Timmur

22.1K posts

Timmur banner
Timmur

Timmur

@Timmur077

😁😁

Nepal Katılım Eylül 2016
353 Takip Edilen3.7K Takipçiler
Timmur retweetledi
H Y A N D A L
H Y A N D A L@hyandal·
आफुलाई नपर्दा सम्म बजाउने ताली नै हो ! आफुलाई परेको दिन बर्साउने गाली नै हो ! ! जय 🔔
NE
0
1
3
256
Timmur
Timmur@Timmur077·
गाईको शुद्द मोहि खाउ गर्मि भगाउ।😆
Timmur tweet media
NE
0
0
1
54
Timmur
Timmur@Timmur077·
ल सुरु गरे है त!
Timmur tweet media
NE
1
0
3
87
Timmur
Timmur@Timmur077·
ए झोले झोलेनि हो खालि केपि वलि हत्यारा हो भन्दै हिड्छौ त सरकार तिमार्कै छ त,हत्यारा भए तिमर्को भौमानलाई भनेर केपि लाई जेल हाले भो त हत्यारा लाई जेल हाल्न पनि नसक्ने कस्तो सरकार हो तिमर्को भौमान को?🤔
NE
0
0
2
66
Timmur retweetledi
बिके संग्राम
के पाइस नेपाली ? थप केइ थान पर्दिप दाजु 😂😂
NE
8
16
53
5K
Timmur retweetledi
Gita Di
Gita Di@1woman_army·
घण्टीको छुट्टै स्वाग छ। ‘अध्यादेश भनेको के हो थाहा छैन, पहिलेकाले ल्याउन सकेका थिएनन् रे, बालेनले ल्यायो रे’ भन्दै फुर्ती लगाउन थालेछन्।🤣🤣
NE
5
14
87
4K
Timmur retweetledi
Dr Baba A'neal Che🔵
Dr Baba A'neal Che🔵@BabaAnealChe·
म :- अनि निश्चल भाइ किन फोटोकपी पन्ना लिएर आन्दोलन गरेको? साह्रै गाह्रो परो क्या हो? निश्चल :- अब जलाउन बाँकी केहि छैन अस्ती नै सकाइयो तेसैले कागज लिएर बसेको।
NE
2
22
66
4.4K
Timmur retweetledi
Setopati
Setopati@setopati·
कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पानी पस्दा भिजे ओछ्यान, सकेनन् बालबच्चा सुत्न setopati.com/social/387778
NE
5
25
44
8.2K
Timmur retweetledi
Dilip Sapkota
Dilip Sapkota@DilipSapkota1·
माननीय रन्जु दर्शना जी, ज्वाला संग्रौला जी, तपाईंहरू सुत्केरी हुनु भएको धेरै समय भएको छैन। भाडाको कोठा नपाएर पुलमुनि सुतिरहेका यी बच्चाहरूको ओछ्यान कस्तो लाग्यो?
Dilip Sapkota tweet media
NE
1
20
59
1.7K
Timmur retweetledi
Sama Thapa
Sama Thapa@samathapa·
अहिलेको खतरनाक रोग, केही कुरामा असहमति जनाए पहिलाकाले के गरेका थिए र रे? किन नबोलेको रे? तिनका बारे कोहि नबोलेको भए कसैले नलेखेको भए तपाईंले तिनका बारे कुन जोखाना हेरेर थाहा पाउनुभयो त ?
NE
36
63
333
13.5K
Timmur retweetledi
ल्या दादा
ल्या दादा@Lya_dada·
टियुको पढाईले नागरिकलाई डिप्रेसनको शिकार बनाउनु भन्दा त क्रिकेट हजार गुणा फाईदा छ है 😂😂
NE
0
1
0
112
Timmur
Timmur@Timmur077·
चार दिनका दिन बल्ल बत्ति आयो।🙄
NE
0
0
2
95
Timmur retweetledi
बिके संग्राम
सत्तालाई प्रश्न गर्दा कुनै मुले ले खैजडी बजाउदै आउनु पर्दैन ! हामी यहि देशको नागरिक हो !
NE
3
24
54
2.7K
Timmur
Timmur@Timmur077·
बालेन शाह त्यत्रो समय मेयर हुँदा हटाउन नसकेको सुकुम्बासी बस्ती, सुनिता डङ्गोलले केही महिनामै हटाएर देखाइदिइन्। देख्यौ त? एमाले मात्र हो काम गर्न सक्ने। 😂
NE
0
1
4
127
Timmur
Timmur@Timmur077·
अनि आईतवारे विदा यसरि मनाईयो !🙂
Timmur tweet media
NE
0
0
2
82
Timmur retweetledi
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
मान्छेहरूको भाषा शैली, अश्लीलता, कुतर्क र निर्दयीता हेर्दा यो देशमा माधव प्रसाद घिमिरे, भानुभक्त आचार्य, लेखनाथ पौड्याल र बालकृष्ण समहरू जन्मिएका थिए भनेर मलाई शंका लाग्छ।
NE
48
29
220
9.5K
Timmur
Timmur@Timmur077·
नबोलेर के के हुन सक्छ भनेर नसोध्नु मलाइ ढुङ्गा यसै भगवान भएको होइन।
NE
0
0
2
128
Timmur
Timmur@Timmur077·
आजको दिन त जसोतसो कट्यो भोलि के गर्नु।🤦‍♀️🤔
NE
0
0
0
79
Timmur
Timmur@Timmur077·
सुकुम्बासी हुनुपर्ने थियो व्यर्थैमा मास्टर सकेर पनि बेरोजगार बसेछु ।🤦‍♀️
NE
0
0
2
154