लम्बा पेड खजुर 📶

4K posts

लम्बा पेड खजुर 📶 banner
लम्बा पेड खजुर 📶

लम्बा पेड खजुर 📶

@SurajRegme

Silence ! मौन ! Is it all ?

Katılım Nisan 2023
55 Takip Edilen212 Takipçiler
सुमन !!
सुमन !!@SGnepal·
कावा प्रधानन्यायाधीश मल्लमाथि प्रश्न: वि'वादित भट्टसँग सम्बन्ध र शेयर का'ण्ड
NE
6
38
115
5.9K
लम्बा पेड खजुर 📶
@SGnepal सल्लाहकारहरु गतिला भएनन् सबैका, यसरी धेरै चल्दैन, चले पनि नतिजा आउदैन।
NE
0
0
0
284
सुमन !!
सुमन !!@SGnepal·
के सोचेर आउँछन् हो यस्ता उर्दी ! सञ्चार मन्त्रालयको यो ‘उर्दी’ झट्ट हेर्दा ठिकै लागे पनि यसको नियत शङ्कास्पद छ । ‘सामाजिक सञ्जाल प्रयोगकर्ता’ र ‘अनलाइन मिडिया’लाई एउटै टोकरीमा राखेर यस्ता उर्दी जारी गर्दा मन्त्रालयले हेक्का राख्नु पर्छ, यो सरकार बनेको जग जेन-जी आन्दोलन थियो, जेन-जी आन्दोलनका लागि पृथ्वी सुब्बा गुरुङका यस्तै हर्कतले मलजल गरेको थियो । माननीय मन्त्री @BikramTmilsina ज्यूको ध्यानाकर्षण होस् ।
सुमन !! tweet media
NE
14
6
24
4.6K
Nepalkhabar
Nepalkhabar@nepalkhabar·
एभरेष्ट हस्पिटलमा उपचार गर्दा एनआईसी एसिया बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट nepalkhabar.com/economy/corpor…
NE
1
0
0
125
हाइजेनबर्ग नेपाल ™️
I AM NOT PROFESSIONAL BUT MY THOUGHT: NO ONE IS ABOVE THE CITIZEN OF THE COUNTRY AND SUDAN GURUNG PROVED IT. HE MAY BE HAVE BEEN LITTLE CURIOS AFTER BECOMING HM AT THE EARLY DAYS...BUT HE SHOWED SOME POSITIVE ATTITUDE TOWARDS THE RESPONSIBILITIES OF MINISTRY AFTER COUPLE OF DAYS. IF HE COMES CLEAN WHICH I THINK HE WILL BUT HOME MINISTER CABINET SHOULN'T BE EMPTY FOR LONG PERIOD OF TIME. I WOULD LIKE TO APPRECIATE THE DECISION MADE BY SUDAN GURUNG AND HE HAS SET AN EXAMPLE OF POPULAR SAYING: "FOR THE PEOPLE, BY THE PEOPLE, OF THE PEOPLE." RSP PROVED THERE IS 0% TOLERANCE POLICY. IT'S TIME TO BE PRACTICAL AND LET A CAPABLE PERSON BECOME HM OF THE COUNTRY!!!
हाइजेनबर्ग नेपाल ™️ tweet media
English
3
4
31
3.6K
Trader
Trader@NepseStock·
के हुँदै छ यहाँ ? मे केही समय के गायब भएको थिए, बजारले २७०० देखाइसकेछ। #NEPSE 😂😂😂
NE
7
0
18
2K
Ramesh Kumar
Ramesh Kumar@Raw_Ku·
अरु त त्यस्तै हो, झण्डै-झण्डै यही समूहले नयाँ स्टक एक्सचेन्ज समेत हत्याइसकेको थियो । यसो सोचौं त - हाम्रो वित्तीय र धितोपत्र बजार कुन हालतमा पुग्थ्यो होला !
NE
6
71
199
11.1K
Binod Neupane
Binod Neupane@Neupane1Binod·
"नीतिगत निर्णयबाट प्रत्यक्ष लाभ लिने विवादित व्यावसायिक समूहसँग पत्रकारहरूले साझेदारी गर्दै आफ्नो तथा श्रीमतीको नाममा सेयर राखेको तथ्य खुलेसँगै नेपाली पत्रकारिताको विश्वसनीयतामाथि थप प्रश्न उठेको छ ।" dainiki.com/403511/
NE
4
12
58
2.1K
हाइजेनबर्ग नेपाल ™️
