Ranjit Tamang

17.7K posts

Ranjit Tamang banner
Ranjit Tamang

Ranjit Tamang

@RaneyTam

Working journalist, affiliated with https://t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.

Kathmandu Katılım Temmuz 2011
11K Takip Edilen23.3K Takipçiler
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
नेपाल यस्तो देश हो, यहाँ डिजेल र पेट्रोलको भाउ बढ्दा ईभीको पनि भाडा बढ्छ । दूधको भाउ बढ्दा कालो चियाको पनि मूल्य बढ्छ । भोजभेतरमा किलोको १३ सय रुपैयाँ पर्ने खसीको मासु थपिथपि खान दिन्छ, तर ३०/४० रुपैयाँ पर्ने रसबरी खटाएर एउटा मात्र दिन्छ । यस्तो अनौठो देश धर्तीमा कहिँ छैन होला !
NE
5
12
90
3.2K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
बरु स्ट्रेट अफ होर्मुजमा पौडी खेलेर आइज भन्दा मान्ला ! तर कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले पार्टीको सदस्यता नवीकरण गर्न नमान्ने देखियो । चुनाव हारेपछि निराशाको पारो चढेकै थियो । त्यसपछि नेताहरूमा देखिएको ‘म, मेरो, मलाई मात्र’ भन्ने दुषित प्रवृत्तिले कार्यकर्तालाई गलायो ।
NE
0
3
47
1.6K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
मैले भन्दै आएको छु, अदालतबाट देउवा कांग्रेसले आधिकारिता पायो भने अचम्म नमानौँ । नेकपामा मिसिएर नामोनिसाना हराएको एमाले अदालतबाट कसरी ठडिएको थियो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । ऋषी कट्टेलले ‘मेरो नेकपा नाम मलाई देउ’ भनेर गुहार्दा अदालतले ढ्याक्क लाएर एमाले ठड्याइ दिएको न हो ।
NE
1
2
27
1.5K
Ranjit Tamang retweetledi
अजातशत्रु
पढाइमा अब्बल युवामात्त छैनन्- मिटर ब्याजबाट मस्त माल काडिरहेका,अवैध क्रसरबाट कुस्त कुम्ल्याइरहेका,अपराधिक दिमागका,गम्भीर अपराध गरेपनि जोगिएका/जोगाइएका अझ ज्यान मुद्दामा जेलै परेका अनेकनखाले जितेर आएका छन्। नियुक्त गरी फिर्ता बोलाउनुभन्दा अघि नै पडताल (vetting) गर्नपर्‍यो सरकार।
NE
1
22
95
4.8K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
एकातिर नातिनी उमेरकी रुबी कुमारी ठाकुर उपसभामुख बन्ने तरखरमा छिन् । अकोीतर ओली, देउवा, प्रचण्ड, उपेन्द्र, महन्थ ! अनि रेशम चौधरी र रञ्जिता श्रेष्ठ लोग्नेस् वास्नीको भाँडभैलो ! राजनीतिमा जसले समयको परिर्वतनलाई बुझ्दैन, ऊ चर्पीमा त्यागेको मलमुत्र झै गायब भएर जान्छ । ज्ञान समाप्त🙃
NE
2
0
37
1.3K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
देउवा होइन लेखक*
NE
0
0
2
304
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
पहिलो, कार्की आयोगको प्रतिवेदन नै हावादारी थियो । दोस्रो, ओली र लेखक पक्राउको प्रक्रिया विधी र प्रक्रियाभन्दा पनि सरकारको ‘ठेट्ना शैली’ हाबी भयो । तेस्रो, न्यायपालिकामाथी कार्यकारिणीको सेप नलागेको भए बन्दी प्रत्यक्षीकरणको पहिलो दिनको बहसमै ओली र देउवा छुट्थे । बहुत गडबडाइजेसन छ ।
NE
2
10
50
2.1K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
घरेलु राजनीतिक फाइदाका लागि अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका अप्ठ्यारा पाटाभन्दा मोदीको व्यक्तिगत छविको भाष्यमा बढी ध्यान दिँदा भारतलाई घाटा भएको भन्दै उनले आलोचना गरेका छन्। setopati.com/politics/386207
NE
0
0
3
279
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
हिजो कांग्रेस एमाले र माओवादीका सांसद वडाध्यक्षजसरी योजनाका फाइल बोकेर विकासे अड्डाहरू धाउँथे । आज समय फेरियो, तर सांसदहरूको मति फेरिएन । फरक यत्ति हो, हिजो सांसदहरू आफूलाई ‘जनताको नोकर’ भन्थे, आज ‘मन्त्रीको हेल्पर’ भन्छन् । संसदीय गरिमा भिखारीले बोकेको सूनको कचौराजस्तै...
Bipin Adhikari 🌺🇳🇵@BipinLAW

यसरी काम गर्नु न त वैधानिक हो, न पारदर्शी। सबै काम–कारबाही मन्त्रालयका सचिवबाटै सम्भव छ। प्रधानमन्त्रीले मन्त्रीको पद कसैका लागि सुरक्षित राखेको हो भने राज्यमन्त्री नियुक्त गर्न बाधा छैन।तर सांसदले मन्त्रालय तथा प्रधानमन्त्रीबीच ‘facilitator’ को काम गर्न मिल्दैन।

