सीमा
1.3K posts

छोरा धुन्धुकारी नै किन नहोस, उनकि आमालाइ आफ्नो छोरा प्रति आशा मात्र होइन गर्व नै रहने गर्छ । अत्ती महत्वकाक्षी बोकेर बस्दा अत्यधीक रिश उठ्नु स्वभावीक नै हो । आखीर आमाको मन न हो ।💔

बालेन शाह नेतृत्वको वर्तमान सरकारले सत्तामा आएको छोटो अवधिमै ठूलो आशा जगाएको थियो, तर कार्यशैलीले निराशा मात्र बढाएको छ। राजनीतिक नियुक्ति खारेजी को नाममा १६०० भन्दा बढी कर्मचारी र पदाधिकारीहरूलाई एकै झट्कामा हटाउने अध्यादेश जारी गरेर लोकतान्त्रिक प्रक्रियालाई बाइपास गरेको छ। यो कदमले प्रशासनिक अस्थिरता निम्त्याएको छ, योग्य व्यक्तिको मनोबल गिराएको छ र स्वास्थ्य, शिक्षा तथा विकास क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको छ। सबैभन्दा विवादास्पद बनेको छ सुकुम्बासी बस्ती माथि चलाइएको डोजर आतंक। थापाथली, बागमती किनार, बल्खु, मनोहरा लगायत क्षेत्रमा बिना पर्याप्त पुनर्वास र वैकल्पिक व्यवस्थाको एका बिहानै डोजर चलाएर हजारौं गरिब परिवारको घरबार उजाडिएको छ। “डोजर आतंक” भन्दै आम जनताहरुले तीव्र आलोचना गरेका छन्। यी बस्तीमा बस्ने भूमिहीन सुकुम्बासीहरूको दैनिक जीवन, बालबच्चाको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परेको छ। भ्रष्टाचारविरोधी नारा दिए पनि विपक्षीलाई प्रतिशोधपूर्ण पक्राउ र आर्थिक सुधारमा ठोस उपलब्धि शून्य छ। युवाहरूको आन्दोलनबाट आएको सरकारले अझै पुरानै शैलीमा अध्यादेश र डोजरको सहारा लिइरहेको छ, जसले जनविश्वास गुमाउँदैछ।

देशभरि मच्याइएको डोजर आतंकले जनताको छाती मात्र होइन, उनीहरूको मुटु चिरेर रगत बगाएको छ ! आम नागरिकहरूलाई सडकमा अलपत्र पारेर उनीहरूको सपना, घरबार र जीवनलाई निर्मम रूपमा ध्वस्त बनाएको छ। रास्वपा र सरकार प्रमुख बालेन शाहको यो क्रूर, निर्दयी नीतिले गरिब, मजदुर र साना व्यापारीहरूको रगत र पसिनाले बनेको आश्रयलाई डोजरले कुल्चेर उनीहरूलाई नङ्ग्याएर सडकमा फालिदिएको छ। विकासको झुटो नाटक गर्दै बालेनले जनतालाई रोडमा ल्याएर अलपत्र छोड्ने र रास्वपाले यसलाई ताली बजाएर समर्थन गर्ने यो दृश्य अत्यन्त निन्दनीय, अमानवीय र फासिस्ट हो ! कुनै वैकल्पिक व्यवस्था, सूचना वा सहयोग बिना घरहरू भत्काउने यो काम मानवीय संवेदनाको हत्या हो। जनताको आँसु र व्यथालाई कुल्चेर सहर बनाउने अधिकार कसैलाई छैन ! रास्वपा र बालेनको यो डोजर अत्याचार जनतामाथिको खुल्ला युद्ध हो। यो नीतिले विकास होइन, विनाश, पीडा र निराशा मात्र बाँडिरहेको छ। हामी यसको घोर, तीव्र विरोध गर्दछौं ! तत्काल यो आतंक रोक्नुपर्छ, पीडितहरूलाई न्याय, क्षतिपूर्ति र पुनर्वास दिनुपर्छ। जनताको छातीमा डोजर चलाउने यी हत्याराहरूलाई इतिहासले कहिल्यै माफ गर्दैन !

डोजर आतंकले गरिबको घर भत्काएपछि दृश्य अकल्पनीय छ। टिनका झुप्रा ध्वस्त भएपछि सडकमा बसेका बच्चाहरू भोकले रुन्छन्, चिसोले काँप्छन् र आमाको कुहिनोमा टाउको लुकाउँछन्। उनीहरूको निर्दोष आँखामा डर र भविष्यको अन्धकार मात्र छ। बृद्धहरू भत्किएको घरको माटोमा लडेर रोइरहेका छन् – एउटा खुट्टाले उभिन नसकेर, औषधि बिना, छानो बिना, रातभरि खुल्ला आकाशमुनि। उनीहरूको कमजोर शरीर काँपिरहेको छ, आँसुले भरिएका आँखाले सरकारलाई मात्र होइन, सम्पूर्ण मानवतालाई सरापिरहेका छन । उनिहरु चारैतिर मरेको शहरका चिसा मान्छेहरु मात्र देखीरहेका छ्न । (फोटो- सन्जाल)