जदेजन
16K posts

जदेजन
@UmeshNep
हाँसो, सुगन्ध र स्वाद! कडा परिश्रमले एक दिन सार्थकता पाउनेछ!! सत्यम शिवम सुंदरम!!! 🕉️🇳🇵👑🇳🇵🕉️



Why not have couple of Mullhas, ✝️ priests and Jhakris there too. After all inclusion is at the heart of what we do in this country.

सपथ ग्रहण संवैधानिक अनुष्ठान हो । कुनै धार्मिक अनुष्ठान होइन ।









म विद्यालयमा हुँदा संस्कृत पढेको स्मृति अझै जीवित छ, तर त्यही भाषा हाम्रो शिक्षा प्रणालीबाट ओझेल पर्दै गएको देख्दा गम्भीर चिन्ता हुन्छ। हाम्रो सभ्यता, संस्कृति र ज्ञानको मूल आधार नै संस्कृत हो। तर विडम्बना, विश्वका अमेरिकादेखि जर्मनीसम्मका मुलुकहरूले यसको महत्व बुझेर संरक्षण र अध्ययन गरिरहेका बेला, हामीले आफ्नै धरोहरलाई कमजोर बन्न दिएका छौं। त्यसैले, यही यथार्थलाई उजागर गर्न, हाम्रो पहिचानप्रति गर्वका साथ उभिन, हरेक विद्यालयहरूमा फेरि पनि संस्कृतको कक्षा सुचारु गर्न र संस्कृतको संरक्षण तथा प्रवर्द्धनको सशक्त सन्देश दिन मैले संस्कृत भाषामै शपथ लिने निर्णय गरेकी हुँ। यो केवल भाषा रोजाइ होइन, आफ्नो जरा जोगाउने एक दृढ प्रतिबद्धता हो।

काहीँ नभाको जात्रा हाडी गाउँमा ! जुनसुकै भाषामा लिनुहोस् तर इमानदार भएर काम गर्नुस् । तपाईंले पाउनुभएको जिम्मेवारी त्यही हो ।






@rajan0014 नगुलाम - give them jobs and keep them in Nepal! You big talk shit doesn't make any difference to their lives

दक्षिण एसियामा सबै भन्दा धेरै खुसि नेपाल: Nepal ranks No. 1 in South Asia in the Happiness Index as per the World Happiness Report 2026 and is ranked 99th worldwide. 😁 P.S. Previously, in 2025, Nepal was in 92nd position.


