अकबरे

54.8K posts

अकबरे banner
अकबरे

अकबरे

@akabare01

अधकल्चो मान्छे। म मजदुरी गर्छु। O+

इलाम Katılım Haziran 2012
688 Takip Edilen6.3K Takipçiler
Sabitlenmiş Tweet
अकबरे
अकबरे@akabare01·
घृणा, जीवनमा छ मृत्युमा छैन। अहंकार, जीवनमा छ मृत्युमा छैन। लोभ, जीवनमा छ मृत्युमा छैन। भोक, जीवनमा छ मृत्युमा छैन। भय, जीवनमा छ मृत्युमा छेन। साँच्चै मृत्युमा के छ? —केहिपनि छैन। मृत्युमा केहि छैन त्यसैले त प्रिय छ। प्रिय मृत्यु म तिमीलाई पर्खिरहेछु। #मृत्युपत्र #mitrupatra
NE
0
1
16
0
अकबरे
अकबरे@akabare01·
@Nikupau सिजन सुरु कि सकिने बेला भयो?
NE
1
0
0
24
Nirmal :)
Nirmal :)@Nikupau·
सिजन सुरु भयो !
Nirmal :) tweet media
NE
2
0
0
160
अकबरे
अकबरे@akabare01·
@Nikupau पान त त्यहि उर्लाबारीमा सहि पाईन्छ ।
NE
0
0
0
9
Nirmal :)
Nirmal :)@Nikupau·
@akabare01 तपाईलाई चियापानको लागी शुक्रबार शनिवार छुट्याएको छु ! 😜
NE
1
0
1
27
Nirmal :)
Nirmal :)@Nikupau·
TIA Domestic मा कोहि हुनुहुन्छ भने आउनुस, च्या खाम 🙂
NE
1
0
1
135
अकबरे
अकबरे@akabare01·
@sandeepjalan7 अरुत त्यस्तै हो अब प्यानललाई ५००० पुर्याइदिनपर्छ सर 😀😀
NE
1
0
1
528
अकबरे
अकबरे@akabare01·
पहिलोपटक कसैको कर्मप्रति भारि मनले धावा बोलियो "भयो अब जानू भोलि गर्नु " अहिले रातको ठिक १०:४० भएको छ । १०:३० सम्म उसले श्रम गर्यो । भन्दैछ "बिहान ३ बजे आउँ दाइ?" करिव ४ बर्स भएछ लेख्न छाडेको । उसको कथाले मेरा शरीरका रौं ठाड्ठाडा भएका छन् । यौटा स्टोरी उसका नाममा लिखिछाड्नु छ।
अकबरे tweet media
NE
0
0
1
112
अकबरे
अकबरे@akabare01·
@sandeepjalan7 यो काम झन्झटिलो रहेछ । कस्टिङका हिसावले भारतसँग प्रतिस्पर्धा गर्न सकिन्छ?
NE
1
0
1
522
Sandeep Jalan
Sandeep Jalan@sandeepjalan7·
Its getting into shape
Sandeep Jalan tweet media
English
18
1
72
5.2K
अकबरे retweetledi
Lenin Banjade
Lenin Banjade@lendaai·
@hello_sarkar नमस्कार ! क्यानडाका लागि मेरा आफन्तको Work permit अन्तर्गत भिसा लागिसकेको छ । श्रम स्वीकृतिका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । अभिमुखीकरण, बिमा, मेडिकल, सामाजिक सुरक्षा कोष, स्वघोषणा आदि काम भइसके । तर, श्रम कार्यालयका कर्मचारीले हरेक पटक नयाँ-नयाँ बहाना झिक्दै स्वीकृति दिन अस्वीकार गरिरहेका छन् । एजेन्टले १०-१२ हजार रुपैयाँ भए काम हुन्छ भनेका छन् । म घूस नदिई काम होला भन्ने आशामा छु । मलाई शतप्रतिशत थाहा छ, मेरा आफन्तले घूस दिए भने काम ५ मिनेटमा सकिन्छ । त्यहाँ कागजपत्र हुँदाको र नहुँदाको दुवै अवस्थामा घूसको मेन्यु छ । कर्मचारीले कहिले कम्पनीबाट सम्झौतापत्र इमेल पठाएको