Arjun Acharya

6.1K posts

Arjun Acharya

Arjun Acharya

@arjun_ruru

मेरा कारणले कसैलाई दु:ख नहोस,म कसैको दुःखको कारण नबनूँ।

Nepal Katılım Ağustos 2020
5.4K Takip Edilen5.8K Takipçiler
Milan Pandey
Milan Pandey@MilanPandey·
राम्रा सक्षम व्यक्तिहरूलाई पुनः नियुक्त गरिनुपर्छ… १) राजनीतिक नियुक्ति खारेज गर्नु ठिक छ। नयाँ सरकारको स्पिरिट, दिशा र स्पिडलाई बुझ्ने नेतृत्व ल्याउनका लागि यो कदम उपयुक्त हो। २) देश बनाउने भनेको संस्थाहरू नै बनाउने हो। जब संस्थाहरू बलिया हुन्छन्, तब देश बलियो हुन्छ। संस्था बलियो बनाउने भनेको सक्षम र योग्य व्यक्तिहरूलाई नेतृत्व सुम्पिनु हो। त्यसैले, संस्थाको नेतृत्वमा सक्षम मानिस ल्याउनु भनेकै देश निर्माण गर्न आवश्यक पहिलो र महत्वपूर्ण कदम हो। ३) केही दिनअघि एक साथी भन्दै हुनुहुन्थ्यो—“एउटा राम्रो म्यानेजर खोजेको ६ महिना भइसक्यो, तर पाएको छैन।” वास्तवमै, ‘right man in the right place’ पाउनु - गराउनु सजिलो छैन। ४) किन हो थाहा छैन, तर खुला प्रतिस्पर्धामा आवेदन हालेर आउने सक्षम व्यक्तिहरूको संख्या कम हुने देखिन्छ। त्यसैले, योग्य व्यक्तिहरूलाई आवेदन दिन प्रेरित गर्ने र उनीहरूको आवेदनलाई गोप्य राख्ने विषयमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ। ५) करिब १,५०० नियुक्तिहरू खाली भएका छन्। अब १,५०० नयाँ व्यक्तिहरू आवश्यक छन्। अहिले सामुहिक रुपमा हटेका व्यक्तिहरूमध्ये पनि सक्षम र योग्य व्यक्तिहरूलाई मनोबल नगिराई, थप आत्मसम्मान सहित पुनः नियुक्ति गर्न सरकारले ध्यान दिनुपर्छ। संस्था बलियो बनाउन सकियो भने देश स्वतः बलियो बन्छ। देश बन्छ।
Milan Pandey tweet media
NE
5
3
29
2.3K
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
😎 सिद्धान्त च्यूत भएपछि उचित अनुचितको विवेक पनि हराउने रहेछ ! अब एमालेको आन्दोलन महेश बस्नेतकी लडाकु श्रीमतीको बचाउमा सडकमा पोखिन थालेछ ! हरे शिव !
