
सुशासन भएन भनेर नवयुवाको आन्दोलनको बलमा भएको राजनीतिक परिवर्तन र आसन्न निर्वाचनमा देशलाई प्रधानमन्त्री दिन्छु भन्ने दलहरुले आफ्नो दलको सुशासन प्रतिको दृष्टीकोण र योजना के हो बताउनु पर्देन ? के को आधारमा भोट हाल्ने,गरेको बिरोध र गालीको अधारमा हो ? प्रश्न गराै है @tikaramyatri
NE
















