
@lendaai @nepaldiary ha ha ha - डायरीको कुरा गरी नसक्नु छ । कोशी प्रदेशमा १५, १६ सिट एमाले ल्याउछ । ओलीबा'ले जित्छन । ओलीको चुनाबी कमान्डर मेरो काका हुन - के के हो के के । आधा घण्टा पुरै चाटे नि मलाई (२१ पछी म नबोलेको कुरा साँही सत्य हैन है साहेेब )
NE