NE
0
3
17
1.2K
RajeshLuitel™®
RajeshLuitel™®@Die4gooner·
@RaneyTam सिरक नै ओडेर आए झन राम्रो होला के रे ! 😂😂
NE
1
0
1
76
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
जनहितमा जारी अत्यन्त जरुरी सूचना ! _____ ____ _____ तराई मधेसबाट काठमाडौं आउनुहुने महानुभावहरूले बाक्लो ज्याकेट, स्वेटर, ट्राउजर, माकल टोपी लागाएर आउनुहोला ! ‘बुढो गोरु बेचेर पाखी किन्ने’ बुढापाकाको चैते जाडोले काठमाडौमा टुप्पी ठाडो हुने गरि चिसो बढेको जानकारी गराइन्छ🤗
NE
3
0
17
759
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
आहा ! यो हो नि काइदा । केही बर्षभित्रै एमालेको पार्टी कार्यालय र हाँडाभाँडा लिलाम गराउने छाँट ल्याए । पतनको अविराम यात्रामा तीव्र बेगले लम्किरहेका कमरेडहरूलाई लाल सलाम✊ setopati.com/politics/386131
NE
0
0
3
631
Ranjit Tamang retweetledi
Bipin Adhikari 🌺🇳🇵
प्रधानमन्त्री बाहेक मन्त्रीहरूबीच संवैधानिक वा कानुनी रूपमा परिभाषित कुनै रोलक्रम हुँदैन। सिद्धान्ततः मन्त्रिपरिषद्का सबै सदस्यहरू सामूहिक जवाफदेहिताको सिद्धान्तअन्तर्गत समान मानिन्छन्। तर व्यवहारमा भने सधैं वरिष्ठता कायम हुँदै आएको छ। यसअनुसारनै कार्यवाहक दिने, बस्ने स्थान, बोल्ने क्रम र हैसियत निर्धारण गरिएको हुन्छ।setopati.com/politics/386143
NE
3
5
67
7.3K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
इरान र अमेरिका बीचको झगडालाई मिलाउन माधव नेपाललाई पठाए कसो होला ? उत्तर र दक्षिण कोरियालाई समेत मिलाउने यति ठूलो नेताले अमेरिका–इरानको झगडा पनि मिलाएर नोबल शान्ति पुरस्कार नै पाउँछन् कि कतै🙄
NE
3
0
7
544
Basanta Thapa
Basanta Thapa@BasantaTha44649·
@RaneyTam छि छि अझै पनि दिमागमा आचि नै भरेर दौडिराछ है!
NE
1
0
0
4
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
जय घन्टी ! गैरनाफामुलक सँस्थामा काम गरेर काठमाडौं बालुवाटारमा जत्तिकै महँगो फेवाताल किनारमा २० रोपनी जग्गा जोड्न कसरी सम्भव भयो ? भनेर सोध्न त पाइएला नि ! ‘जनजाति भएर जनजातिकै खोइरो खन्छस् ?’ भन्दै पाखुरा सुर्किएर आउने कोही छ कि ! छ भने पनि स्वागत छ🙏😍 setopati.com/politics/385929
NE
40
54
254
19.1K
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
@BasantaTha44649 तपाइँले पनि आची चपाएर मलाई नथुक्नु ल ! तपाइँले सुरूमा प्रयोग गरेको भाषा के थियो ? दोहोर्याएर पढ्नु । बकाइनोको बोटमा फल्ने गेडा तीतो नै हुन्छ, गुलियो हुँदैन । बकाइनो रोपेर लिचीको आशा गर्नु मान्छेले फोकटमा दुःख बेसाउनु हो ।
NE
1
0
0
8
Basanta Thapa
Basanta Thapa@BasantaTha44649·
@RaneyTam एउटा बुझेको बुज्रुक बुद्धिमान टिप्पणिकारले कसैले गरेको प्रति टिप्पणी सहि बुझेर गरेको रहेनछ भने पनि यस्तो भन्न खोजिएको हो, गलत बुझ्नुभएछ भन्नुपर्नेमा एकैचोटि 'भुकेको' शब्द प्रयोग गरेको सार्ह्रै अपाच्य लाग्यो।सच्चाएर आफ्नो बुद्धिजिबि छबि कायम राख्नु ! अरुलाइ थुक्दा उसले पनि थुक्छनै
NE
1
0
0
13
Basanta Thapa
Basanta Thapa@BasantaTha44649·
@RaneyTam ठ्ट्टा गर्या जसरि ठट्यौलि भुक न, अनि पो बुझिन्छ्।
NE
1
0
0
16
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
@B32133Bhatta @bishodip टोपबहादुर रायमाझी झट्केलो एमाले हो । बिचराका लागी कांग्रेस एमाले किन मरिमेट्छ र ?
NE
1
0
0
45
शालिग्राम भट्ट
@RaneyTam @bishodip एमाले काङ्ग्रेसले न्यायलयमाथि अत्याचार गरेका भए सायद टाेप बहादुर रायमाझि जेलमा हुन्नथे
NE
1
0
0
61
Ranjit Tamang
Ranjit Tamang@RaneyTam·
सरकारको ठाडो आदेशबाट केपी ओली र रमेश लेखक पक्राउ परे । अदालत र प्रहरीको फौजदारी प्रक्रिया स्वाह ! तर अदालतले ‘तीन दिनभित्र छानविन गर, नभए छोड’ भनेर आदेश दियो । कार्यकारिणीको छाँया न्यायपालिकामा परे पछि हुने यस्तै हो । एमाले र कांग्रेसले न्यायपालिकामाथी गरेको अत्याचार सम्झिने कि !
NE
2
3
24
1.4K
Prakash Rimal
Prakash Rimal@rimalprakash·
मालिकको स्वार्थ (interest) भन्दा माथि पत्रकारिता हुँदैन। ज्ञान समाप्त।
NE
3
12
39
6.1K