Arjun🇳🇵

461 posts

Arjun🇳🇵

Arjun🇳🇵

@arjuch421

प्राकृतिक सुन्दरतामा रमाउने म प्रकृति प्रेमी 🌿🌲🌹🌴 प्रकृतिको संरक्षण, सम्बर्द्धन र सदुपयो गरौं ।।। जय नेपाल ।।।🇳🇵❤️

🇳🇵 Katılım Temmuz 2021
78 Takip Edilen57 Takipçiler
Sanjila Shrestha
Sanjila Shrestha@SanjilaShrest16·
जिन्दगीको सबै भन्दा प्यारो मान्छे यिनी जीवन रहुनजेल खुसी जो राख्नु छ 🥹❤️
Sanjila Shrestha tweet media
NE
7
6
174
9.2K
Arjun🇳🇵
Arjun🇳🇵@arjuch421·
@sanusapana_1 यिनी नानीलाई बैस चढे जस्तो छ 😂
NE
0
0
0
48
sapana❤️
sapana❤️@sanusapana_1·
अर्काको बुढोले inbox मा hello hi मात्रै भनोस न, तेसपछी के छ खबर i love you भन्ने जिम्मा मेरो🤣😜
NE
8
1
37
5.6K
sapana❤️
sapana❤️@sanusapana_1·
चामलको दाना हेरेर जोतिषले मेरो भविष्य बताइराछ, म भने चामललाई हेरेर बासमति होकि मनसुलि त्यो नि छुट्टाउन सकिराको छैन 😜
NE
2
4
23
10.8K
sapana❤️
sapana❤️@sanusapana_1·
कति सारै चिईईईईईईईईईईईईईईइसो हो प्रिय भको भए नि अङ्गालो मा गुटमुटिएर बस्न हुन्थ्यो 😉🤭
NE
7
0
20
3.2K
sapana❤️
sapana❤️@sanusapana_1·
फेरि हाम्रो भेट भयो भने एकचोटि अँगालोमा मलाई बेर्नु है। त्यो बेलामा तिम्रा सारा यादहरु तिमी तिर नै सारिदिनेछु💔🥺
NE
1
4
21
3.2K
sapana❤️
sapana❤️@sanusapana_1·
तिम्रा याद संगै थोरै तिमी पनी आउन मिल्दैन र माया
NE
4
9
56
8.3K
Subasna Adhikari
Subasna Adhikari@Adhikarisubasna·
झरी जानेछ फूल कुनैदिन! कसका लागि फुल्छन् फूल? आखिर, फूल को पनि त उमेर हुन्छ!!
Subasna Adhikari tweet media
NE
16
7
186
8.6K
जुनकिरी🇳🇵
जुनकिरी🇳🇵@sudhadhakaal·
डेटिङ जान भनेर पैसा जम्मा गरेको 1 लाख पुगिसक्यो अझै लप पर्या छैन 😏😏😏
NE
16
4
62
4.7K
Arjun🇳🇵 retweetledi
नेपालको सत्य
गत वर्ष ब्राजिलको मेयर्स फोरममा भाग लिन जाँदा Sao Paulo स्थित Tomie Ohtake Instituto मा काठमाडौँका मेयर बालेनले राखेका भनाई जस्ताको त्यस्तै।।
NE
7
64
367
15.5K
binita
binita@binita1968212·
ZXX
3
0
1
2.4K