प्रविज्ञ

722 posts

प्रविज्ञ banner
प्रविज्ञ

प्रविज्ञ

@Sthithapravigya

I learn from the mistakes of people who take my advice 😂😂😂

Kathmandu Katılım Mart 2012
233 Takip Edilen105 Takipçiler
Sabitlenmiş Tweet
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
म फूल बागको भई सुगन्ध छर्नुपर्दछ म देशको दिशा बनी‌ जगत् मा चल्नुपर्दछ।। प्रकाशको टुकी सरी सबै उजेल्नुपर्दछ र चेतको घोडा चली स्वदेश बन्नुपर्दछ।। (पञ्चचामर छन्द )
NE
1
2
12
0
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
@tikaramyatri सदनबाट निस्कनु बेवास्ता, नैतिक शिक्षाको चर्को आवश्यकता ! तपाईंले नसोधेको प्रश्न को पनि उत्तर दिँदा चै फेसन, तर सेन्स नभएको!! कहाँ के लगाउने बारे कुर्सीमा बस्नेले जान्नुपर्छ!!
NE
0
0
0
272
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै सदनबाट निस्कनु १. क्रमभंगता २. संयोग ३ वेवास्था ४. अपमान मध्ये के होला ? अथवा अरु केही ? तपाईंलाई के लाग्यो ?
Tika Ram Yatri tweet media
NE
273
16
173
30.2K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
जनता यसरी लघुशंका गरे कि धमिराको गोलोहरु गायब!!
NE
0
0
0
3
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
हार्ने काम गर्दा नी जितेर असफल भएका नेताको देशमा अहिले चै यी नेताहरुलाई हारेर सफल भएको हुँदा बधाई दिनै पर्ला जस्तो छ! हुन त अहिले पनि हार्न पर्नेहरु जितेर असफल भएका छन् कोहीकोही!
NE
0
0
0
2
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
नेपाल अब सतीले सरापेको देश नभएर शुशिलाले बचाएको देश भन्नुपर्छ अब!!
NE
0
0
0
2
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
@SGnepal @MahabirPun पार्टी ले चै कसरी त्यत्रो पैसा बटुल्छ?? पार्टीको आफ्नै बिजनेस छ की??
NE
0
0
0
14
सुमन !!
सुमन !!@SGnepal·
यस्तो सुन्ने दिन आउँछ जस्तो लागेको थिएन … कठैबरा यिनको सोच … महावीर पुनले बिदेशमा बस्ने नेपाली नागरिकले चुनावमा भाग लिन पाउनुपर्छ भन्दा भोग्नु परेको सुन्नु परेको बोली … @MahabirPun झाक्री चाहि पुरै पागल भएको छे।😂
NE
29
12
67
6.5K
RatoPati
RatoPati@Rato_pati·
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन
NE
50
7
80
12.1K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
@bishnurijal1 ए!! चुनाव लडेर जित्नु साटौ अहिले नै हार मानेर आएको हरुवा मानसिकताले लेखिएको जस्तो देखिन्छ त, सडकमा आवाज उठाएका युवा जनताको कुरा सुन्ने क्षमता त रहेन तपाइहरुको, दण्डहीनता र भ्रष्टाचारलाई जसरी मौलाउन दिनुभयो त्यस्तैको उपज हो यो हरुवा मानसिकता, मनलाई सोध्नुहोस् उत्तर आफै आउनेछ।
NE
0
0
0
92
Bishnu Rijal
Bishnu Rijal@bishnurijal1·
प्रिय बालेनजी, आज दुल्लू पुग्नुभएछ । हतारमा हुनुहुँदोरहेछ । त्यस ऐतिहासिक स्थलका बारेमा स्थलगत जानकारी लिए जस्तो लागेन । तर पनि, मधेसमा जन्मेको, काठमार्डाैँमा हुर्केको र सामाजिक सञ्जालबाट नेता भएकोे मानिसलाई हाम्रा पाखा–पखेरामा पुग्दा रमाइलो नै लाग्यो होला । १. बहुदलीय व्यवस्था स्थापनायताका ३५ बर्षमा केही पनि भएन भन्ने भाष्य खडा गर्न खोजिएको छ । सबैतिर भ्रष्टाचार मात्रै भयो, तपाईंकै भाषामा ‘नयाँ–पुराना सबै नेता चोर हुन्‘ भनेर पढाउन खोजिएको छ । तर, तपाईं अछाम हुँदै दुल्लूसम्म जुन पिच बाटोमा आउनुभयो, त्यो मध्यपहाडी राजमार्गका नाममा यही बीचमा बनेको हो । अझ नेकपा (एमाले) को योजनामा त्यो बाटो बनेको हो । निकट बिगतमा पैतालाले नापेका ती बाटोमा यत्तिकै मोटर पुगेको होइन । २. केही समयअघिसम्म हामी अन्धकारमा थियौँ । धेरै परको त कुरा छाडिदिनूस्, मैले नै सुर्खेतबाट बोकेको मट्टितेलको टुकी बालेर पढेको हुँ । तपाईं आज साँझ दुल्लु पुग्दा विजुली बत्ती बलेको देख्नुभयो होला– त्यो अहिलेकै व्यवस्थाका कारण र यिनै दलहरुको सरकारका कारण सम्भव भएको हो । ३. तपाईं दुल्लू हुँदै सुर्खेत झर्दा प्रयोग गरेको बाटो पनि पिच पाउनुभयो होला । अहिले दुल्लू–सुर्खेतको बाटोका लागि प्रशस्त विकल्प छन् । दुल्लू–चगत्रा–रावतकोट हुँदै चुप्रा निस्केर पनि आउन सकिन्छ । दुल्लूबाट बैंक हुँदै माथिल्लो डुंगेश्वर पनि झर्न सकिन्छ । दुल्लूबाट रिजु हुँदै तल्लो डुंगेश्वरबाट आए पनि हुन्छ । जानकारी