ठुल्दाइ↗️

25.8K posts

ठुल्दाइ↗️ banner
ठुल्दाइ↗️

ठुल्दाइ↗️

@sd_np_

Sindhupalchok Katılım Haziran 2016
2K Takip Edilen3.1K Takipçiler
ठुल्दाइ↗️ retweetledi
Sunil Paudel
Sunil Paudel@mama_shr33·
जेल ब्रेक गर्न जाने पहिलो हामी दुईजना हौँ। -सांसद ज्वाला संग्रौला
NE
4
48
98
5.6K
ठुल्दाइ↗️ retweetledi
Ananta Koirala
Ananta Koirala@anantabrt·
आज जनआस्थामा कार्की आयोगको प्रतिवेदन लिक भएपछिको ताजा भिडियो 🤭
NE
4
12
31
2.9K
ठुल्दाइ↗️
माक्सकम,मेरो exam मा answer ठ्याक्कै यस्तै हुन्छ । question जे सोधेपनी, आफुले जे रटेर गा'को छ, त्यही लेखेर आउने । भन्दै थिए @PremChapagains दाइ🤭
बिके संग्राम@bk_sangram

के दिलभुषण पाठकले सोधिएका प्रश्नको उत्तर दिए त ? 😂😂

NE
0
0
0
53
ठुल्दाइ↗️
@kalaiyaaa पढ्ने जाँगर गर्नुभो ? म त मिडियाका हेडलाइनबाटै अघाए ।
NE
1
0
0
23
ठुल्दाइ↗️
हैन के हो यस्तो ? सर्वोच्चले Fact Finding Agency को रुपमा व्याख्या गरिदिएको होइन ? अनि फेरि के को आधारमा यो सिफारिस ? बुझ्दिन हौ म त । @kalaiyaaa दाजु, अलिकति बुझाइदिनु न जिस्त ।
RatoPati@Rato_pati

ओली, लेखक र खापुङलाई १० वर्ष कैद सिफारिस, सेनाको भूमिका शङ्कास्पद ratopati.com/story/552640/1…

NE
1
0
1
209
ठुल्दाइ↗️ retweetledi
ठुल्दाइ↗️ retweetledi
LEKALI👣
LEKALI👣@lekali_vibes·
सिजन यसैको छ🤪🤣
LEKALI👣 tweet media
NE
7
2
40
1K
ठुल्दाइ↗️
@Pradippokhrel67 निर्णय नं. ९४०१ निर्णय नं.८९४९ निर्णय नं. ८५०७ अरु नि भेटिन्छन् । मुद्दा अनुसारका नजिर ।
NE
0
0
1
18
My Name IS TUNTUN YaDav
My Name IS TUNTUN YaDav@Pradippokhrel67·
यो नजिर वरिष्ठ अधिवक्ता लाई देखाइदिनु 🤣हामी त जिन्ना केटाकेटी छौं,साना साना कुरा पढ्छौं ।उहाँ हरु पार्टीको झोला बोकेर अध्ययन गर्न बिर्सनु भो की झै लाग्छ।पहिलो कुरा त रविको मुद्दा संशोधन गर्ने नगर्ने विशुद्ध पहिलो अधिकार महान्यायाधिवक्ता को हो।त्यस विरुद्ध रिट नै नलाग्नु पर्ने हो
My Name IS TUNTUN YaDav tweet mediaMy Name IS TUNTUN YaDav tweet mediaMy Name IS TUNTUN YaDav tweet media
NE
2
0
10
1.8K
ठुल्दाइ↗️
@Hariw0n काकु यसलाई प्रतिसोध भन्न मिल्ने कि नमिल्ने हो?
NE
0
0
0
90
सामन्ती
समय परिवर्तनशिल छ दादा 😂😂
NE
1
4
12
1.9K
Prem chapagain
Prem chapagain@PremChapagains·
@sd_np_ धनी मान्छे, मलाई चै पैसा छैन भन्नी 😂
NE
1
0
1
56
ठुल्दाइ↗️ retweetledi
Rabindra Shahi
Rabindra Shahi@MrRshahi·
सविता भण्डारी र आदर्श श्रेष्ठ गलत तर सुशीला कार्की सही भन्ने तर्क ठिक हो र? अन्तिम उत्तरदायित्व त सिधै प्रधानन्त्रीसँगै जोडिने होइन र ?
NE
8
29
128
6.5K
ठुल्दाइ↗️
हामी दिनहुुँ जसो क्यामिसमा काम गर्छौं । केही छिटो चाहिनेखालको छ भने कार्यालय जान्छौं नत्र प्रायः अनलाइनबाटै सक्किन्छ । नेपालमा सबैभन्दा व्यवस्थित सरकारी पोर्टल क्यामिस नै लाग्छ मलाई त ।
Yadab Devkota@gaunkomanchhey

त्यो कम्पनी रजिष्ट्रारको अनलाइन र संविधानको समाजवाद उन्मुख नेपाल एउटै हो है सर !!

NE
0
0
1
100
ठुल्दाइ↗️ retweetledi
:)
:)@gundrukgurl·
Walkable cities भन्नु अघि सार्वजनिक यातायात सुधार्न जरुरी छ। आज माइक्रोबसहरू नाफाका लागि मान्छे ठेलाठेल गरेर भेडाबाख्राझैँ कोचिन्छन्। यदि सार्वजनिक यातायात भरपर्दो, समयमै र सहज भएको भए, निजी सवारीको आवश्यकता नै घट्थ्यो
Shrinkhala Khatiwada@shrinkhalak_

When I first started grad school in Cambridge, Massachusetts, many of my classmates who had moved from other cities brought their cars with them. Within the first semester, most had sold them off. Why? Because Cambridge was walkable and well-connected by buses and the metro. The Harvard shuttle system made commuting even easier. There were cycle lanes, sidewalks, tree-lined streets, and accessible parks. Walking, cycling, or using public transport was simply more convenient and affordable than owning and driving a car, especially with high parking costs. That is the kind of urbanization I dream of for Nepal. A city where public transportation is more convenient, reliable, affordable, and faster than driving. A walkable city. Only then will owning a private vehicle become a choice and not a necessity.

NE
8
4
54
8.1K
RS Ghorsaine
RS Ghorsaine@kalaiyaaa·
@sd_np_ संविधानले निदृष्ट गरेको जनतामा निहित सार्वभौम सत्ताको सिद्धान्त र संविधानवादका मूल मर्म विपरित नजाओस। यस अघिका २/३ को नजिर राम्रो छैन। गयो भने बारले पोजिसन लिन्छ भनेका हुन। संविधानवाद र संविधानको भेद छुट्याउन सक्या भए तथाकथित स्वतन्त्र वकीलसाब हरु यसरि खनिनु पर्ने थिएन।
NE
1
0
1
93
ठुल्दाइ↗️ retweetledi
RS Ghorsaine
RS Ghorsaine@kalaiyaaa·
तपाईंले पक्कै सम्झाउनु हुनेछ। हामीलाई तपाईंमाथि पुर्ण विश्वास छ। ✊ @ShahBalen
RS Ghorsaine tweet mediaRS Ghorsaine tweet media
NE
0
11
15
983