RaaZoo PauDell

128.3K posts

RaaZoo PauDell banner
RaaZoo PauDell

RaaZoo PauDell

@Turuplaal

फेक होईन रियल हुँ। जे देखिन्छु त्यों होईन र पनि रियल नै हुँ।

पोखरा, नेपाल Katılım Temmuz 2020
1.9K Takip Edilen13K Takipçiler
Sabitlenmiş Tweet
RaaZoo PauDell
RaaZoo PauDell@Turuplaal·
हरेक मानिसको परिचय उसले गरेको कर्मले दिईरहेको हुन्छ। त्यसैले असल कर्म गरौ, असल परिचय दिउँ। #जयहोस🌹🙏🌹
NE
20
168
285
17K
RaaZoo PauDell retweetledi
sharmiladahal
sharmiladahal@yogini_4321·
गुरुले ज्ञान सिकाउछ्न । ज्ञानले असल ,जिम्मेवार ,दुरदर्शी र देशभक्त नेतृत्व उत्पादन गर्नेछ । यस्तो भनाई र गराइलाई मुक्त कण्ठले प्रशंसा गर्न नसक्नु आ आफ्ना कमजोरी हो। एक युगमा सच्चा मानिस ,एकपटक मात्र पाइन्छ।
NE
0
2
8
97
बाबरी☘️
बाबरी☘️@babari_nana·
हिजको शासकले जनतालाई गरिब बनाए आजको शासकले तिनै गरिब जनताको आशा भरोसा माथि लात मार्दैछन...
NE
3
3
15
448
RaaZoo PauDell retweetledi
sharmiladahal
sharmiladahal@yogini_4321·
आफू जस्ता लुटुवा र भतुवालाई सिध्याउने कानुन पास गर्न, त्यो पनि यति छिटो कहाँ मान्छन त !😊 यति सानो कुरा त गल्ली को कुत्तालाई पनि थाहा छ।फेरि पनि भुक्न छोड्दैनन हो कुबिद्वानहरु ।इखालु झिङ्गोलाई रिस नउठाउन राष्ट्रिय बा। फेरि आमा आउलिन 😂
NE
0
4
11
321
RaaZoo PauDell
RaaZoo PauDell@Turuplaal·
साँच्चै तिमीलाई थाहा छ तिमी थाकेको कामले होइन, “अव्यवस्थित” मनले हो।
NE
1
2
10
295
RaaZoo PauDell
RaaZoo PauDell@Turuplaal·
@Dorievic_ वा वा क्या बात कर्ते हो तुम कभी कभी
हिन्दी
1
0
1
41
RaaZoo PauDell retweetledi
परीष्कार 🇳🇵
काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती दशकौंदेखि एउटा खील बनेर रहेका थिए। त्यो खील निकाल्नु अहिलेको आवश्यकता हो, तर पुरानो खील निकाल्दा अलिअलि त दुख्छ नि। रोगी, सुत्केरी, अपांगता भएका ब्यक्ति साथै बालबालिका सबैलाई गारो हुन्छ। तर यो दुखाइ सहनुपर्छ– ताकि त्यो पुरानो बिझेको काँडा बाहिर आओस्, र सबै निको हुँदै जाओस्। कष्टको विरासत हटाउन पीडा सहनुको विकल्प छैन!
NE
1
1
1
132
RaaZoo PauDell retweetledi
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
👉️रक्षा बम 👉️भावना राउत 👉️तलुजा पाण्डे 👉️मस्जिद अन्सारी 👉️मिराज ढुंगाना खोइ यिनिहरु यी पत्रकार अपिल त्रीपाठीको बिरोध गर्न कहिले जाने माइतीघर?तिमिहरु भएन भने त यो देश पट्क्कै चल्दैन किन यति पछि परेको?आर्थिक चन्दा चाहिए जिफन्ट लाई सम्पर्क गरत आन्दोलन गर्न चन्दा दिन्छ।
NE
15
120
369
17.5K
RaaZoo PauDell
RaaZoo PauDell@Turuplaal·
@Dorievic_ आफू मात्र खाने हो भाई? अली अली यता पठा मूजी ।
NE
1
0
2
62
परीष्कार 🇳🇵
"सबैको प्यारो हुन ठुलो हैन रसीलो हुन पर्छ" लीच्ची🤤
परीष्कार 🇳🇵 tweet media
NE
2
0
13
380
RaaZoo PauDell retweetledi
थला विशेषज्ञ
हलि र झाेलेहरूलाई अध्यादेशले पाेलेकाे रहेछ। हैन यी केटाहरूले काम गर्न जानेनन भनेकाेे त गज्जब तरिकाहरू जानेका रहेछन। काम गर। अध्यादेश पनि यहि देश हाे। देश बनाउन पराे केटा हाे। जसरि पनि बनाउ।
