आज (मंसिर १ गते विहीबार) राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण काम निषेध हुन्छ । शान्त र भयरहित वातावरणमा निर्वाचनलाई सफल बनाउन सबैले प्रयास गरौँ ।
#Yuwalaya#MyVoteMyFuture#youthinnepal#NepalVotes2022#ECN
सम्पूर्ण युवा मतदाताहरुलाई अपिल - नेपालको संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वलाई संसदमा अभ्यास गर्नका लागि मतदान गरौं । समृद्ध मुलुक निर्माण गर्ने महा-अभियानलाई सफल पारौं ।
सन्तोष महर्जन
अध्यक्ष, युवालय
#Yuwalaya#MyVoteMyFuture#youthinnepal#NepalVotes2022#youthvote
मंसिर ४ गते हुँदै गरेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा ४९% मतदाता युवाहरू रहेका छन् । आउनुहोस्, समृद्ध मुलुक निर्माण गर्ने यो महाअभियान लाई हामी युवाहरूले सफल गराऔँ।
मंसिर ४ गते मतदान गरौँ ।
#Yuwalaya#MyVoteMyFuture#youthinnepal#NepalVotes2022#youthvote
चुनावको समयमा विभिन्न स्रोतबाट भ्रम फैलाउने, गलत तथा मिथ्या सूचनाहरू सम्प्रेषण गर्ने गैरकानुनी काम भइरहेको हुनसक्छ ।
सचेत नागरिक भएर समृद्ध मुलुक निर्माणका लागि मंसिर ४ गते मतदान गरौँ ।
#Yuwalaya#MyVoteMyFuture#youthinnepal#NepalVotes2022#youthvote
चुनावको समयमा विभिन्न स्रोतबाट भ्रम फैलाउने, गलत तथा मिथ्या सूचनाहरू सम्प्रेषण गर्ने गैरकानुनी काम भइरहेको हुनसक्छ ।
सचेत नागरिक भएर समृद्ध मुलुक निर्माणका लागि मंसिर ४ गते मतदान गरौँ ।
#Yuwalaya#MyVoteMyFuture#youthinnepal#NepalVotes2022#youthvote
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चारवटा मतपत्रमा ४ छाप लगाई मतदान गरौँ, आफ्नो क्षेत्रबाट शिक्षित अनि सक्षम प्रतिनिधिलाई संसद्मा पठाऔँ।
हाम्रो मत हाम्रो भविष्य।
#Yuwalaya#MyVoteMyFuture#youthinnepal#NepalVotes2022#youthvote
"Role of Men is equally important in Menstruation Hygiene Management"
In collaboration with People in Need Nepal , we are committed to aware young people regarding Menstruation Hygiene Education through informative postcards.
#WeAreCommitted
"Menstrual hygiene friendly space at home, school and in workplace is a necessity"
In collaboration with People in Need Nepal, we are committed to aware young people regarding Menstruation Hygiene Education through informative postcards.
#WeAreCommitted
"महिनावारी सम्बन्धित मिथ्याहरू तोडौं"
#breakthetaboos
In collaboration with @People_in_Need_Nepal, we are committed to aware young people regarding Menstruation Hygiene Education through informative postcards.
#WeAreCommitted
" महिनावारी बारेमा खुलेर कुरा गरौ। "
"Let's have open period talk"
In collaboration with @people_in_need , #WeAreCommitted to aware young people regarding Menstruation Hygiene Education through informative postcards.
" महिनावारी शिक्षा सबैका लागि अनिवार्य हुनुपर्छ। "
"Menstruation Hygiene Education is a basic education and a must for all"
In collaboration with @People_in_need, #WeAreCommitted to aware young people regarding Menstruation Hygiene Education through informative postcards.
Ms. Sama Thapa, a renowned Journalist from AP1 Television shares about what misinformation and disinformation is focusing on the role of media and public in minimizing the spread of misinformation and disinformation.
@PlanNepal#youthHUByoutube.com/watch?v=j06JZq…
आमाको मुहारमा खुसी ल्याउन त हामी युवा लागिहाल्छौँ । अब आउँदो स्थानीय निर्वाचनमार्फत आमासमान मातृभूमिको मुहारमा खुसी ल्याउन सक्ने युवा नेतृत्व चुनौँ । सबैमा आमाको मुख हेर्ने दिनको शुभकामना !
#Nepal#MothersDay#NepalVotes#NepalElection
On 21st April 2022, an interaction program between political leaders and children and youth was organized by Yuwalaya and Loo Niva, supported by Consortium Nepal and Education Watch Group.
english.onlinekhabar.com/lalitpur-child…