राख्नूस्– यी सबै काम दलहरुकै सरकार र जनप्रतिनिधिले गरेका हुन् । केही समयअघिसम्म पनि हामी भारी बोकेर ती बाटोमा पैदल हिँड्थ्यौँ भन्दा तपाईं पत्याउनुहुन्छ कि हुन्न कुन्नि ? ४. दुल्लूमा क्याम्पस रहेको कृरा हतारमा थाहा पाउनुभएन होला । बैकमा कृषि क्याम्पस छ । तपाईंलाई हेर्न आउने युवाका हातहातमा मोबाइल देख्नुभयो होला । सञ्चार सम्पर्कबाट कोही पनि बाहिर छैन । यी सबै काम तपाईंले पुराना भन्ने गरेका दलहरुकै कारण सम्भव भएका हुन् । ५. रावतकोटको बाटो प्रयोग गरेर दैलेख बजार पुगेको भए जलचलेमा केही भौतिक संरचना देख्नुहुन्थ्यो होला । ती र्सरचना पेट्रोलियम पदार्थको उत्खनन्का लागि केपी ओली प्रधानमन्त्री भएको बेला अघि बढाइएको कामका परिणाम हुन् । त्यहाँ ग्यास भएको आधिकारिक पुष्टि भइसकेको छ र चीनले थप अध्ययन गरिरहेको छ । यदि बीचैमा कसैले बिगारिदिएनन् भने यसबाट ग्यास उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने योजना छ । ६. अझै राम्रो गर्छु भन्नूस्, जनतालाई सहमत गराउनूस् । लोकतन्त्रमा त्यो सुविधा तपाईंलाई पनि छ । तर, मानौँ– नेपाल राष्ट्रको उत्पत्ति नै तपाईं काठमाडौँको मेयर निर्वाचित भएको दिनबाट भएको हो र नेता भनेको बालेन साह मात्रै हो जस्तो भाष्य नबनाउनूस् । अरु सबै भ्रष्ट र असक्षम अनि महानगरको १५ प्रतिशत बजेट खर्च गर्न नसक्ने मेयर योग्य चाहिँ हुन सक्दैन । ७. तपाईं युवा हुनुहुन्छ । जोश छ, केही गरौँ भन्ने हुटहुटी पनि होला । तर, सबैलाई खराव देखाएर आफू असल हुन चाहने अभ्यासलाई लोकतान्त्रिक मान्न सकिन्न । नेता भएपछि ताली मात्र होइन, गाली पनि खान सक्नुपर्छ । आरोपको जवाफ दिन पनि सक्नुपर्छ । रहस्यको पात्र बनेर युवाहरुलाई रुमल्ल्याउन खोज्नुलाई कदापि लोकतान्त्रिक मान्न सकिन्न । आउनूस्, एजेन्डामा बहस गरौँ । जनताले तपाईंका एजेन्डा मन पराएछन् र मत दिएछन् भने पनि यही व्यवस्थाका कारण त्यो सम्भव हुने हो । नत्र भने आम घृणा, उत्माद, अतिवाद र अतिरञ्जनाले क्षणिक सन्तुष्टी त देला तर राष्ट्रलाई राम्रो गर्दैन ।
NE
135
31
162
24.1K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
यथार्थको धरातलमा हिड्न धेरै कठिन हुन्छ तर स्वैरकल्पनामा उड्न सजिलो, त्यसैले conspiracy theorist को कमी छैन आजकल!!
NE
0
0
0
4
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
उसँग त अस्त्र, शस्त्र, सेना, शक्ति, सामर्थ्य, सबै छ, यसरी टपक्क टिपेर लान्छ। होशियार, MCC खारेज गरौं, नत्र रिजल्ट यहीं हो।
NE
14
8
61
6.7K
प्रविज्ञ retweetledi
प्रविज्ञ retweetledi
WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy
December 1983: 42 years ago. The MacNeil/Lehrer NewsHour Interview of HM King Birendra at US during State Visit on the invitation of US President Ronald Reagan. HM King Birendra explains Zone of Peace, Efforts made for Developments in Nepal, & the support needed from US. ⬇️
English
7
95
253
14.8K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
@chandra_1961 विडम्वना के भने नसुते सम्म सपना देखिन्न। सपना देख्न सुत्नुपर्छ!!😂😂 त्यही भएर देश बनाउन युवा जाग्छन् अब हजुर चाँही सुत्नुहोस्!!
NE
0
0
0
10
Chandra Bhandari
Chandra Bhandari@chandra_1961·
youtu.be/l4xZTB8DO_U?si… वास्तविकतालाई स्वीकार गर्दै मुलुकको समृद्धितर्फ अघि बढ्नुपर्छ।
YouTube video
YouTube
NE
4
0
9
1.9K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
नागढुङ्गा कलंकी बाटो पिच हुँदैछ, यसै सन्दर्भमा एउटा सानो कविता!! " अरुको देशमा उनीहरुको सडक विभागले खाल्डो पुर्छ, पिच गर्छ। हाम्रो देशमा हाम्रो सडक विभागले पिच गर्छ, खाल्डो पार्छ।।"
NE
0
0
0
5
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
खान मन नलागेको कुरालाई कोचाएको जस्तो छ हाम्रो चुनाव!! मन लागेको खाना अगाडी आउदै नआउने!! चुनाव सम्म राम्रो लाई त पार्टीको सिस्टमले खाइवरी चुसेर रछ्यानमा फालीसक्छ।
NE
0
0
0
6
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
राजनीतिमा सर्बत्र नाङ्गिएर पनि यसरी निर्लज्ज हुन इच्छुकले उहासंग ब्रिजकोर्ष गरे हुन्छ। ग्यारेन्टी पास विथ डिस्टिङ्सन। 😁😁
भीष्म ( Bhismak1962)@BhismaK62

