©शिव रेग्मी™®

69.2K posts

©शिव  रेग्मी™® banner
©शिव  रेग्मी™®

©शिव रेग्मी™®

@Seabaji

म सबैथोक गर्न सक्छु तर जे पायो त्यही गर्दिन|Student of #Economics.Interest in #Football #Cricket||गण्डकी प्रदेशको बासिन्दा:मान्छे पोजेटिभ तर #Blood Group A NEG

गोरखा/पोखरा, Nepal Katılım Ekim 2012
4.3K Takip Edilen9.4K Takipçiler
Sabitlenmiş Tweet
©शिव  रेग्मी™®
कि त आफन्तले चेपेकाले प्रगति गर्छ कि सत्रुले हेपेकाले प्रगति गर्छ रे ...#मान्छे
NE
14
157
304
0
©शिव रेग्मी™® retweetledi
नीराजन शर्मा (उमेश दुलाल)
राष्ट्र बैंककाे जागिरेले आफ्नाे जागिरमा २४ कराेडकाे सम्पत्ति जाेड्न सक्छ? सरकारी जागिर पैसा छाप्ने मेसिन हाे र?
NE
10
4
38
4.2K
©शिव रेग्मी™® retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
रास्वपा = राष्ट्रिय स्वतन्त्र पार्टी ❌ रास्वपा = राष्ट्रिय स्वर्ण पार्टी ✅
NE
9
21
108
3.5K
©शिव रेग्मी™® retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
बालेन्द्रसँग पहिल्यैबाट मनग्य पैसा थियो त्यसैबाट आयो सून भन्नेहरूलाई समर्पित...
NE
13
56
186
12.8K
©शिव  रेग्मी™®
राजनीति लाइ एलिट वर्गको कब्जामा लगिदिएछन् ... ... ... बधाई छ सबैलाइ !!!🤣
NE
0
0
1
74
©शिव  रेग्मी™®
नया वर्ष २०८३ लाइ स्वागत गर्न तम्तयार छ लेकसाइड पोखरा !! आउनुस्... ... तपाइ पनि आउनुस् नया वर्षलाइ मनाउन ... Happy New Year 2083 💖🎊🎂♥️
NE
0
0
2
141
©शिव रेग्मी™® retweetledi
Matrika Poudel
Matrika Poudel@matrikas·
हालका गृहमन्त्रीले हजार सिंहदरवार बनाउन सकिन्छ भन्नु हुन्थ्यो ! ! मन्त्रीपरिषद सदस्यहरुको सुनले मात्रै पनि एउटा सिंहदरवार त बन्छ कि ?
NE
10
45
186
8.4K
©शिव रेग्मी™® retweetledi
Matrika Poudel
Matrika Poudel@matrikas·
नेपो बेबी र भष्टचार बिरोधी जेनजी आन्दाेलनमा गरिबका छोराछोरी मरे, मारिए । मन्त्री चाहि धनीमानीका छाेराछाेरी बनेछन कि आफै धन कमाए ?
NE
9
51
136
3.9K
©शिव  रेग्मी™®
यता यस्तो पनि रहेछ। स्थानीय तह आफ्नो पालिकाको लागि आफै निर्णय गर्न अधिकार सम्पन्न छन् !
©शिव  रेग्मी™® tweet media
NE
0
2
1
232
©शिव रेग्मी™® retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
दुनियाँलाई गाली गरेर प्रधानमन्त्री भएको सोल्टीले आफूलाई गाली गर्नेलाई थुन्न थालो!
Birat Aanupam tweet media
NE
36
67
258
9.5K
©शिव  रेग्मी™®
सरकार यो आइतबार बिदा दिने ... कुरा खासै गतालो लागेन होउ मलाइ ... ... ... ... ... .... 🤫
NE
2
0
6
251
©शिव रेग्मी™® retweetledi
Bishodip
Bishodip@bishodip·
NEPAL LEADING IN SOUTH ASIA चमचम चमेली 😂
Bishodip tweet media
14
18
44
9K
©शिव रेग्मी™® retweetledi
Iran Commentary
Iran Commentary@IR_News2·
CONFIRMED: Iran has invited China and Russia as its witnesses in Islamabad
English
33
849
6K
46.6K
©शिव रेग्मी™® retweetledi
Gyanendra Khadka
Gyanendra Khadka@gyanenkhadka·
सेना ठूलो कि संसद् ? सोध्न पाइने कि नपाइने ?
NE
14
7
22
2.8K
Dilip Sapkota
Dilip Sapkota@DilipSapkota1·
@Seabaji @sd_np_ के गर्नु दादा चाहिएको त होइन त नी, भोट उनरुले नै सोर्दिए 😂
NE
1
0
1
41
©शिव  रेग्मी™®
जतिसुकै लोकप्रयितावादी कुरा गर्नुस; लोकप्रिय हुनुस् ; भाषण गर्न जान्नुस नजिन्नुस बाल भयन तर संसदमा एक शब्द नबोल्ने जंगी अड्डामा पुगेर भाषण दिने टाइपको लोकतन्त्र हामीलाइ चाहिएको हैन । जै नेपाल
NE
1
1
10
339