DP Aryal visits under construction new parliament house inside Singhadurbar and instructed it to be finished by Jesth 15 to run Budget announcement program. 😮
@Rejinaakhadka12 It’s not that hard to understand. We Nepali people too discard trash in the side of the roads, jungle, rivers and waterfalls. Nepalese are no better. Everytime I go hiking I feel the need to pick the trash damaging the beautiful places. हामी आफैले आफुलाई पनि सुधार्नु पर्ने छ।
I really don’t understand why visitors from India lack basic civic sense. Around Pokhara,they cook on roadsides or near rivers whenever they find open space, then leave all their trash behind. Now this behavior is even being seen on the Mustang route.
Wild cannabis grows naturally across parts of the Indian Himalayas
Particularly in remote regions of Himachal Pradesh and Uttarakhand, where the plant has thrived for centuries in the mountainous climate.
MP Harka Sampang says, "कतिले गा'ली गरिरहेको हुन्छन् कमेन्टमा । त्यसले फरक पर्दैन...। एकल संघर्ष गरेर आईपुगेको मान्छे हो म यहाँ । म त बिधिको लागि लडिरहेको छु ।"
काङ्ग्रेस सभापति गगन थापाले भाद्र २४ गतेको घटनाबारे छानबिनको लागि न्यायिक छानबिन आयोग गठन गर्न र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
Annapurna Conservation Area मा घुम्न आएका भारतीय पर्यटकहरुले खाना खाएर फोहोरमैला जथाभावी फालेर हिँड्न खोजेपछि नेपाली युवाले देखेर फोहोरमैला सफा गर्न लगाई उनीहरूकै गाडीमा राखेर फिर्ता पठाएका छन् । 😮
@RONBupdates What is the source of the money they are giving back to the government?
यो फिर्ता गरेको पैसा को स्रोत के हो?अनी आफूलाई अति नै नैतिक भन्ने हरू ले किन लिएको तेत्रो पैसा??वहाँ हरू ले बीमा किन न गर्नू भाको??बीमा गरेको भए सजीलो हूँथ्यों नी??
नेकपा एमालेले पूर्व VIP केपि शर्मा ओलि, झलनाथ खनाल र रामवरण यादवले उपचारको लागि राज्यकोषबाट लिएको करिब ३.५ करोड रुपैयाँ फिर्ता गर्ने निर्णय गरेको छ । 😮 #News
Netanyahu is calling on Americans to fight for Israel and start a war for the sake of the Jews.
He says: “The Bible says there is a time for peace and a time for war. This is a time for war.”