Binod Babu Sapkota
554 posts

Binod Babu Sapkota
@agentbinodbabu
General Manager @ Himal Tours - Australia. Professional Software Engineer.
Adelaide, South Australia Katılım Ağustos 2010
372 Takip Edilen70 Takipçiler

This one site offers a collection of powerful online tools — simple, fast, and useful for everyone.
#onlinetools #freetools #productivitytools #digitalresources #usefulwebsites #toolbox
English

AI को future बुझ्न आजै explore गर्नुहोस्।
#aitools #futuretech #aiworld #artificialintelligence #nepaltech #aiexplore #innovation #digitalfuture

यदि तपाईं financial literacy बढाउन चाहनुहुन्छ भने यी ३ YouTube channels अवश्य हेर्नुहोस्।
Money management देखि stock analysis सम्म—everything explained in simple Nepali-friendly way 💰📊
#moneymanagement #financialliteracy #stockmarketguide #bondsinvesting #nepalyouth #Finance

MIT’s free courses are open to the world! #MIT #opencourseware #freelearning #studyanywhere #freeclasses
English

🕉️ शिव—सृष्टिको आरम्भ र संहारको अन्तिम स्वरूप।
उहाँको डमरुमा ब्रह्माण्डको ताल छ, त्रिशूलमा न्यायको शक्ति।
शिवको ध्यानले मन शान्त हुन्छ, र उहाँको नामले आत्मा मुक्त हुन्छ।
शिव केवल देवता होइनन्—उहाँ चेतनाको गहिरो रूप हुन्।
#lordshiva #mahadev #shivashakti #omnamahshivaya #shankar
NE

Google र Microsoft ले प्रदान गरेका free online courses बाट अब जो कोही पनि आफ्नो भविष्य उज्यालो बनाउन सक्छ।
स्मार्ट बन्नुहोस्, नयाँ सीप सिक्नुहोस् र अवसरहरूमा अगाडि बढ्नुहोस्। 🚀
#freecourses #googlelearning #microsoftlearning #onlineskills #digitalgrowth #selfimprovement
NE

हिन्दू धर्मका महान ग्रन्थहरू– गीता, रामायण र महाभारत– केवल धर्मका पुस्तक होइनन्, जीवनका मार्गदर्शक हुन्।
भगवान् माथिको श्रद्धाले मनलाई शान्ति र जीवनलाई अर्थ दिन्छ।🌸
#bhagwatgita #ramayana #mahabharat #hindudharma #divinewisdom #faithjourney #spiritualpath #devotionalthoughts
NE

NotebookLM = Smart notebook + AI assistant को perfect combo 📓🤖।
यो टुलले तपाईंलाई note पढ्न, बुझ्न र याद गर्न interactive support दिन्छ।
आजै प्रयोग नभए पछुताउनु पर्छ!
#notebooklm #googletools #aiassistant #technepal #futuretech #productivitytips #studybetter #digitalnotes #ai

Created by Google Research and Stanford, this free adventure game helps build curiosity, responsibility, and confidence in the next generation of thinkers.
#aiinnovation #aiforkids #educationforall
English

हालका दिनमा धेरै जना Gen Z युवाहरूले आ–आफ्नै राजनीतिक पार्टी बनाउँदैछन्, तर यसले नयाँ आन्दोलनलाई बलियो होइन, कमजोर बनाउँदैछ। पुराना भ्रष्ट शक्तिहरूलाई हराउन हो भने युवाहरूले आपसमा एकजुट भएर साझा उद्देश्यका साथ अघि बढ्नुपर्छ। विभाजन होइन, एकता नै परिवर्तनको बाटो हो। 🇳🇵🔥
#nepal
NE

पुरानो काठमाडौं, पोखरा वा आफ्नो गाउँ हेर्न चाहनुहुन्छ? 🏞️
Google Earth को सहायता लिनुहोस् र पुराना images हेर्न यो site प्रयोग गर्नुहोस्।
एकदमै रोचक र जानकारीमूलक अनुभव! 🌐
#googleearth #mapsnepal #nepaltech #earthview #satelliteimages #digitalnepal #innovation
NE

Reading has never been this easy or affordable!
Explore free platforms that offer millions of books and audiobooks for everyone — students, professionals, and lifelong learners alike.
#readmore #freebooks #onlinereading #audiobooks #booklover #knowledgeforall #digitaleducation
English

AI हाम्रो दैनिक जीवनमा ल्याउने समय यही हो 🇳🇵। Nepal will prosper with AI — सोच बदलौँ, भविष्य बनाऔँ 🤖।
#ainepal #digitalnepal #aiimpact #innovation #futuretech #smartnepal #nepaldevelopment #aiworld #technology #techrevolution #digitalgrowth #nepaltech
NE

