चेतनजी

76.3K posts

चेतनजी banner
चेतनजी

चेतनजी

@acnji

आफैँलाई चिन्न सक्या छैन, कस्तुरी जस्तै आफ्नो सुगन्ध खोजिरहेछु ! वास्ना यहिँ - @chetonji छ ! म कतै खोजिरहेछु........ #NP #न्यौपाने #GONE #निजामती

नेपाल Katılım Ocak 2015
886 Takip Edilen25.9K Takipçiler
Sabitlenmiş Tweet
चेतनजी
चेतनजी@acnji·
हात्ती जति दुब्लाए पनि ५०० धार्नी भन्दा कम हुँदैन स्याल जति मोटाए पनि २० धार्नी भन्दा बढि हुँदैन #फुर्ति कसैले नगरे हुन्छ ।
Nepal 🇳🇵 NE
66
2.7K
3.1K
0
Sarmila Acharya
Sarmila Acharya@AcharyaSarmila·
यो स्टाटसको याद आयो आज ! काठमान्डौको मेयर जस्तो पदमा रहेको व्यक्तिले तत्कालीन प्रधानमन्त्रीलाई यसरी तथानाम लेख्ने व्यक्तिले अहिले आफू बिरुद्द बोल्ने युट्युवरलाई पक्राउ गर्ने???
Sarmila Acharya tweet media
NE
34
33
155
12.3K
चेतनजी
चेतनजी@acnji·
@ptkums विद्यालय, क्याम्पस राजनीति गर्ने ठाउँ चैँ होइन ल, तपाईं जे सुकै भन्नुस् दाजु !
NE
0
0
1
316
स्वारी २.० ;))
स्ववियू अर्थात् स्वतन्त्र विद्यार्थी युनियन भनेको झोले उत्पादन गर्ने कारखाना रे ! विद्यार्थीलाई पढाई सँग जोडौं रे ! चिट चोरेर एसएलसी पास गरेको जस्तो लाग्छ लेखाई हेर्दा, उपदेश दिईरा’छ तोरी !! यस्ताले चुनाव जित्यो क्या रे !! तैट
स्वारी २.० ;)) tweet media
NE
45
15
122
20.1K
Kritika Tharu
Kritika Tharu@NepaliMan80·
वास्तवमा कुन चाहिँ सही हो ? काठमाडौं काठमाण्डौ काठमाण्डौं काठमाण्डू काठमान्डु काठमाडौँ काठमाण्डौँ काठमाण्डु काठमाँडौ काठमान्डौ काठमान्डौँ
NE
131
2
92
22.2K
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
संसद् पुनर्स्थापना गर्छ सर्वोच्चले, यो चुनाव-सुनाव दुईदिनको कहानी हो, गैर सासंद लाई प्रधानमन्त्री चिन्दैन मान्दैन अहिलेको संविधानले। चुनाव हुँदैन।
NE
7
1
44
2.6K
चेतनजी
चेतनजी@acnji·
अनुशासन, सभ्य भाषाको ज्ञान ग्रहण गरेकाहरू मध्ये पनि कतिपयले सामाजिक संजालमा प्रस्तुत हुँदा आफ्नो भाषा र सभ्यताको ख्याल नराखेको देख्दा अब हाम्रो सभ्यता र सामाजिक मर्यादा खोज्न कता जाने होला 🤔🤔 अचम्म लाग्छ ।
NE
0
1
1
222
चेतनजी
चेतनजी@acnji·
@ptkums बुढा "जाबो ५५ हजार" भनेर ५५ हजारलाई जाबो लेखेपछि कसले दिन्छ त ! "पचपन्न पचपन्न हजार" लेख्नुपर्थ्यो नि 🤣🤣
NE
0
0
1
122
स्वारी २.० ;))
अब जिन्दगीमा कसैलाई खाँचो पर्यो भनेर पैसा चाईं एक सुक्को पनि दिन्न ! आफूलाई अत्ति जरुरी पर्दै आफ्नै पैसा लिन पनि माग्ने जस्तो हुन परेको छ !! भोलीसम्म पैसा चाहिनेवाला छ, आएन भने फोटो सहित यतै ट्विटबाट माग्ने हो !! वरिष्ट ट्विटे हो, दशैं मनाउन गाह्रो पर्यो भनेर जाबो ५५ हजार १५ दिनको लागि दिएको, ठ्याक्कै १५ महिनासम्म फिर्ता हुन्न यार !! कसलाई विश्वास गर्ने यस्तो भएपछि ??
NE
26
0
50
13.7K
चेतनजी
चेतनजी@acnji·
@Kalpana9133 क्षमताको खोजी गरौँ । यस्तो होनहार विश्लेषक भएर नाथे अर्काको वैवाहिक जीवनमा अल्झिएर हुन्छ 😂😂
NE
