
आज केटाहरुले राम्रै स्कोर बनाउलान जस्तो छ ।#NepVsUAE
Sumit
33.9K posts

@aryalsumit
#Private #RT_not=Endorsement !! हेरौँ, रमाइलो गरौँ, यताका कुरा यतै सीमित राखम !! I aM DIFFERENT HERE, DONT JUDGE ME BY MY TWITs !! #Fun #भँडास

आज केटाहरुले राम्रै स्कोर बनाउलान जस्तो छ ।#NepVsUAE


बालेन्द्र राज्य : यहाँ मिडिया निशेध छ ! पत्रकारले अब के खिच्ने, के नखिच्ने माथिबाटै आदेश आउँछ । पढ्नुहोस् मेरो डायरी: ekantipur.com/news/2026/04/2… #pressfreedom #freepress

कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरकालागि केही राहत प्याकेजको घोषणा हुनेछ।मजदुरको पसिनामा पौडीएर सिंहदरबार बालुवाटार छिरेकाहरुले मजदुरलाई "ठुलो शुभकामना" दिएछन्।देश बिदेशमा श्रम गरेर परिवार र देशलाई वर्षौं देखि पालीरहनु हुने सबै प्रति विशेष सम्मान व्यक्त गर्दछु


अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।

ओलीलेअध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छ्लेर पोहोर भन्दा फोहोर ढंगले (२०%संख्याले)दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए

सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा setopati.com/politics/387745

१३ जनाको नाम टिपाएर रास्वपा सांसदले कर्मचारीलाई भने– हाम्रा मान्छेको काम गर्नू shilapatra.com/detail/184257