तपाईंले आफ्नो free time productive बनाउन चाहनुहुन्छ भने study abroad with full scholarship perfect opportunity हो 🎓। यी listed countries ले अहिले नै मौका दिइरहेका छन् 🌍।
#scholarships #studyforfree #studyabroad #freescholarship #educationforall #nepalstudents #Students

You don’t need thousands of dollars to learn tech skills. 🌍 freeCodeCamp.org gives you free access to coding, data, and web development courses with real certificates. Start today!
#codinglife #programmer #learnforfree #upskill #freeresources #techcareer #developerlife
English

यो site बाट तपाईंले text लाई infographic template मा बदल्न सक्नुहुन्छ 📝। Free version पनि उपलब्ध छ, आजै try गरेर presentation with AI बनाउनुहोस् ✨।
#infographic #aitools #presentation #aidesign #contentcreation #nepaltech #creativetools #digitaldesign #futuretech #productivity

@SharadRPathak तपाईंको जीवनको पारदर्शिता र सुशासनप्रतिको अविचलित समर्पण नै हो जसले तपाईंलाई जनताको आक्रोश र तोडफोडबाट जोगाएको छ, किनकि तपाईंको संघर्ष र नियतमाथि कसैलाई शंका छैन।
NE

म ४ बर्षको हुँदा बुवा बित्नुभो। आमा जम्मा २९ बर्ष हुनुहुन्थ्यो।
हामीलाई चिन्नेहरूलाई राम्रोसँग थाहा छ: प्रहरी सेवामा रहेर देशमा सुशासन र कानुनी राज स्थापनाका लागि अटल अविचलित रहेकै कारण बुवाले ३३ बर्षको उमेरमा जीवन गुमाउनुपऱ्यो। त्यो षड्यन्त्रपूर्ण घटना र वुबाको भौतिक अनुपस्थिति आमा र हामी दिदीभाईका लागि सधैँभरी एउटा ट्रमाको रूपमा रहिरह्यो।
मैले २०/२१ बर्षको उमेरदेखि पढ्दै सञ्चारकर्मीकारूपमा पूर्णकालिन काम गर्न थालेँ। सुशासन स्थापनाका लागि जीवन अर्पण गरेका श्रद्धेय पिताको छोरा मैले आफ्नो जीवनलाई पनि क्षमता अनुसार त्यसैका लागि समर्पित गर्दै आएँ। दिदीहरूको बिहे भयो। म पनि विवाह पश्चात् करिब साढे ४ बर्ष देश बाहिर गएँ। दिनको १६ घण्टा डबल सिफ्ट काम गर्यौँ। रातभरी एउटा काम गरेर विहान फेरी अर्को काममा गएर केही पैसा जम्मा गरियो। आफ्नै देशमा, आफ्नै माटोमा आफूलाई पनि राष्ट्र निर्माणमा समर्पित गर्ने र बच्चाहरूलाई पनि सकभर यहीँ नै बस्न, कर्म गर्न प्रेरित गर्ने प्रण सदैव थियो, छ।
बुवाको निधनपश्चात् काठमाडौँमा आमाले किनेर छाड्नुभएको सानो जग्गामा २०७३ मा एउटा सानो घर बनायौँ, त्यही विदेशमा निकै परिश्रमले जम्मा गरेको पैसा र अलिकति सरसापटबाट चलाएर। बच्चाहरूसहित हामी सबैजना केही बर्ष त्यहीँ बस्यौँ। तर हाम्रो आमालाई चितवनको (फोटोमा देखिएको) यो घर जो उहाँको अथाह दु:ख, पीडा र आँसुको साक्षी छ, यहाँभन्दा अन्त बस्न मन नै भएन।
पुरानो भएर अन्त्यन्त जीर्ण बनेको र बरण्डामा टेको लगाएर ढल्नबाट धानिएको यो घर परार ६७ बर्ष लागेकी केही विरामीले च्यापेकी आमाका लागि अत्यन्त जोखिमपूर्ण ठहर भएपछि छेवैमा अर्को घर बनाउनुको हामीसँग विकल्प थिएन। आमाले रहरहरू त परको कुरा, आजीवन आफ्ना आधारभूत आवश्यकताहरू पनि खुम्च्याएर बचत गरेको पेन्सनको पैसा, केही बर्ष अगाडीसम्म आफै खेतबारीमा अनवरत दु:ख गरेर अन्न बेचेर जम्मा गरेको पैसाले घर निर्माणको अनुमानित बजेटको आधा पनि पुग्ने थिएन।
