गाउँको काजि🇳🇵🇳🇵
29.8K posts

गाउँको काजि🇳🇵🇳🇵
@Trvms111
कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!
Katılım Mart 2023
484 Takip Edilen3.3K Takipçiler

@Mandira321 दलका झोले संगठनहरु तत्कालै खारेज गर्नुपर्छ।शिक्षाक्षेत्रलाई राजनितिबाट टाढा राख्नुपर्छ।दलका लडाकुहरु जन्माउने संगठनहरुप्रति निर्मम ढङ्गबाट लागेर बन्देज लगाउनुपर्छ।राज्यलाई बन्धक बनाउने अबशेषहरु हटाउनुपर्छ।
NE

@Mandira321 किनेको भनिएको सेयर यदि सम्पती बिबरणमा उल्लेख गरिएको छैन भने त्यो राज्य र जनतामाथि धोका हो।सार्बजनिक पद धारणा र सरकारमा बसेको व्यक्तिले सम्पती बिबरणमा कुनै कुरा लुकाएको छ भने त्यो क्षम्य हुनु हदैन,कारबाहिको दायरामा आउनुपर्छ ल्याउनुपर्छ नत्र सुशासनको नारा दिनेहरुको काम छैन।
NE

@Paudyal_M नेपालमा अराजकताले अति नै बढि रुपमा ठाउँ लिएको छ।कोहि घरबार बिहिन छन भने राज्यले निश्चित ठाउँमा व्यबस्थापन गरिदिनुपर्छ।आफुखुशि शहर बजारको सरकारी जग्गा कब्जा गर्न मिल्दैन पाईदैन र दिनु पनि हुदैन।धेरै जसो अपराधिक क्रियाकलाप सुकुम्बासि एरियाबाट हुने गर्दछ।
सरकारलाई चुनौति छ आजकल।
NE

सरकारी जग्गा अतिक्रमण गरी वस्नेहरुलाई हटाउनै पर्छ।
गाउँको काजि🇳🇵🇳🇵@Trvms111
सरकारी/सार्बजनिक जग्गा हडपेर बस्ने अनि राज्यले हटाउन खोज्दा उल्टो आक्रमण गर्ने कस्तो अराजक शैली होला?नेपालमा लोकतन्त्र नफापेको होला।भ्रष्टाचार भन्दा बढि अराजकताले ठाउँ लियो।नैतिकता अनुशासन भन्दा पनि कुसंस्कारलाई बढि अँगाल्ने प्रबृतिले झन देशको माहोल बिग्रेको छ।ठूलो चुनौति यहि हो।
NE