NE
1
5
23
505
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@Upadhyayasamjh1 नव नायकलाई जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु
NE
1
0
2
61
सम्झना उपाध्याय
सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह (बालेन) ज्यूलाई जन्म दिनको असीम शुभकामना । भगवान श्री पशुपतिनाथले सधै हजुरको रक्षा गरुन🙏💐💞
NE
3
0
30
802
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@SarojPo51816539 ५होइन राम्रो काम गर्दै रहे आगामी अरु २चुनाव जित्छन्
NE
0
0
1
56
Saroj Pokharel
Saroj Pokharel@SarojPo51816539·
हर्कको हर्कत र बोलीले गर्दा आजभोली केहि जातिवादी र धरानबासी बाहेक यिनलाइ मन पराउने सबै वाक्क र हैरान भैसकेका छन। बालेन साहको बिरोध नगरी सास पनि फेर्न नसक्ने यिनलाई देशलाई माया गर्ने म मात्र हु भन्ने ठुलो भ्रम छ। यो सरकार यदि ५ बर्ष टिक्यो चाहि भने यिनी चिंताले बौलाऊछन कि मर्छन ।
NE
5
6
45
1.1K
माड्'साप
माड्'साप@Lekhwrites·
भोली पनि काँग्रेसले संसदीय दलको नेता चुन्ला जस्तो छैन! आशा छ, मलाई गलत सिद्ध गरुन्!! #nepalicongress
NE
7
3
29
2.7K
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@NirmalPrasai5 सबैलाई एकैपटक पूर्जी काटेर होला। सरकारले अवश्य समाधान निकाल्ने छ ।
NE
0
0
1
32
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
त्रिभुवन विश्वविद्यालय बाट क्रिकेट ग्राउण्ड हटाउने कुरा अबैज्ञानिक र अबैधानिक छ। खेलकुद र शिक्षा परिपूरक हो, स्वस्थ शरिरका लागि पब्जी खेलेर हुन्न।
NE
11
2
37
2K
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
कुरियानाम उर्दीमा सडक ट्र्याक खन्दा, ट्र्याक्टर, ट्रक, बसमा धुलोको मुस्लोमा यात्रा गर्दा आफ्नै क्षितिज र सरहदको त्यहाँ दर्शन् गरिएन. वर्षौंपछि हिजो कदम भैरव स्थान पाल्पातर्फ बढे, शिर श्रद्धाले नुघ्यो, हृदयमा हलचल भयो, मोबाइल क्लिक हुँदा यस्ता तस्वीर उत्रिए. जय भैरव,ॐ नम: शिवाय !
Babu Lal Bhandari tweet mediaBabu Lal Bhandari tweet mediaBabu Lal Bhandari tweet mediaBabu Lal Bhandari tweet media
NE
3
2
15
297
Kritika Tharu
Kritika Tharu@NepaliMan80·
प्राध्यापककै भाषा यस्तो भएपछि अरूको के कुरा गर्नु र !
Kritika Tharu tweet media
NE
7
9
48
5.3K
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
🙏❤️ जय होस् ! अन्तरङ्ग मित्र तथा भोजपुरी भाषाको व्याकरण तयारीको चुनौतीपूर्ण शोध पूरागर्ने विश्वकै प्रथम अध्येता, सुपरिचित विद्वान लेखक, भाषा-संस्कृतिविद, संविधान सभा सभाषद एवम् भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरजीसङ्ग हिजो उहाँको कार्यकक्षमा भेट हुँदाको क्षण ♥️
Babu Lal Bhandari tweet media
NE
2
1
16
265
दामोदर🇳🇵
दामोदर🇳🇵@chalise_damodar·
विशेष महाधिवेशन कै पक्षमा अदालतको फैसला आएको छ अब नेतृत्वले कांग्रेस एक बनाउन जिम्मेवार बन्नुपर्छ।
NE
5
1
13
580
অনার্য
অনার্য@jhabadrinath·
अफगानिस्तानलाई मात्र जित्न सकेको,पेट पाल्न खाडीमा भासिनु परेको हाम्रो यथार्थ हो।कमसेकम सोच त दरिद्र नहुनुपर्ने नि!मंत्री परिषद्का सदस्यहरूका संपत्ती विवरण देखेर शिक्षित समेत आकाश-पाताल गर्दैछन्। Undergraduate गर्दैगरेको सामान्य केटोले USमा वर्षमा दशौँ लाख आर्जन गरेको देखेको छु।
NE
10
2
33
3.6K
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@BabuLalBhandar2 सवै कर कट्टी गरेपछि मात्रको सम्पत्ति हाे, आवश्यक परे श्रोत देखाउन सक्ने भएर नै पेश भएको होला। मासिक ७देखि १२हजार U S डलरमा तलव सुविधा बुझ्ने करिब दुइ दर्जन रहेछन् । पैतृक सम्पत्ति प्रस्तुत गर्दा पक्कै स्रोत देखाएको हुनु पर्दछ।
NE
1
0
1
54
Babu Lal Bhandari
Babu Lal Bhandari@BabuLalBhandar2·
😎 दुख कहिल्यै जाने भएनन्,जस्तो छ! "हिजो सित्तैमा काम गर्छु" भन्दा "कसरी संभव छ? यो पाखण्ड हो" भनेर हल्ला. आज "नगद, सुनचाँदी र जग्गा जमीन बढी देखिँदा" श्रोत खोज्दै हैरान! सीप, कला र पैत्रिक सम्पत्ति हुनसक्छ भन्ने हामी सोच्दैनौं. *तर हदबन्दी भन्दा बढी त सरकार लाग्नै पर्छ है !