PEOPLE WHO THINKS 15% CHANGE CAN CREATE PANIC IN CAPITAL MARKET THEN I WOULD LIKE YOU TO STUDY ABOUT GLOBAL MARKET!!! I THINK MARKET SHOULD BE LET IT FREE….MARKET SHOULD NOT ONLY LET 15% IT SHOULD BE GIVEN FULL CONTROL TO THE INVESTOR WITH UNLIMITED RISE AND UNLIMITED FALL!!! STOP BLAMING THE GOVERNMENT FOR EVERY FALL SND START APPRECIATING FOR SMALL RISE AS WELL!!! GOVERNMENT MAKES POLICY THEY DONT TELL YOU WHAT TO BUY OR SELL!! IF YOU CANT WAIT AND TAKE RISK BUDDY THE MARKET IS NOT FOR YOU!!! REMEMBER WHAT WARREN BUFFET SAID “THE STOCK MARKET IS A DEVICE FOR TRANSFERRING MONEY FROM THE IMPATIENT TO THE PATIENT” BE FEARFUL WHEN OTHERS ARE GREEDY! BE GREEDY WHEN OTHERS ARE FEARFUL! #NEPSE
हाइजेनबर्ग नेपाल ™️ tweet media
English
2
0
6
519
लम्बा पेड खजुर 📶 retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
प्रविधि, बसाइँसराइ र भूमण्डलीकरणले हाम्रो समाजलाई यति तीव्र गतिमा बदल्दै छ कि अब एउटै कोखका दाजुभाइ पनि फरक पुस्ताका हुन थालेका छन्। गाउँहरू रित्तिएका छन् भने सहरमुखी जेनजी जराविहीन अवस्थामा पुगेका छन्। सामाजिक सञ्जालले उनीहरूलाई जोड्ने मात्र होइन, इको-चेम्बरमा थुनेर उग्रसमेत बनाइरहेको छ। #onlinekhabar onlinekhabar.com/2026/04/191380…
NE
0
4
5
1.1K
Devendra R Bhattarai
Devendra R Bhattarai@registandiary·
√सलह# उपन्यासकार(कवि) श्रवण उवाच : * "के गर्नु, हाम्रो देशमा कविता बुझ्ने मान्छे नै छैनन्। बुझ्नेहरु अर्काको प्रशंसा गर्न चाहँदैनन्। सब हिपोक्रेट!अहिले पनि त्यो कविता पढ्दा मेरो नाडीका रौं ठाडा हुन्छन्। हैट,क्या लेखेको ! विदेशमा भए तिमी मिलेनियर भैसक्थ्यौ कवि !" @MukarungShrawan
Devendra R Bhattarai tweet media
NE
2
4
27
2K
लम्बा पेड खजुर 📶
@BhismaK62 यसरी बुझ्छु म चाहिँ , सबै सधै incentivize गर्न सम्भव हुदैन। Competitive हुन Production cost कम हुनु पर्यो। तेसको लागि उर्जा खपत लागत कम हुनु पर्यो मतलब देशमा energy production low rate मा हुनु पर्यो। त्यो सम्भव छ। तेता काम हुनु पर्यो।
NE
1
0
1
22
भीष्म ( Bhismak1962)
The reality ....! We Import everything...tax everything... budget 15 billion ...revenue 9 billion !!! Correction is still possible. Give incentives to local producers, support them to grow and establish.
English
2
0
12
476
लम्बा पेड खजुर 📶
राष्ट्रिय सुन दिवस ले सेयर बजार पखाल्ने भयो। weak hands भन्छन्, होला 😂
NE
0
0
1
4.3K
Trader
Trader@NepseStock·
Is it over for us from here? #NEPSE
Trader tweet media
English
3
0
18
2.7K
Trader
Trader@NepseStock·
The global capital market is just a few hours away from Black Monday. So, what about #NEPSE? 🤔🤔🤔
English
4
0
27
3.4K
Maya Chhetri
Maya Chhetri@MayaChhetri5·
GDP लाई मानक IMF WB लाई मार्गदर्शक मानेसम्म बिकास सम्झिने पानी छम्किने
NE
1
1
3
102
Onlinekhabar
Onlinekhabar@Online_khabar·
सार्वजनिक भएको विवरण अनुसार, सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीको सबैभन्दा बढी देखिन्छ । उनले आफ्नो सम्पत्ति विवरणमा सुनमात्रै १८० तोला रहेको उल्लेख गरेकी छिन् । #OnlineKhabar onlinekhabar.com/2026/04/191004…
NE
1
3
19
1.8K