जेन्जीकाे बाउ

3.2K posts

जेन्जीकाे बाउ

जेन्जीकाे बाउ

@Tom_jerrydon

आतंककारी बालेन सरकार मुर्दावाद ✊✊

Katılım Ağustos 2024
85 Takip Edilen81 Takipçiler
कार्कीजी
कार्कीजी@GaneshBravo·
''सानैदेखि" क्रिकेट खेल्दै आएका "६ वर्षका" क्रिकेटर 😂😂 बन्द करो भइ बन्द करो ! खुले मै हगना बन्द करो !! onlinekhabar.com/2026/05/192464…
NE
2
0
1
61
जेन्जीकाे बाउ retweetledi
बिके संग्राम
दलितहरुलाइ कोठाभाडा दिन काठमाडौका कति मान्छेले सहज महसुस गर्छन ? अनि जैले रक्सी गन्हाइरहने झुत्रेझाम्रे तामाङहरुलाइ घरमा राख्न कति सहजै तयार हुन्छन ? तपाइहरुले कोठा खोज्दा २-४ दिन भित्रै सहजै भेटनुन्छ? सुचना दिदापनी किन खाली नगरेको त भन्नेले यी प्रश्न आफैसङ्ग सोधेको छ?
NE
6
11
31
3.7K
जेन्जीकाे बाउ retweetledi
अन्टसन्ट विज्ञ 
बैंकको ऋण तिर्न पर्छ भनेर डिभोर्सको नाटक गर्ने देखि सफेद झुट कसरी बोल्नुपर्छ राम कृष्ण ढकालबाट सिके हुन्छ | यिनको फिलिम नि बहिस्कार गरेर चिलिम बनाउने अभियान कसैले चलाए हुने हो 🙃
NE
14
23
150
26.2K
जेन्जीकाे बाउ
जुन पार्टीकाे सभापति नै ठगीकाे अभियुक्त हाे , जसका प्रवक्ता माथी नै जेल ताेड्न उक्साउने अभियाेग छ , वरिष्ठ नेताले पार्टीलाई बालै दिन्नन् तर उनिहरुकै चटक फेरि किसिमकाे छ 😋😋
NE
0
1
4
55
जेन्जीकाे बाउ retweetledi
बाबाजी
बाबाजी@baabajee·
सम्पुर्ण राजनीतिक नियुक्तिहरु अध्यादेशबाट एक्कै लटमा चिलिमफ्वाँक बनाको वर्तमान सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सल्लाहकार, विज्ञ र सचिवालयको टिम चाहिँ लोक सेवा आयोगको परीक्षा लिएर छानेको हो? नत्र उनीहरुको नियुक्ति पनि त यो अध्यादेश आउनु अघिको हो नि ! उनोरको जागिर गयो त?😄
Nepal 🇳🇵 NE
5
11
60
5K
जेन्जीकाे बाउ
अनि खाेला मिचेर बनाइएकाे घरलाई लालपुर्जा दिने , नक्सा पास गर्दिनेहरु चाहिं जय नेपाल गर्दिने हाे ???
NE
0
0
1
40
जेन्जीकाे बाउ retweetledi
नूर
नूर@Noor_maayaa·
भष्मासुरहरूले सरकारी स्कुल पनि भत्काएछन् । सार्वजनिक जग्गामा बनेको भनेर, देशैभरीका सरकारी स्कुल सार्वजनिक जग्गामै बनेका छन् । के अब सबै भत्काउने हो ?
NE
8
17
59
4.4K
जेन्जीकाे बाउ
🤣🤣🤣
बिके संग्राम@bk_sangram

२० वर्ष युरोप बसेर ठूलो घर बनाउन सकिएन भन्नुन्थ्यो @thenepalitruth दाजुले , भारतमा सेक्युरिटी गार्डको काम गर्नुस ३ तले घर सजिलै बन्छ। बरु आइडिया चाहिँ हाम्रा माननीय केपि खनाल सङ्ग लिनोला😂

