Promod Tandan retweetledi
Promod Tandan
13.8K posts

Promod Tandan
@Tpromod
PhD in International Relations, University of Westminster, London. ForNature Ltd. UK Renew Gen Resources Nepal
Katılım Ocak 2012
1.7K Takip Edilen880 Takipçiler
Promod Tandan retweetledi
Promod Tandan retweetledi
Promod Tandan retweetledi

विश्वविद्यालयभित्र सुरक्षा युनिट राख्ने निर्णयमा नेविसंघको विमति
setopati.com/politics/387094
NE
Promod Tandan retweetledi

शिक्षामन्त्रीको ‘हुकुमी’ शैली l
संविधानमा प्राथमिक र माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकारका रूपमा राखिएको छ। संविधानकै बर्खिलाप हुने गरी संघीय सरकारले विद्यालयलाई वैशाख १५ गते भर्ना र २१ बाट पठनपाठन गर्न निर्देशन दिएको छ।
विस्तृत पढ्नको लागि : himalkhabar.com/144838/federal…

NE
Promod Tandan retweetledi

चोरिएर लन्डन पुगेको १३औँ शताब्दीको महागौरी मूर्ति आफ्नै मन्दिरमा पुनःस्थापित
#globalnagarik
globalnagarik.com/2026/04/20/873…
NE
Promod Tandan retweetledi

कर्णालीमा इन्धन भण्डारण नहुँदा उपभोक्तालाई सास्ती
****
कर्णालीमा दैनिक ८० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोलको माग रहेको छ । #nepalviews #noc #karnali
nepalviews.com/story/418576/c…
NE
Promod Tandan retweetledi
Promod Tandan retweetledi
Promod Tandan retweetledi

सुदन गुरुङ ले हामी नेपालको website उडाएछन ! राम्रो गतिलो चिज थियो भने येसरी लुक्दै भाग्दै हिन्न पक्कै पर्दैनथ्यो होला !
haminepal.org

NE
Promod Tandan retweetledi

उनले आफ्नो कम्पनी ‘साउथर्न एसिया बिजनेस हाउस’ रहेको बताएका थिए । तर, विभागका कर्मचारीले पछि बुझ्दै जाँदा उक्त कम्पनी बिग्रिएको फोटोकपी मेसिन बनाउने कम्पनी रहेको बताए । shilapatra.com/detail/183816
NE
Promod Tandan retweetledi

अरू कुरा हुँदै जाला तर प्रथम दृष्टिमै यो लगानी सम्पत्ति विवरणमा लुकाएको प्रमाणित भएको छ।
यति कुरा मात्रले पनि गृहमन्त्री पदबाट बर्खास्त योग्य छन्!facebook.com/share/p/1AcLCB…
NE
Promod Tandan retweetledi
Promod Tandan retweetledi

दीपक भट्टसँगको कनेक्सन बाहिरिएपछि प्रश्नको घेरामा सुधन गुरुङ, के भन्छ रास्वपा ? ratopati.com/story/557984/s…
NE
Promod Tandan retweetledi

गृहमन्त्री सुधन गुरुङको स्टार माइक्रो इन्स्योरेन्समा मात्रै होइन, भट्ट–अग्रवाल साझेदारीको लिबर्टी माइक्रो इन्स्योरेन्समा पनि २५ हजार कित्ता शेयर साझेदारी छ है ।
अढाई वर्षअघिको यो समाचारको इन्फोग्राफिक्समा हेर्नुहोस् ।
himalkhabar.com/news/139076

NE
Promod Tandan retweetledi
Promod Tandan retweetledi

एकपछि अर्को गम्भिर विवादमा गृहमन्त्री सुधन : फ्री तिब्बत हुँदै जोडिए विवादित घराना शंकर र दीपक भट्टसँग
ukeraa.com/news/detail/17…
NE
Promod Tandan retweetledi

भैंसेपाटीका मन्त्री क्वार्टरहरू परे आगजनीमा, अहिलेका मन्त्रीहरू बस्छन् कहाँ?
BY: @unique_shres
setopati.com/politics/387022
NE











