नदीश retweetledi
नदीश
985 posts

नदीश
@SudoNadeesh
कफी, कविता र पदयात्राको अम्मली A Data Architect addicted to Coffee, Poetry & Hiking
Austin, Texas Katılım Temmuz 2010
238 Takip Edilen334 Takipçiler

@SudoNadeesh कुन्तो गाँठे! आग्रा पठाम्दा होलवाङ बाङ्ग्रा पुगेओ भा मैले जानम तो! मेरा हाताँ परेओ छैन कर! काँ पाइन्च भन्नी था नि भएन नत्र जति परेनि किन्दो हुम कर!
NE

@SudoNadeesh दाजै देश विदेश सबै खानओ लेकिन यौडो किताब भाइलाई पठाउनएन कर 🙄
बरी@Barii_24
A random Saturday! 🍂
NE
नदीश retweetledi

‘कविको काम तयारीका साथ कुर्नु हो; बटुवा त आउन पनि सक्छ, नआउन पनि’ sahityapost.com/interview/1856… via @Sahityapost93
NE

यो कविता आकाशको खोजीमा निस्किएका चराका लागि
यो कविता मान्छेको छायाँदेखि तर्सिएका वृक्षका लागि
'अचेत सभ्यताको माझबाट' यो कविता
दुखिरहेको धर्तीका लागि!
youtube.com/watch?v=hTn84D…
च्यानल सब्सक्राइब गरिदिनु ल।
हिउँदमा
छिट्टै भेट्नेछौँ

YouTube
NE

हिँड्न सक्दाहुन् त रुखहरु
शरण लिन कुन लोक पुग्दाहुन ?
अचेत सभ्यताको माझबाट | कविता | नदीश youtu.be/hTn84DTWiWY?si… via @YouTube

YouTube
NE

' हिउँद’को कच्ची बाटो अब तपाईको लागि 🍂
रुपेशजीको मीठ्ठो कम्पोजिसनमा रिदमजीको जादु 💕
सुन्दै गर्नुस् ल -
youtu.be/KNG4uue1L8s?si…

YouTube
NE

Congratulations @krishnakusum7. अत्तो पत्तो छैन त लौ।
कुसुमको ‘पार्श्वधुन’लाई’ अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, sahityapost.com/literature-new… via @Sahityapost93
NE

मैले यो कवितालाई दिएको शिर्षक 'कोकुन' हो।
पवनजीले 'मान्छेको नङ्ग्रा' बनाइदिनुभएछ, यो पनी ठीक छ।
मान्छेको नङ्ग्रा जस्तो घातक पृथ्वीलाई अरु कसैको नङ्ग्रा छैन।
धन्यबाद Pawan जी अनि Nepali Kavita लाई।
youtu.be/H3Cv8QiGseQ?si… via @YouTube

YouTube
NE






