आगो म्यान

873 posts

आगो म्यान banner
आगो म्यान

आगो म्यान

@ago_mana

..अल्झे कही त के भो, बाटो भुलेको छैन … । My tweets are my perspective on the issues; I own them . Democrat! Humanity first !

संयुक्त अधिराज्य नेपाल Katılım Eylül 2022
1.9K Takip Edilen2K Takipçiler
आगो म्यान
@PracticalSpy Nepal is not begging with your fucking country ,rather want to buy it .This is called a trade . Nepal imports a lot of stuff from India, unfortunately , including Biharis like yourself. You shitty people just like to spread hate and disinformation.
English
1
0
2
364
Manoj Singh
Manoj Singh@PracticalSpy·
🚨 नेपाल का पूरा यू-टर्न! 🇳🇵😂 कुछ दिन पहले बालेन शाह सरकार ने भारतीय क्षेत्र पर दावा करते हुए “लाल आँखें” दिखाईं… 
अब वही सरकार भारत से 80,000 टन खाद खरीदने के लिए दिल्ली की तरफ भाग रही है! 💥 इंडो-नेपाल खाद MoU खत्म हो चुका था, लेकिन बालेन सरकार इसे रिन्यू करने के लिए बेताब है। कल ₹100 के सामान पर भी कस्टम ड्यूटी लगाते थे…
आज भिखारी का कटोरा लेकर खड़े हैं! #BharatFirst #NepalUTurn #BalenShah
हिन्दी
10
207
829
63.9K
Setopati
Setopati@setopati·
रास्वपामा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उत्तीर्ण हुनैपर्ने setopati.com/politics/388125
NE
5
3
57
8.2K
Onlinekhabar
Onlinekhabar@Online_khabar·
सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिन लागेका हुन । #Onlinekhabar onlinekhabar.com/2026/04/192156…
NE
6
6
42
5K
आगो म्यान
आगो म्यान@ago_mana·
@hark_sampang हर्कबाद को प्रणेता हर्क जी को बुद्धि हेर ! यस्तो बाद भन्दा त बरु त वर्वाद नै राम्रो 😅
NE
0
0
0
27
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
बालेन जी... तपाइँलाई मेरो सुझाव "जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो !बिकासमा लाग्नु ! पुरानो जुङ्गाको फाइट छोड्नु ! आजको मितिमा तपाईकै जुङ्गा लामो छ ! छोड्दिनु भो !"
NE
148
13
142
10K
आगो म्यान
आगो म्यान@ago_mana·
@NepalPressnp त्यती चाहि म दाबाका साथ् भन्छु की यो हर्केले गरि खादैन । नेतामा हुने कुनै गुण यसमा छैन । मुख्य कुरो objective approach छैन । राम्रो कामको अप्रीशीएट गर्दैन।खाली इमोशनल कुरा , बहकाउ वाला biased mindset । तोइट
NE
0
0
1
116
NepalPress
NepalPress@NepalPressnp·
हर्क साम्पाङकाे टिप्पणी- चुनावमा चुपचाप घन्टीमा छाप, अहिले चुपचाप कुम्लो बोक टाप #nepalpress nepalpress.com/2026/04/25/717…
NE
12
12
55
4K
आगो म्यान retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