NE
1
1
23
319
Krishna Gyawali
Krishna Gyawali@ruru_krishna·
सम्पत्ति विवरण पेश गरे मात्र हैन,सार्वजनिक पनि गरे।नगर्न पनि सक्थे। कानुनी बाध्यता शायद थिएन।तर गरे। यसनिम्ति धन्यवाद दिनुपर्छ। वैध तरीकाले सम्पत्ति आर्जन र उपभोग गर्नु अपराध हैन। सम्पत्तिको स्रोतको वैधता सिद्ध गर्ने प्रमाणको भार भने पेश गर्नेमै रहन्छ।परे गरिहाल्लान्।
NE
3
13
80
2.4K
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@paudelpradipNC हामीले शुल्क बुझाई अघिल्लो पटक अर्थात् नियमित हुने भनिएको अधिवेशन अघि बुझाइ सकेकोले पुन फारम भर्नुपर्ने हाे?
NE
0
0
0
64
Pradip Paudel
Pradip Paudel@paudelpradipNC·
***क्रियाशील खारेज होइन, अद्यावधिक!!!*** नेपाली कांग्रेसका क्रियाशील तथा शुभेच्छुक साथीहरु ! नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु - हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ । अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।  विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ । त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु । जय नेपाल !
NE
10
14
74
4.6K
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@RaneyTam अव प्राइभेट मिडिया कम्पनी सवै बन्द हुने भए।
NE
0
0
0
70
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
मिडिया उद्योग सिध्याउन हिजो ओली सरकारले मदिराको विज्ञापन रोके, आज बालेन सरकारले सरकारी विज्ञापन रोके । सरकारी विज्ञापनमा साप्ताहिक, मासिक पत्रिका र एजेन्सी कारोबारमा समस्या ठूलै थियो, हल गर्नु पर्दथ्यो । तर चौताराको पिपलमा ऐँजेरु पलाउँदा हाँगा छिमल्नु पर्नेमा फेद नै काटिदियो ।
NE
6
2
50
3K
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@NCRampaltansah @TriSandhya143 इतिहासले पात्र जन्माउँछ। खास कुनै ब्यक्ति एक कालखण्डको लागि मात्र हुन्छ । समय परिस्थितिले त्यस्तै अर्को पात्र जन्माउला धैर्य गरौँ।
NE
0
0
0
102
Ram Paltan Sah
Ram Paltan Sah@NCRampaltansah·
खाली कुर्सीको भाषा आज संसदमा सिटहरू भरिएका थिए, तर दुईवटा अनुपस्थिति झनै ठूलो स्वरमा बोलिरहेका थिए। गगन थापा — जो भर्खरै निर्वाचनमा पराजित भए !! उनको अनुपस्थिति भनेको केवल एक व्यक्तिको कमी होइन। त्यो भनेको प्रश्न सोध्ने साहसको कमी हो, बहसलाई जिन्दा राख्ने ऊर्जाको कमी हो। अनि स्वर्गीय प्रदीप गिरी — उनको अनुपस्थिति त झनै फरक खालको हो। उनी नभएको ठाउँमा शब्दहरू हल्का हुन्छन्, तर्कहरू उथला हुन्छन्। संसदमा इतिहास, दर्शन र विवेकको जुन मिश्रण उनले गर्थे, त्यो कसैले सजिलै भर्न सक्दैन। एकजनाको अनुपस्थिति राजनीतिक पराजयको परिणाम हो, अर्काको अनुपस्थिति मृत्युको अपरिहार्यता। तर दुवैको खाली ठाउँले एउटै प्रश्न गर्छ — के संसद अब बोल्ने मञ्च हो, कि बस्ने ठाउँ मात्र? @NepaliCongress @thapagk #pradipgiri #memberofparliament