0
0
0
50
कल्पना अधिकारी
रास्वपा को विशेषता हरू👇 १ : रवि लामिछाने ३ वटा विवाह २ : डिपि अर्याल २ वटा विवाह 3 : सन्तोष परियार डिभोर्स 4: शिशिर खनाल २ वटा विवाह 5: सोविता गौतम विवाहित सग विवाह 6 : गणेश कार्की २ वटा विवाह 7: स्वार्णिम वाग्ले विदेशी सग विवाह ९ : मोहन बहादुर थापा धेरै वटा विवाह
NE
76
8
115
9.1K
चेतनजी
चेतनजी@acnji·
कसलाई थाहा छ र समय कति बाँकी छ भनेर ? जुन समय बित्यो, बितिसक्यो । बाँकि समय खुसी हुनुपर्छ भन्ने सोच कहिले आउला खै मान्छेलाई ।
NE
0
1
3
173
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
"शहरमा घरहरू नजिक हुन्छन् तर मान्छेको मनहरू फाटिएका हुन्छन् गाउँका घर टाढा हुन्छन् तर मान्छेको मनहरू आपसमा गाँसिएको हुन्छ, सामाजिक हुन्छन्"
NE
0
86
139
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
सच्चा प्रेम कहिल्यै छुप्दैन !! कहिँ न कतैवाट ब्यक्त भईजान्छ । चाहे "ब्यवहार"बाट होस् या त "आँशु"बाट होस् ।
NE
3
73
126
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
तन निदाउँछ मन निदाउन्न, बिस्तारामा हरपल बिपरित कोल्टे फर्किएर एउटा युद्ध लडिरहनुपर्छ ! हैन कति शक्ति छ के तिम्रो सुन्दरता अनि शालीनतामा !
NE
6
78
111
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
सामाजिक जीवनमा होस् या सामाजिक संजालमा होस्, बोलीको कदर हुने गरि थोरै मात्र बोलौँ ! दुनियाँले पागल भन्ने गरि तात्तो न छारोका बकबक नगरौँ !
NE
4
97
134
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
जीवन धान्न र जीवन उकास्न गरिने संघर्ष बीचको दुरी नै तिमी र म हौँ । तिमी जीवन उकास्न संघर्ष गर्छौ, म भने जीवन धान्न ! फरक यत्ति छ हामीमा ।
NE
0
95
113
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
तिम्रो अन्तरमनबाट निस्कने सबै भावहरूमा मेरो उपस्थिति रहँदासम्म ममा बिचलन आउने छैन प्रिया किनभने तिम्रो भावनासँग मेरो गहिरो नाता गाँसिएको छ 😍
NE
8
78
102
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
भीरको अप्ठ्यारो, उकालो र चिप्लो बाटोबाट बर्खायाममा भारिका भारी मकै बोक्या ज्यान भएकाले होला नाथे ट्वीट त चुट्कीमै पचाईन्छ :)
NE
1
47
87
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
उनी सुतिन्, म पनि सुतेँ, दुबै सुत्यौँ, रात जाग्यो, एकाएक प्रेम जाग्यो, सामिप्यता जाग्यो,मौनता जाग्यो र अन्त्यमा लाजहरू जागे अनि दुबै निदायौँ
NE
13
124
190
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
प्राय मनहरू पर्दा पछाडि डाँको छाडेर रुन्छन् तरपनि ती बाहिर हाँसेकै देखिन्छ ! जिन्दगीको निष्कर्ष भनेकै आँशुलाई हाँसोको जलपले टल्काउनु रहेछ !
NE
2
67
88
0
चेतनजी retweetledi
चेतनजी
चेतनजी@acnji·
सक्छौ भने यौवनलाई सदुपयोग गरी आफ्नै गृहस्थी जीवन उठाउ, सक्दैनौ भने आफ्नो यौवनमा आजीवन ताल्चा लगाउ । हैन भने झिनामसिना मायाँको खेल नखेल । :-)
NE
2
71
89
0