ART
0
0
0
41
जेन्जीकाे बाउ retweetledi
अजातशत्रु
आज विश्व हाँसो दिवस रे! खुब हाँस्नुस ! छिनभरमै बेघर भएका बालबालिका सम्झेर हाँस्नुस ! देशमा हुनुन्छ यतैबाट हाँस्नुस, विदेशमा हुनेले उतैबाट हाँस्नुस। पिता/पुर्खाले दान/बक्सिसमा पाको सार्वजनिक सम्पत्तीमा ढलीमली गरिरहेका त यस्तो दृश्यमा हाँसिरहेकै छन, आज झन हाँस्नुस !! 😡
अजातशत्रु tweet mediaअजातशत्रु tweet mediaअजातशत्रु tweet mediaअजातशत्रु tweet media
NE
2
60
89
3.4K
जेन्जीकाे बाउ retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
सुकुमबासीको छोरो सांसद हुँदैछ भनेर निर्वाचनमा मत मागेका केपी खनाल समेत मौन छन्। शहरको फोहोर सफा गर्दै 'बालेन टिम'को चिया दोकानको मालिकसम्म भएका उनले पनि सायद नदी किनारमा बस्नेलाई शहरी फोहोरै देखेकी। ukeraa.com/news/detail/17…
NE
6
34
111
8.7K
जेन्जीकाे बाउ retweetledi
बिके संग्राम
सुत्केरी सुकुम्बासी होल्डिङ सेन्टरमा चिसो भुइमा मेट्रेस ओछ्याएर सुत्न परेको गुनासो गरेको समाचारमा एउटा विदेश बस्ने भाइले हामी पनि घरमा त्यसरीनै सुत्छौ चिसो हुन्न भनेको देखे , पुर्वी नेपालमा पुरुष कैले देखि सुत्केरी हुन थाले ? म बसुन्जेल त महिला मात्र हुन्थे त्😂😂😂
NE
10
35
99
8.4K
जेन्जीकाे बाउ
अनि पदमुक्त हुनेहरु चाहिं धेरै जसाे पद खुस्किने थाहा पाएर देश दाैडाहामा छन् 😋
NE
0
0
0
22
जेन्जीकाे बाउ
राेजगारीकाे सिर्जना गर्ने सरकारले एक झट्कामै धेरैकाे जागीर खाेस्देच 😋 तर नि आम्मा हाे त्यसरी नियुक्त हुने आयाेगका पदाधिकारीकाे फूर्ति चाहिं लाेकसेवाबाट सिफारिस भएकाहरुकाे भन्दा बढि चाहिं हुन्थ्याे 😋
NE
1
1
0
145
जेन्जीकाे बाउ retweetledi
Janak Poudyal
Janak Poudyal@JanakPoudyal·
हिजो सरकारले व्यवस्थापनको योजना बनाएर मात्र सुकुम्बासीका बाँकी बस्ती खालि गराउने भनेर समाचार ठेल्यो, तर आजै सुकुम्बासी बस्तीमा डोजर कुदे र त्यहाँ बसेका नागरिक विचल्ली पारिए । बालेन स्टाटसमा बुद्धको महिमा गाइरहेका छन्, उनका गनेस पौडेल टाइपका साथी मन्त्री "शस्त्रले होइन, करुणा चेतनाले शान्ति स्थापना हुन्छ" भनेर भाषण ठोकिरहेकै छन् । ती बस्तीबाट बेदखल जनताप्रति खुच्चिङ गर्नेहरु पनि उत्तिकै छन् । अपमान सहन नसकेर, विकल्प नदेखेर सकुम्बासी बस्तीमा बसेर जीवन धानिरहेको कुनै व्यक्ति मृत्युवरण गरिरहेको छ ।तर, आजै देशमा शासकहरुले धुमधामसँग बुद्ध जयन्ति पनि मनाइरहेका छन् ।
NE
0
8
16
982
जेन्जीकाे बाउ retweetledi
.np
.np@iRNepal·
बटुक महाराजको निन्द्रा भङ्ग हुने गरी चिच्याउने यो बालकको घॅाटी थिचिदिनु भन्ने फर्मान आएको छैन । गरिवहरु यसैमा जसन् मनाओ
NE
6
34
80
4.6K