Ram Paltan Sah tweet media
NE
9
15
122
5.2K
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@amritna @PPANDEYMR के बोलेको हो। मुद्दा लगाउनुपर्ने ज्यानमारा
NE
0
0
1
61
Narayan Amrit
Narayan Amrit@amritna·
न जनमतको सम्मान गरेको छ। न निर्वाचनका लागि सरकार, सुरक्षा र कर्मचारीलाई जस दिएको छ। न नयाँ पुस्ताको आन्दोलनलाई आन्दोलन ठानेको छ, केवल आधारहिन डट जोडेर षडयन्त्र मात्र देखेकको छ। आफ्नै सन्तानको सपना, आँसु, रगत र चाहलाई अपमान गरेको छ। क्रान्तिका नाममा १७ हजार ज्यानको बेदिमा राखिएको राजनीतिक ढोकाबाट छिरेर केपी ओलीको काखमा पुगेका रामबहादुर थापाले सदनबाट सिंगो नयाँ पुस्तालाई गरेको अपमानलाई नेपाली समाजले कहिल्यै नबिर्सोस्। 🙏
NE
10
123
391
19.4K
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
नेपालका नव निर्वाचित प्रधानमन्त्री श्री बालेन्द्र शाह र वहाँको मन्त्री परिषद् टिमलाई हार्दिक बधाई तथा शुभकामना देश र जनताको हितमा स्वर्णिम अक्षरले लेख्न सकियोस् श्री रामनवमीको शुभ अवसरमा वैदिक र बौद्ध आशीर्वचन सहितकाे यहाँको राज्य सञ्चालनको यात्रा शुभ होस् पुन मङ्गलकामना गर्दछु।
Arjun Acharya tweet media
NE
0
0
1
86
Arjun Acharya
Arjun Acharya@arjun_ruru·
@pankajj_das ओम् अर्यालको त कमसेकम योग्यता पुग्छ। आदर्शको त योग्यता नै पुग्दैन। टा नासु लाई मन्त्री बनिरहेको रहने विज्ञ चाहिने पदमा नियुक्त गर्न मिल्छ र?
NE
0
0
0
37
Pankaj Das
Pankaj Das@pankajj_das·
आदर्श श्रेष्ठको नियुक्तिमा सवाल खडा गर्नेहरू ओमप्रकाश अर्यालको राष्ट्रिय सभामा मनोनयनमा किन मौन बसेका छन्? जुन कृपावादको कारण आदर्शले मलाइदार नियुक्ति पाएका छन् त्यही कृपावादको कारणले ओमप्रकाश अर्यालले पनि सांसद पदको सिफारिश पाएका छन्। अनि आदर्शको नियुक्तिमा मात्रै किन बवाल गर्ने
NE
1
3
29
3.3K
Nirmal Bhandari
Nirmal Bhandari@Bhandarinirmal5·
हर्क साम्पाङको पार्टीलाई घण्टिले राई लिम्वुहरूको मात्र पार्टी भनेर आरोप लगाउँथ्यो। त्यो पार्टीका ७ जना सांसदमध्ये कम्तीमा एक जना क्षेत्री–बाहुन समुदायका पनि छन्। तर घण्टिमा दुईतिहाईसिट जित्दा पनि एक जना राई–लिम्बु समुदायको सांसद देखिएन्। किन होला ?
NE
11
4
50
9.2K