यो उमेरसम्म निकै असुविधा र अथाह दु:खमा बस्नुभएकी आमाका लागि विरामीले गलाउँदै लगेको जीवनको उत्तरार्द्धमा अलि ठिकठाकैको सुविधायुक्त घर बनाउने योजना बनायौँ। सुविधा पनि के र, दिसा पिसाब लाग्दा एक तला मुनि अलि परको छुट्टै शौचालय जानुपर्ने विगतको झण्झटको सट्ट्मा घरभित्रै अट्याच्ड ट्वाइलेट।
नयाँ घर आधाजति बन्दा नबन्दै आफूसँग भएको(आकस्मिक खर्च शीर्षकमा राखेको अलिकति) बाहेकको पैसा सकियो। केही समय घर निर्माण सुस्त पनि भयो। पछि साथीहरूबाट सापटी पैसा मागेँ। आमाको स्वामित्वमा रहेको जग्गा विक्रिमा राख्यौँ। देश र विदेशमा रहेका कोही साथी बाँकी छैनन् होला जसलाई जग्गा किन्न वा कसैलाई खरिदका लागि सिफारिस गरिदिन मैले दोहोऱ्याएर नभनेको होस्।
केही नलागेपछी पोहोर सामाजिक सञ्जालमा जग्गा विक्रिमा छ भनेर लेखेँ। केही महिनाअघि एकजना मित्रले अलिकति जग्गा किन्नुभो। बाँकी घर बनाउन, सरसापटको पैसा तिर्न, आमालाई केही बचतमा राखिदिन र बच्चाहरूको शिक्षामा खर्च गर्न अलिकति पैसा जम्मा भयो। अझै अलिकति बिक्रीमा छ।
म प्रत्यक्ष राजनीतिमा होमिएको ८ बर्ष भयो। पछिल्लो ४ बर्षदेखि चाहिँ घर ब्यबहार, आमाको रेखदेख अनि अरू पारिवारिक दायित्वमा पनि समय लगाउनुपर्ने भएपछि पूर्णकालिनरूपमा काम/पेशा गर्न पाएको छैन।
मैले राजनीतिबाट आजसम्म कुनै लाभको पद लिएको छैन। कतिपय अवस्थामा हाम्रा साना बच्चाहरूको केही रहरलाईसमेत नसुनेझैँ गरेर बरू उल्टै राजनीतिक गतिविधिमा गोजीबाट खर्च गरेको छु। आजसम्म पुरानो मोटरसाईकलमा हिंड्छु। लामो दुरीमा आकस्मिक अवस्थामा बाहेक गर्वले सार्वजनिक यातायात नै चढ्छौँ हामी सबैजना। गाऊँ समाजमा केही सामाजिक काम गर्दा सक्दो योगदान गरेकै छौँ।
मेरो पकेटमा र घरमा यो देश र जनतालाई चुसेको एक पैसा पनि भित्रिएको छैन। कहिल्यै भित्रिने छैन। एउटा साधारण जीवन जिउन र खान लगाउन दु:ख नभएको र भौतिक सुख सुविधासँग ठूलो मोह नभएकाले जीवन चलिनै हाल्नेछ।
जे होस् नयाँ घर बस्न योग्य बन्यो, अलिअलि रंगरोगन र साज सज्जाको काम त अझै गरेको छैन। बिस्तारै गरौँला।
यो सबै पढिसक्दा के भन्न खोज्या होला भन्ने पक्कै लाग्यो होला।
केही हप्ता अघि Gen Z आन्दोलनको दोस्रो दिन देशैभर सार्वजनिक संरचना र राजनीतिक मानिसहरूको निजी भवनहरूमा तोडफोड र आगजनी भयो। त्यसक्रममा मैले माथि फेहरिस्त लगाएको हाम्रो नयाँ घरमा चाहिँ किन तोडफोड र आगजनी भएन भनेर हाम्रो अत्यन्त पारदर्शी जीवनका सबै आयाम देखेका अनि जीवनरूपी सङ्घर्षका सबै उतारचढावलाई नजिकबाट जानेका मानिसहरूलाई समेत बडो चिन्ता र छटपटी भएछ। र त्यस्तो चिन्ता र छटपटी हुनेमा केही निकटवर्तीहरू नै पनि हुनुहुँदो रहेछ। तपाईँहरू सबैको जय होस्। सधैँ भलो होस्।
म यो समाजलाई हरेक पल, हरेक पाइलामा झन् झन् नजिकबाट चिन्दैछु। बुझ्दैछु।

NE

Every mistake, every failure, every setback made you who you are today. Use the past as fuel, not a weight. #motivation #mindset #resilience #success #focus #positivity #wisdom #growth #selfbelief #determination #purpose #overcome
English