जब देखि @Jhakri_didi को "बा" बने, उनी देउता बने....!!

NE
69
44
262
17.2K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
@Sirjana_Singh देशैमा युवाले रोजगारी र तपाइहरुले आश्वासन दिए जस्तो विकास भयो भएन सम्म पनि हेक्का राखेको भए यो दिन आउदैनथ्यो। तै पनि गणेशमान ज्यू को स्मृति स्वरूप रहेको स्थान यस्तो हुँदा दुःख लागेको छ।
NE
0
0
0
53
Sirjana Singh
Sirjana Singh@Sirjana_Singh·
दशै होकी दशा छुट्टाउन गाह्रो परिराछ। दिल दिमाग ले काम गरेको छैन।एउटा घरमा तिनपुस्ता बस्छन भन्ने सम्म पनी हेक्का नराख्ने हरूलाई कुन शव्दमा भनु लेख्न आएन।कति भावनात्मक सम्बन्ध गासिएका हुन्छन घरका सामानहरूमा।सबै जलेर नष्ट हुदाको पिडा बेग्लै हुदो रहेछ। दशैको सम्पूर्णमा शुभकामना।
Sirjana Singh tweet media
NE
170
24
328
57.7K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
म भन्दा पहिलेका गए मात्र म पनि सँगै सती जान्छु भन्नुभा हो?? सती प्रथा उन्मूलन २००७ साल अगाडी ( १९७७ असार २५ गते ) भइसक्यो! त्यो पनि राणा शासनकालमा!! चन्द्र शमशेरले!!
Onlinekhabar@Online_khabar

ओलीको चुनौती- सात सालपछिका सबैको सम्पत्ति छानबिन गरौं, म तयार छु #onlinekhabar onlinekhabar.com/2025/10/178561…

NE
0
0
0
7
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
@NepalPressnp छलफल गरेको गरै छौ त!! कहिलेसम्म हो छलफल गर्ने!! गर्दै गर!! छलफलबाट बाहिर निस्कदा फेरी अर्को आन्दोलन आइसक्छ , त्यतिबेला को बुढो हुन्छ उसको फेरि यस्तै नियति दोहोरिन बेर छैन।
NE
0
0
0
94
NepalPress
NepalPress@NepalPressnp·
गगनप्रति डा. महतको आक्रोश- अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ? #NepalPress
NE
86
14
115
36.1K
प्रविज्ञ
प्रविज्ञ@Sthithapravigya·
@RamhariKhatiwa ए!! भ्रष्टाचार गर्ने, त्यसलाई मौलाउन दिने, झुटो बोल्ने, जनता ठग्ने, आफु महलमा बस्ने, पैसाको खात माथि सुत्ने, नागरिक स्वतन्त्रता हनन गर्ने चैं ठिक हो त्यसोभए!!
NE
0
0
0
127
Ramhari Khatiwada
Ramhari Khatiwada@RamhariKhatiwa·
संसद जिबित छ तर सदन बाहिर बाट प्रधानमन्त्री नियुक्ति गैर संवैधानिक छ। यो अवैधानिक हो । अमान्य छ।
NE
595
14
232
93.9K
RatoPati
RatoPati@Rato_pati·
अनेरास्ववियु अध्यक्ष सुजन कडरियाले लिए राजीनामा फिर्ता ratopati.com/story/512644/a…
NE
81
9
102
41.3K