स्क्रिनसट माग्छन्, कहिले gmail domain भएको इमेल कम्पनीको आधिकारिक इमेल होइन भन्छन् । FEIMS को पोर्टलमा सम्झौतापत्र अपलोड गरिसकेपछि पनि छुट्टै इमेल पठाएर त्यसको पनि screenshot चाहिन्छ भनेर reject गरिरहेका छन् । Screenshot अपलोड गरिसकेपछि gmail domain को बहाना झिकेका छन् । यो उजुरी पढ्नुहुने तपाईंलाई पनि यस्तो रवैयाबारे पक्कै जानकारी छ । दिनमा २ हजार युवा विदेश काम गर्न जान्छन् । सोच्नुस् त — एक जनाबाट १०-१२ हजार उठाउँदा कर्मचारीको हातमा कति घूस पुग्छ होला ? म क्यानडा आउँदा पनि यस्तै दुःख दिएका थिए । तर, ठूलो जुक्ति लगाएर म उम्किएको थिएँ । यस्तो गुनासो अबदेखि कसैले गर्न नपरोस् !
NE
15
51
158
13.4K
अकबरे
अकबरे@akabare01·
पुराना भनिएका दलहरु नालायक त थिएनै नयाँ भनिएकाहरुमा पनि खासै संस्कार देखिएन , चुनाव ताका आफू र आफ्ना दलका कार्यकर्ताहरुले यत्रतत्र छरेका झन्डा, ब्यानर र पर्चाहरु कसले सफा गरिदिन्छ ? कि त्यो पर्दैन? 😁😁
NE
0
0
1
44
अकबरे
अकबरे@akabare01·
जय घन्टी । टुङलुङ टुङ्लुङ
अकबरे tweet media
NE
0
0
0
38
अकबरे
अकबरे@akabare01·
झापाको ५ वटै निर्वाचनछेत्रमा झरेको मत ।
अकबरे tweet media
NE
0
0
0
86
अकबरे
अकबरे@akabare01·
प्रति ब्यक्ती ९ देखि २० हजारसम्म भन्ने कुरा आयो आचारसंहिता लागू भएपछि बल्ल असली चुनाव लाग्नेभयो 😁😁
NE
0
0
0
86
अकबरे
अकबरे@akabare01·
अँ देशैभरीमा प्रतक्ष समानुपातिक गरेर यसपाला ±१०० सिटमा घन्टा बज्ने अकबरेको आँकलन छ । धन्यवाद ।
NE
0
0
0
9
अकबरे
अकबरे@akabare01·
बालेनले जितेभने ? - घन्टी फुट्न सक्छ । बालेन लाई प्रम नबनाउने देशी बिदेशी तत्वहरुले खेल्न सक्छन् । ओलीले जितेभने ? -उनी उसरिनै बाघको बाटोमा जानेछन् जसरी किम जोङ, पुटिनहरु गएका छन् । जनता ? -हामी जनताले बालेनसँग केही आशा गर्न सकिन्छ । सपना देख्न सकिन्छ । -ओलीसँग उहीँ भाद्र २३।
NE
1
0
1
17
अकबरे
अकबरे@akabare01·
झापा ५ मा बालेनले हारेभने के हुन्छ? अथवा ओलीले हारेभने के हुन्छ? बालेनले हारेभने ? -रास्वपामा ठूलो बिचलन आउँछ । कसरी? - रवि त्यसैपनि विवादित पात्र हुन् । अदालतले भोलि जतिखेर जे पनि गर्न सक्छ । निर्वाचित भएर अनिर्वाचित हुनपनि सक्छन् । त्यसबेला घन्टी कसले कसरी सम्हाल्ने?
अकबरे tweet media
NE
1
0
0
60
अकबरे
अकबरे@akabare01·
झापा ५ हलोको कोणशभा
NE
0
0
0
20
अकबरे
अकबरे@akabare01·
@sandeepjalan7 तामा उत्खनन् भन्या ढुङ्गातिरपो लाग्नुभयो ? एनिवे भब्य शुभकामना प्रमोटर दिनेबेलामा अकबरेलाई पनि सम्झनुस् है त 🙏🙏
NE
1
0
0
323
Sandeep Jalan
Sandeep Jalan@sandeepjalan7·
Will see first granite of Nepal in 2 weeks.
Sandeep Jalan tweet media
English
11
1
90
5.3K