NE
0
5
30
476
RaaZoo PauDell
RaaZoo PauDell@Turuplaal·
निबुवा साध्नलाई दहि र तिल चाहिए जस्तै यो प्रतिशोध साध्नलाई के के चाहिदो रच साथी हो।
NE
0
0
4
145
RaaZoo PauDell retweetledi
थला विशेषज्ञ
भाईले राजीनामा नै दिनु पर्छ भन्ने छैन। प्रमाण देउ ।पाप लाग्याे। १. हिन्दुराज्य हटाएकाेमा माफ माग्ने र सच्चयाउने २. राजसंस्था पुनर्बहालि गर्ने।सेरेमाेनियल ३. देशमा प्रजातन्त्रकाे पुनःस्थापन गर्ने। ४. प्रदेश खारेज गर्ने ५. समानुपातिक हटाउने ६. राष्ट्रिय सभामा विज्ञमात्र @thapagk
NE
3
14
114
5K
RaaZoo PauDell retweetledi
थला विशेषज्ञ
देश चलाउने मन्त्रिहरू १२ भाइ। प्रधानमन्त्री सेते, गृहमन्त्री भ्रान्तिपुर, पापी अेालि मन्त्री नेलाप प्रेश, सरकार फेरबदल मन्त्री अन्नपुरन, धम्कि मन्त्रि अनारिक। कति हाे कति।
NE
0
2
6
775
RaaZoo PauDell retweetledi
मालिका
मालिका@Sailii11·
जिन्दगीको परिक्षामा कुनै नम्बर पाइदैन हजूर साथीले तपाइलाई मनै देखी याद गर्छन् भने सम्झनुस तपाईं पास हुनु भयो भनेर !!
NE
2
11
57
4.1K
RaaZoo PauDell retweetledi
परीष्कार 🇳🇵
राजसंस्थाको अन्तिम कार्यकाल २०६१/०६२ मा नेपाल सरकारले छुट्याएको कुल बजेट रु ३६ करोड ५६ लाख रुपैयाँ! आजका नवराजले कती पाएछन थाह छ? रास्ट्रपती १अर्व ६९ करोड २० लाख उप रास्ट्रपती ७७ करोड २०लाख ! हिजो सेतो हाती पाल्न सकिन्न भन्नेहरु आज के भन्ने गर्छन् होला ?
NE
1
3
11
1.1K
RaaZoo PauDell retweetledi
अज्ञानी मन्त्री
नेपालका न्यायाधीशहरु कुनै पार्टीको झोले भन्दा तल्लो दर्जामा गिरि सकेका रहेछन् । डाक्टर , शिक्षक त पहिलेनै पार्टीको झोले भैसकेको थिए ।अब कस्लालाई कस्को सम्मान ?
NE
0
2
12
1.1K
RaaZoo PauDell retweetledi
प्रतिक
प्रतिक@Shreyash311·
~गजल✍️😘❣️ यौवनको दलदल सम्हालेर राख दलदलको कमल सम्हालेर राख पथ्थरको बस्ती बैमानी छ धेरै शिसाको महल सम्हालेर राख भमरा माथि बिश्वास नगर ए फूल काडाँको दख्खल सम्हालेर राख यहा फूल हैन सुवासको छ मोह हरपल मनोबल सम्हालेर राख माटाको भाडा फूटे जोडिदैन जवानी हरपल सम्हालेर राख!)
NE
1
12
31
1.6K
RaaZoo PauDell retweetledi
Evidence👰
Evidence👰@SakkshiTiwari·
हरेक पाइलामा साथ दिने मान्छेको आवश्यक्ता थियो तर जिन्दगीले सधै आश देखाउने सँग भेट गराइदियो ..🥲 #शुभ_प्रभात ☕️
NE
5
20
42
2K
RaaZoo PauDell retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
मानव हृदय अहंकारको बुनियाद भैसकेको छ ! उफ्, त्यसैले त धमिलो हुँदै गैरहेको छ प्रेमको स्रोत,उदाहरण,परिभाषा र साथ-समर्पण !! जहाँ समर्पण हुँदैन,त्यहाँ समय र मन हुँदैन !! #शुभ_प्रभात🙏❤️☕️
NE
7
28
79
2.4K
RaaZoo PauDell retweetledi
Gaule Dai
Gaule Dai@dai_gaule·
सरकार र नेताहरूको कार्यसैली प्रति जनता खुशी थिएनन् आज पनि छैन। जनतामा निरासा फैलिएको थियो त्यो आज पनि यथावत छ। तर त्यो निरासा गणतन्त्र फाल्न गद्दी माथी अपुताली हक स्थापित गर्न खोज्ने ज्ञानेन्द्र लाई राजा बनाउनका लागी होइन। गणतन्त्र भित्र देखिएका बेथिति सुधार्नका लागी हो। ✍😎
NE
0
11
14
796