको रौनक @acharyapawan प्रतियोगिताको आकर्षण मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन, प्रसारण गुणस्तर, प्रस्तुति शैली र अन्तर्राष्ट्रियस्तरका आवाजहरूले पनि एनपीएललाई नयाा उचाइमा पुर्‍याइरहेका छन् । जसरी विदेशी ‘कमेन्टेटर’हरूको सहभागिताले प्रतियोगितामा ऊर्जा थपेको छ, थप व्यावसायिक र विश्वव्यापी बनाएको छ । ekantipur.com/koseli/2025/12…
Umesh Chauhan tweet mediaUmesh Chauhan tweet media
NE
1
2
2
432
pawan acharya
pawan acharya@acharyapawan·
@GautamNanu हे हे । हो रैछ तरोताजा नै रैछ 🤣😂
NE
1
0
1
9
Sewantika
Sewantika@GautamNanu·
कस्तो घाम नलाग्ने ठाउँ हौ यो भन्नुहुन्छ @acharyapawan दाइ । आज मात्रै नलागेको अरु दिन त लाग्छ भन्दैछु म 😁
Sewantika tweet media
NE
1
0
2
135
pawan acharya
pawan acharya@acharyapawan·
NPL 2025 मा टिकटको मूल्य अचानक बढाउंदाको असर प्यारापिटमा देखियो
pawan acharya tweet media
NE
2
0
1
460
pawan acharya
pawan acharya@acharyapawan·
@ptkums यो त हाम्रो घर जाने बाटो हो । तर यताबाट भन्दा पाटीश्वाँराको चौकीबाट दाहिने लाग्ने बाटो छोटो र सजिलो 😜
NE
0
0
1
46
स्वारी २.० ;))
काठमाडौंमा हुनुहुन्छ, दिउँसो काम छैन भने आधी घण्टा समय दिनुस् यति राम्रो ठाउँमा आइपुग्नु हुन्छ ! टोखाबाट अलिकति माथी डाँडामा पुगेपछि यो दृष्य हेर्न पाइन्छ ! अफ्रिकातिरको धुँवा यता आइपुगेको रै’नछ, गज्जबको दृष्य छ ! अहिल्यै हिंडिहाल्नुस् ;))
NE
11
0
105
10.8K
pawan acharya
pawan acharya@acharyapawan·
नेपालगन्ज कन्क्लेभ र म्याराथनको पूर्वसन्ध्यामा 😊 ⁦@NepalJanak⁩ ⁦@rambohara
pawan acharya tweet media
NE
3
1
7
793
pawan acharya retweetledi
SambhavSwarSirohiya
SambhavSwarSirohiya@swarsirohiya·
English or Nepali, you decide.
SambhavSwarSirohiya tweet media
English
184
5
353
58.4K
pawan acharya
pawan acharya@acharyapawan·
नेपाली दर्शकलाई नेपालीपनसहितको नेपाली कमेन्ट्री मज्जाकै हुन्छ ।
mahesh Swar@mahesh71227

NPL has set new standards for Sports in Nepal . A new beginning. Gr8 work done by CAN and Parash It's getting global attention with world's best players playing and best commentary in English language. How about NPL commentary in Nepali too for bigger Nepali audience ?

NE
0
0
1
366
pawan acharya
pawan acharya@acharyapawan·
@GautamNanu लाई जन्मदिनको करोडौं शुभकामना है 🎊🎉🎂👏 सधैं यस्तै क्रियाशील र सहृदयी हुनु दाजुको तर्फबाट मुरीमुरी शुभकामना
NE
0
1
3
382
Sewantika
Sewantika@GautamNanu·
दाजुहरुलाई स्वागत गरियो 🙏😁 @acharyapawan
Sewantika tweet mediaSewantika tweet media
NE
2
2
13
658