Balen Effect: नेपालगन्ज र कोहलपुर क्षेत्रमा व्यापारिक गतिविधि उल्लेखनीय रूपमा बढेको देखिएको छ। बजारमा ग्राहकको भिड बढ्दै गएको र व्यापार पहिलेभन्दा राम्रो भएको व्यापारीहरूको भनाइ छ। हाल सीमा नाकामा कडाइ र भारतबाट आउने सामानमा भन्सार नियम कडाइसँग लागू भएपछि स्थानीय व्यवसायीहरूलाई सकारात्मक प्रभाव परेको उनीहरूको प्रतिक्रिया छ। व्यापारीहरूका अनुसार बजारमा माग बढेसँगै बिक्री पनि बढेको छ। यस परिवर्तनलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यूलाई धन्यवाद 🙏 @SwarnimWagle @ShahBalen
Ananda Nepali tweet media
NE
32
72
498
28.3K
आगो म्यान
आगो म्यान@ago_mana·
@NepalPressnp यो एमनेस्टी इंटरनेशनल हैन, एमाले इंटरनेशनल हो ।
हिन्दी
0
0
1
45
NepalPress
NepalPress@NepalPressnp·
एम्नेस्टी इन्टरनेशनलले भन्यो- सुकुमबासी बस्ती दुई दिनमा खाली गराउने योजना ‘अधिनायकवादी’ #nepalpress nepalpress.com/2026/04/24/717…
NE
14
4
21
1.9K
आगो म्यान
आगो म्यान@ago_mana·
“नेपालमा बरू पुरानै पार्टी नै ठीक थिए” भन्ने भाषा स्थापित गराई छोड्ने भए डाम्ना हरुले
NE
0
0
0
34
आगो म्यान retweetledi
टिमुर
टिमुर@NepaliTimur·
विद्यार्थी नै लेख्न नजान्ने विद्यार्थी नेता 😂
टिमुर tweet media
NE
19
11
90
15.3K
आगो म्यान
आगो म्यान@ago_mana·
@nagarik_news रेड फोर्स ज़ेन जी रे 😂😂😂😂…? कम्युनिस्ट झोला जेन जी होला यो झुण्ड फेरी!
NE
0
0
0
72
NagarikNews
NagarikNews@nagarik_news·
जेनजेड रेड फोर्स नेपालले सरकारले सुकुम्बासी बस्ती खाली गराउने कदमप्रति घोर भर्त्सना गरेको छ। nagariknews.nagariknetwork.com/politics/gen-z…
NE
22
3
27
4.1K
आगो म्यान
आगो म्यान@ago_mana·
एमालेको दशै सुरू भयो ! ईञ्जोय एमालेजन ! चॆयर्स !🍾😜
NE
0
0
0
53
आगो म्यान
आगो म्यान@ago_mana·
@NepalPressnp @NepaliliveCom एउटाले अर्कोको तारीफ गर्ने , फेरि अर्कोले गुल्दस्ता टक्र्याउने। गज्जब केमिस्ट्री छ ,दुई ओवर नाइट billionaire को😇
NE
0
0
0
42
NepalPress
NepalPress@NepalPressnp·
दुर्गा प्रसाई नभएको भए हामीजस्ता धेरै व्यवसायी प्रेमप्रसाद आचार्य बन्ने थियौं #NepalPress
NE
1
8
79
6.4K
आगो म्यान
आगो म्यान@ago_mana·
सुधन लाई सुकंगाल नै बनाएर छोड्ने भए नी डाढे हरुले 😇
NE
0
0
0
36
आगो म्यान
आगो म्यान@ago_mana·
@belakoboli यी बूढा मान्छे लाई चित्त कहिले बुझ्छ ? माथि गए पछि 😅?
NE
0
0
0
20
Khagendra Sangroula
Khagendra Sangroula@belakoboli·
प्रेस स्वतन्त्रतामाथि नियाेजित सङ्कुचन,विद्यार्थी सङ्गठनमाथि ठाडै प्रतिबन्ध?बालेन शाह सरकार निरङ्कुश शाही पञ्चायती सरकारका बासी पाइला पछ्याउँदै?
NE
88
17
153
10.5K
आगो म्यान
आगो म्यान@ago_mana·
सुदन गुरुङमा जसरी तिलमा पहाड खोज्ने काम गरिदैछ , यसरी खोज्दै जाने हो भने ,तिन करोड़ नेपाली मध्ये कोहि पनि चोखो भेटिदैनन । सबैले केहि न केहि छक्का पन्जा त गरेकै छन्। नेपालि हो नि 😅
NE
0
0
0
54