Sabitlenmiş Tweet
लीबाङ्गी 王龙
238.4K posts

लीबाङ्गी 王龙
@libangi13
शून्य देखि शून्य सम्म (Blood: A+) “कहीलेकाही लाग्छ म केही होइन_कतै छैन, फेरी कहीलेकाही लाग्छ केही त पक्कै हु अनी कही त छु” https://t.co/OJjbMG8Xu4
SomeWhere Below The Sky Katılım Aralık 2011
1.1K Takip Edilen8.3K Takipçiler

@libangi13 ठ्याक्कै ! कसैले पढेको छैन ! त्यसै कोहि कोहि ओली बोकी राछन त कोहि लेखक ! कोहि चाहिं रवि लामिछाने ! जसलाई जे मन लागेको छ वा पहिलै देखि मनमा थियो त्यहि बोलिराछ हावा तालमा ! अनि निर्वाचन रिजल्ट के हुन्थ्यो भनि धमिलो गफ चुटी राछन ! हैट !
NE

@libangi13 यता लेखि टोपल्न मात्र लेखेको जस्तो लाग्यो ब्रो ले ! नया के आयो भनि आफुले फेरी उत्साहित भएर सोधी हालियो !
NE
लीबाङ्गी 王龙 retweetledi

टिओबी ग्रुपलाई कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस farakdhar.com/story/164259/
NE
लीबाङ्गी 王龙 retweetledi

@libangi13 नयाँ प्रम सरले कार्की मेडम दबाब दिनुभएको थियो। मेडमले जिम्मा लाएर जानुहुने भयो। वहाँ सरलाई यो प्रतिवेदन निल्नु न ओकल्नु हुन्छ। इरानमा बम हानेर अमेरिका अड्किए जस्तो।
NE

@bishodip नेताहरु लाचार र लोभी हुदा भएन
कांग्रेस एमाले जित्ने दम्भ
माओवादी सेफ भएको घमन्ड
सरकार ले गुप्तचर सुचना भन्दै गलत सुचना दिएर मिस्लिड
NE
लीबाङ्गी 王龙 retweetledi

राज्यका संवेदनशील निकाय र तिनको संरक्षणमा निष्क्रिय बसेको आरोप खेपिरहेको नेपाली सेनामाथि जाँचबुझ आयोगले पनि अपेक्षाकृत भूमिका खेल्न नसकेको र निष्कृय बसेको निष्कर्ष निकालेको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/03/189789…
NE
लीबाङ्गी 王龙 retweetledi

ल भ' पुग्यो। WTF भनियो। व्यक्तिवाद मुर्दावाद!
बालेन आफ्नो घरबाट जे गरेर आउन्, बाल! तर सपथ कार्यक्रममा यो बस् नौटंकी हो।
यही नजिरले, कुनै दिन मुस्लिम समुदायबाट या क्रिष्चियन समुदायबाट कोही प्रधानमन्त्री भयो भने सपथ कार्यक्रममा के गर्ने? नमाज पढ्ने, बाइबल पाठ गर्ने या आदि आदि?
Routine of Nepal banda@RONBupdates
बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ।
NE
लीबाङ्गी 王龙 retweetledi

'नख्खु कारागारको घटनापछि देशभरि जेलमा आगजनी'
setopati.com/politics/385085
NE
लीबाङ्गी 王龙 retweetledi

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा प्रदर्शनमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू पनि प्रशस्त भेटिएको पनि उल्लेख छ ।
baahrakhari.com/detail/482061
NE
लीबाङ्गी 王龙 retweetledi
लीबाङ्गी 王龙 retweetledi

भ्रामक सूचना फैलाउने काममा संलग्न रहेका पाँच जनामा मिडिया इन्फ्लुएन्सर टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने संलग्न रहेको प्रतिवेदनमा छ । onlinekhabar.com/2026/03/189782…
NE
लीबाङ्गी 王龙 retweetledi

सरकारले 'जनआन्दोलन' मानेको जेनजी विद्रोहलाई कार्की आयोगले दियो 'अपराधिक र विध्वंसात्मक' संज्ञा ukeraa.com/news/detail/17…
NE
लीबाङ्गी 王龙 retweetledi

युथ अगेन्स्ट करप्सन नामको डिस्कर्ड सर्भरकफ एडमिन ‘हामी नेपाल’ रहेको थियो ।
onlinekhabar.com/2026/03/189778…

NE
लीबाङ्गी 王龙 retweetledi

जाँचबुझ आयोगले भन्यो : डिस्कर्डमा पेट्रोल बम निर्माण गर्ने छलफल भएको थियो onlinekhabar.com/2026/03/189777…
NE
लीबाङ्गी 王龙 retweetledi

सरकारले 'जनआन्दोलन' मानेको जेनजी विद्रोहलाई कार्की आयोगले दियो 'अपराधिक र विध्वंसात्मक' संज्ञा ukeraa.com/news/detail/17…
NE
