मन्दिरा

69.9K posts

मन्दिरा banner
मन्दिरा

मन्दिरा

@Mandira321

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

Katılım Aralık 2021
884 Takip Edilen33.5K Takipçiler
Sabitlenmiş Tweet
मन्दिरा
मन्दिरा@Mandira321·
#बालेन सरकार दलका बिधार्थि संगठन किन खारेज गर्न चाहन्छ ल हेर्नोस। ✅राज्यको साधनश्रोत तोडफोड आगजनि गर्ने ☑️शिक्षा क्षेत्रलाई धरासायि बनाउने ✅नेताको चाकडि गरि अर्थ संकलन गर्ने ☑️उमेरले डाँडो काट्दासम्म बिधार्थि बन्ने ☑️आफ्नो दलले गरेका गलत कार्यलाई ढाकछोप गरि अफबाह फैलाउने।
NE
7
18
63
1.9K
मन्दिरा retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
14
19
48
347
मन्दिरा retweetledi
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
नेपालका हरेक क्षेत्रहरु राजनैतिक हिसाबले दृसित छन सफा गर्नुपर्ने देखिन्छ।बर्तमान सरकारले हरेक क्षेत्रलाई राजनैतिक हिसाबले मुक्त राख्नुपर्ने हुन्छ।बर्षौदेखि राजनिति र पदलाई मागि खाने भाँडो बनाएर राखेका छन त्यसलाई सदाको लागि हटाउनुपर्छ।करियर बनाउने उमेरमा पार्टिको झोले बन्नु हुदैन।
NE
0
3
5
145
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
देश र जनताको बुझाई जस्तो छ त्यहि लेभलको शासक/नेता पाउने हो।गएगुज्रेका भएको ठाउँमा Extra Ordinary खालका लिडर जन्मिदैनन र पाईदैन पनि।त्यसैले नैतिकता अनुशासन भनेको ठूलो कुरा हो जुन सबैले सिक्न जरुरी हुन्छ।ठिक यस्तै प्रेममा पनि हुन्छ,औकात अमुसारको जोडि मिल्छ अनि संगत पनि।
NE
0
3
7
164
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
आफ्मो चरित्र ठिक नहुने,चहारेर हिड्ने बानि अनि भाग्य र भगवानलाई दोष दिएर कहाँ हुन्छ? मन सफा नभएकाहरुसँग जोडिने त्यस्तै हुन।आखिर आफू जस्तो त्यस्तै भेटिने हुन जिवनमा पनि।त्यसैले सकारातक सोच राखौं हरेक कुराहरु राम्रो हुँदै जान्छ।जति भोग गर्न लेखिएको छ त्यति मात्र मिल्छ जिन्दगिमा।
NE
0
3
9
178
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
काङ्ग्रेस एमाले र माओबादि लगायत पुराना पार्टिहरुमा युवाहरुलेआफ्नो पार्टिको गलत कृयाकलाप र नेताको प्रबृति बिरुद्दमा कहिल्यै आबाज बुलन्द गर्न सकेनन्,फलस्वरुप सधै बुढाहरुको घेराबन्दिमा परे,परिबर्तनकोआभास महशुस गर्नै पाएनन।उमेर जवानी र समय सकियो बल्ल चेतआयो तर निकै ढिलो भयो क्यार्नु।
NE
0
7
12
776
मन्दिरा retweetledi
KESHAV GYAWALI 🕉🇳🇵
#बालेन सरकार दलका बिधार्थि संगठन किन खारेज गर्न चाहन्छ ल हेर्नोस। ✅राज्यको साधनश्रोत तोडफोड आगजनि गर्ने ☑️शिक्षा क्षेत्रलाई धरासायि बनाउने ✅नेताको चाकडि गरि अर्थ संकलन गर्ने ☑️उमेरले डाँडो काट्दासम्म बिधार्थि बन्ने ☑️आफ्नो दलले गरेका गलत कार्यलाई ढाकछोप गरि अफबाह फैलाउने।
मन्दिरा@Mandira321

#बालेन सरकार दलका बिधार्थि संगठन किन खारेज गर्न चाहन्छ ल हेर्नोस। ✅राज्यको साधनश्रोत तोडफोड आगजनि गर्ने ☑️शिक्षा क्षेत्रलाई धरासायि बनाउने ✅नेताको चाकडि गरि अर्थ संकलन गर्ने ☑️उमेरले डाँडो काट्दासम्म बिधार्थि बन्ने ☑️आफ्नो दलले गरेका गलत कार्यलाई ढाकछोप गरि अफबाह फैलाउने।

