Amod Ghimire

365 posts

Amod Ghimire banner
Amod Ghimire

Amod Ghimire

@amod_gh

एक हात ले सन्सार जित्ने छु प्यारी बस् अर्को हात तिमी थामिदेउ।। bharatpur chitwan.

Bharatpur, nepal Katılım Haziran 2015
351 Takip Edilen111 Takipçiler
Amod Ghimire
Amod Ghimire@amod_gh·
हर कसैको अगाडी खुल्ला किताब जस्तै नबनीदीनुस Time pass ko जमाना छ महोदय पढेर फ्याकीदेलान ।
Amod Ghimire tweet media
NE
0
0
0
22
Amod Ghimire
Amod Ghimire@amod_gh·
जिन्दगीको अस्लि बुल र बियर त यो पो रहेछ। आफू चाहिँ ब्यर्थमा नेप्सेमा खोजी रहे।
Amod Ghimire tweet media
NE
0
0
1
0
Amod Ghimire
Amod Ghimire@amod_gh·
I voted for #pepsi, and you?! This is the final battle! PEPSI VS COKE! which one do you think is the winner of THE COLA WARS?! 🍹
Nepal 🇳🇵 English
0
0
0
0
Amod Ghimire
Amod Ghimire@amod_gh·
अब ज्वानाको सुप खान मात्र बाकी छ सुत्न त सुत्केरी भन्दा नि बढी सुतियो ।😃😃😃 #lockdown #HomeQuarantine
Nepal 🇳🇵 NE
0
0
1
0
समि🍃
समि🍃@sammi_adhikary·
ल ७७ जिल्लाकै साथी बनुम म चाहि Pokhara बाट 😉 अनि हजुर नि ?🤔 कमेन्ट गर्नु है म साथी बनाउछु
NE
214
33
466
0
Amod Ghimire retweetledi
Krishna
Krishna@krishnarajgiri·
कृतिम खुट्टा निशुल्क वितरण कार्यक्रम (Artificial limbs)" भैरहवा मा भदौ २३ गते हुन गहिरहेको जानकारी गराउन चाहन्छौ।सबैलाई अनुरोध गर्दछौं कि आफ्नो संपर्क र प्रयाशले बढ़ी भन्दा बढ़ी अवयश्यक व्यक्तिलाई जानकरी गराई यो सेवा प्रदान गराउनुहोस।दर्ता गर्ने अन्तिम मिति: २०/०५/२०७५
Krishna tweet media
Nepal 🇳🇵 NE
5
65
68
0
Amod Ghimire
Amod Ghimire@amod_gh·
Germany ko game ko online link cha bhane pam ta sathi haru ?
हिन्दी
0
0
0
0
कुल रिम्स
कुल रिम्स@cooolrims·
ब्राजील समर्थक हरुले हात उठाउनुस, फ्लोब्याक पक्का ।
NE
48
12
137
0
Amod Ghimire retweetledi
Salokya
Salokya@salokya·
केही खर्च नलाग्ने जाबो एयर रुट चाहिँ नदिने, जलमार्गदेखि रेलमार्गसम्मका कल्पना बाँड्ने! नेपाली नम्बरप्लेट भएको ग्यास बुलेट छिर्न नदिने, काठमाडौँदेखि रक्सौलसम्म चल्ने रेलमा हाम्रो सामान राखेर विश्वमा बेच्न पाउँछौ भन्ने गफ पत्याउनु पर्ने !
NE
12
309
629
0
Amod Ghimire
Amod Ghimire@amod_gh·
हेर्नुस अप्रिल फुल त बच्चा हुदा बा आमाले हाम्लाई बनाउछन बाबु छिटो सुत नत्र भुत आउछ भन्दै सुताउछन भुत हैन ९ महिना पछि कि भाई कि त बैनी आउछे😂😂
NE
0
0
0
0