उकालो

4.3K posts

उकालो banner
उकालो

उकालो

@theuphill

अबस्थाको उकालो।

Nepal Katılım Temmuz 2015
581 Takip Edilen471 Takipçiler
Sabitlenmiş Tweet
उकालो
उकालो@theuphill·
त्यो बादल थिएन आशा थियो झरी थिएन विश्वास थियो तर समय यतिसम्म निष्ठुर की विश्वास अभिशाप बन्दियो उ अझै गरिब छ गरिब नै थियो... #किसान
NE
2
1
20
0
उकालो retweetledi
Gyanendra Khadka
Gyanendra Khadka@gyanenkhadka·
प्रश्न कहिल्यै मर्दैन, जनता सचेत भएसम्म !
NE
5
22
89
2.9K
उकालो retweetledi
ish
ish@iShzz·
I don’t know who you are but I will find you and demolish your house 😂
ish tweet media
English
3
2
11
503
उकालो retweetledi
PHALANO
PHALANO@phalano·
🚜... 🏇 🫣
PHALANO tweet media
1
10
20
1.4K
उकालो retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
वैशाखमा घर भत्काए। मनसुन सुरु हुँदैछ। टङटङ पार्टी भन्छ- चैतसम्म व्यवस्थापन गर।
NE
6
7
85
5.1K
उकालो retweetledi
BP Bhattarai, PhD
BP Bhattarai, PhD@BP_Gorkhali07·
१० मिनेट आफ्नै गाडी रोकिँदा देश जलाउने चेतावनी दिने नेतृत्व, जनताका छोराछोरीको यस्तो अवस्था हुँदा किन मौन? मानवता कहाँ हरायो? हिजो गरिबी देखाएर पत्रकारिता गर्नेहरू आज सांसद पदका लागि उत्रिँदा; विरोधको स्वर हरायो, जिम्मेवारी पनि हरायो! यति छीटो पतित भयौ होइंन त। ठग एंड co.
NE
2
27
46
1.9K
उकालो retweetledi
Gyanendra Khadka
Gyanendra Khadka@gyanenkhadka·
शाह शासन कालमा यस्तै हुन्थ्यो, माथिको आदेशमा (सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर)
Gyanendra Khadka tweet media
NE
6
32
114
6.3K
उकालो retweetledi
स्वारी २.० ;))
पत्रकारहरुले फोटो खिच्न नपाउने होल्डिङ सेन्टरमा आशिकाजीले भिडियो बनाएर पोष्ट गर्नु भएछ । उहाँले भन्नु भएको एकदम राम्रो व्यवस्था रे त्यहाँ, सुर्ता गर्नु पर्दैन है गाइच् !! पुरै उत्तर कोरिया मोडलमा गएछ देश त 😂😂
NE
4
14
81
3.1K
उकालो retweetledi
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
सुकुम्बासीको छोरो बाहेक सबको घरमा डोजर चलाउ सरकार- जनता तिम्रो साथ छ! अब्यबस्थित बस्तीमा आगो लगाउ सरकार- जय गान गाउन जनता तयार छ! अध्यादेशको थुप्रो लाउ-विपक्षीको सातो उडाउ!मेरो माग है हजुर।अरु केही मागिएन।
NE
15
23
161
5.4K
उकालो retweetledi
Anbika Giri
Anbika Giri@Aanbika·
सरकारलाई डिफेन्ड गर्ने तीन तरिका, एउटा वोनस पनि छ 🤭
NE
4
45
79
3.5K
उकालो retweetledi
स्वारी २.० ;))
तोषिमाजीले त्यो रोइरहेको सुकुम्बासीको बच्चालाई छातीमा टाँसेर खिचेको फोटो हेर्न नपाउँदा पनि कस्तो नून नपुगेको तरकारी खाएको फिल हुने रहेछ 😂😂
NE
11
19
147
4.6K
उकालो
उकालो@theuphill·
के यो साउन हो🤔
NE
0
0
0
13
उकालो retweetledi
Kantipur
Kantipur@ekantipur_com·
अविनको कार्टुन @abinshrestha
Kantipur tweet media
NE
0
4
8
1.1K
उकालो retweetledi
महेश क्षेत्री
भत्केका घरहरु लालपुर्जा बिहिन नै हुन त? मलाइ त ति घरहरु देखेर उदेक र विष्मय लाग्दैछ।
NE
2
4
2
571
उकालो retweetledi
अमिगो
अमिगो@iSPdai·
भन्सार छलि गरेर ल्याएको अनाधिकृत सामान जफत गर्दै बालेन सरकार ! गरिवको चमेली बोल दिने कोही छैन !
अमिगो tweet media
NE
0
3
2
155
उकालो retweetledi
प्रज्ञान
भएको सार्वजनिक विद्यालयलाई व्यवस्थापन गर्ने हो कि भत्काउने हो? अब त्यहाँ पढ्ने गरिव विद्यार्थीको पढाइ के हुन्छ?
NE
3
9
27
1.3K
उकालो retweetledi
Anup Acharya
Anup Acharya@AnupGaule·
२०३० सालमा दर्ता भएको जग्गा: २०३४ मा A लाई बिक्री २०४० मा B लाई २०५० मा C लाई २०५५ मा D लाई २०६२ मा E लाई २०७० मा F लाई सबै कानुनी रूपमा किनबेच हुँदै आएको सम्पत्ति… तर २०८३ मा आएर “अतिक्रमण” भन्दै घर भत्काइयो। कानुनी कागज बोकेर बसेको नागरिक दोषी र संजालमा ट्रोल। 🙏
NE
1
62
132
7.8K
उकालो retweetledi
प्रज्ञान
सुकुमबासीको लगत संकलन गर्ने जिम्मा कसको हो? - महानगरको को सुकुमबासी हो को हैन थाहाँ छ? - छैन कति सुकुमबासी छन् महानगरमा थाहाँ छ? -छैन बिगत ३ बर्षमा को मियर थियो? -बालेन लगत किन संकलन भएन? -थाहाँ छैन
NE
4
52
133
6.9K
उकालो
उकालो@theuphill·
@bk_sangram अइलेको स्थितिमा अरू सबै कुरो सै लेख्नुभो। त्यो दबाई चैँ हैन विषादी हो।
NE
0
0
1
84
बिके संग्राम
१० गोटा काक्रा खानलाइ ४ चोटि दबाइ छर्के होला मैले र बल्ल तल्ल अन्वार नपरेका भएनी खान पाइयो , बेच्नेगरि फलाउनेले अर्गेनिक चाहिँ उइ लेखेर टासे मात्र हो😂😂
Ananda Nepali@anandanepali99

भारतीय तरकारी आयात भन्सारमा रोकिएपछि नेपालगञ्जमा स्थानीय अर्गानिक तरकारीले राम्रो बजार पाउन थालेको छन भने किसान उत्साहित भएका छ्न।

NE
6
3
25
2.5K