NE
0
2
3
139
मन्दिरा retweetledi
निम シ
निम シ@neemsiwak0ti·
बेसरमहरु विद्यालयमा ढुङ्गा हानेको, शिक्षकलाई कालोमोसो दलेको गर्वका साथ अन्तर्वाता दिँदै ।
NE
16
39
121
12.1K
मन्दिरा retweetledi
NepalPress
NepalPress@NepalPressnp·
डिआइजीका नाममा उठाइन्छ तस्करी सलामी दस्तूर, घुमुवा प्रहरी विवादले खुल्यो पोल (अडिओ) #NepalPress
NE
3
29
137
19.6K
मन्दिरा retweetledi
टिमुर
टिमुर@NepaliTimur·
धारिलो पुस्तक सहित बिद्यार्थी हकहितमा समर्पित हुँदै बिद्यार्थी संगठनका नेताहरु 😂
NE
7
49
190
10.3K
मन्दिरा retweetledi
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी गर्ने निर्णयबाट सरकार पछि नहट्ने तदारुकताका तपाईंलाई कस्तो लाग्यो ? यसका सकारात्मक र नकारात्मक असर के के हुन सक्छन् ?
Tika Ram Yatri tweet media
NE
115
8
271
14.1K
मन्दिरा retweetledi
Mahabir Pun
Mahabir Pun@MahabirPun·
सिमा क्षेत्रका बासिन्दाहरु वाट मलाई सयौं अनुरोध आएको हुनाले घोर विरोध गर्दै मैले यो पोष्ट गरेको हो - यो तल भनिए अनुसार भारत बाट सामान ल्याउँदा १ सय रुपैया भन्दा बढीको कुनै पनि सामान ल्याउँदा सिमानामा भन्सार तिर्नु पर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यावहारिक र अन्यायपूर्ण छ । सिमा क्षेत्रमा सदियौं देखि चलि आएको व्यक्तिगत प्रयोगको लागि ल्याएको थौरै सामानको भन्सार तिर्नु नपर्ने चलन रातारात हट्दैन । त्यसो नगर्न मन्त्रीमण्डलले निर्णय गरेर सम्वन्धित निकायलाई तुरुन्त निर्देशन दिइयोस ।🙏🙏🙏
Mahabir Pun tweet media
NE
43
53
276
21.3K
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
पढेर सर्टिफिकेट लिदैमा राजनिति गर्न सकिँदैन।धेरै लामो त्याग तपस्या व्रत र जनता देशप्रति समर्पित हुनुपर्छ।अल्लारे पाराले राजनिति हुदैन।अनुभव र निखारपन र भु-राजनिति नजानेका पात्रले राजनिति गर्न सक्दैनन्,यदि गरि हालेपनि टिकाउ हुदैनन्,उचाईमा रहन सक्दैनन्।अपरिपक्वता देखिनु हुदैन।
NE
0
3
9
229
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
भुस्याहा कुकुरहरुको बिगबिगि छ शहरका सडकहरुमा।दिनदिनै सडक दुर्घटनाहरु निम्त्याईरहेका हुन्छन तर सरोकारवाला निकायहरु मौन बस्छन।भुस्याहा कुकुरहरुको हकहितका लागि भनेर डलेरे संस्थाहरु छन। जनताले राम्रोसँग खान लाउन नपाएको टाउँमा भु्स्याहा कुकुरहरुले खान पाएनन् भनेर चिन्ताप्रसादहरु छन।
NE
0
4
14
481
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
सरकारी कर्मचारीहरुको Right Sizing गर्नुपर्छ।अनाबश्यक कर्मचारीहरुलाई घर पठाएर बाँकिलाई मज्जाले काम लगाई Handsom Salary दिनुपर्छ तबन काममा निखारपन र छिटो छरितो हुन्छ नत्र कर्मचारिहरुमा ढिलासुस्तिपन हटाउन मुस्किल पर्दछ।सिंहदरबार Over Crowed भएको छ बढि कर्मचारी भएको कारणले।
NE
1
5
26
984
मन्दिरा retweetledi
गाउँको काजि🇳🇵🇳🇵
१५/१५ दिनमा सरकारी कर्मचारीलाई किन तलब दिने भनेको होला सरकारले? यसको पछाडिको लजिक के होला? महिनाको एकैचोटि बुझ्दा त खान लाउन नपुग्ने तलब छ कर्मचारीहरुको।झनआधा महिनामा नै दिन थाल्यो भने घर व्यवहार धान्न पनि गार्हो हुन्छ। कर्मचारीहरुलाई झन कङ्गाल बनाउने आईडिया त हैन होलानी?
NE
3
7
24
1.5K
मन्दिरा retweetledi
मन्दिरा retweetledi
मन्दिरा retweetledi