Ashok

42.4K posts

Ashok banner
Ashok

Ashok

@ash00k_

Forever student. Repost is not endorsement.

Somewhere on earth Katılım Ağustos 2011
1.1K Takip Edilen3.6K Takipçiler
Sabitlenmiş Tweet
Ashok
Ashok@ash00k_·
संसारका हरेक चीज दिगो र स्थायी हुन जग वा आधार बलियो चाहिन्छ। जग बिना बनाइएका जतिसुकै ठूला, भव्य, विशाल र अग्ला देखिएका संरचनाहरू आफ्नै आन्तरिक वा बाह्य चुनौती थेग्न र धान्न नसकेर निमेषभरमै गर्ल्याम्गुर्लुम्म ढल्छन् र चकनाचुर हुन्छन्। यो सार्वभौम नियम हो। 😎
NE
0
0
8
363
Ashok
Ashok@ash00k_·
नेपालमा सूर्जेलाई बादलले ढाक्यो रे आज 😎
NE
0
0
0
25
Ashok retweetledi
CP24
CP24@CP24·
Here’s what you need to know about the new COVID-19 variant detected in Ontario cp24.com/local/toronto/…
English
182
14
55
46.2K
Ashok retweetledi
Annapurna Post
Annapurna Post@Annapurna_Post·
प्रस्तावक र समर्थक नपाएका सुहाङले भने- हतोत्साही भएको छैन, मैले एक पाइला चालेको हुँ annapurnapost.com/story/497180/
NE
5
6
65
5.3K
Ashok retweetledi
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हेल्लो @NepalPoliceHQ अरु केही प्रमाण चाहिन्छ कि यतिले पुग्छ?
Mystica Devkota tweet media
NE
61
102
248
30.4K
Ashok retweetledi
TechPana
TechPana@TechPanaNP·
साढे ५ लाख फलोअर भएका फेसबुक क्रियटरको ज्यादती: छाडा शब्दसँगै अमिशालाई खुलेयाम बलात्कार र हत्याको धम्की techpana.com/2026/155960/fa…
NE
7
11
30
8.2K
Ashok retweetledi
Setopati
Setopati@setopati·
गालीगलौज तथा बलात्कारको धम्की दिनेविरूद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी
NE
17
40
178
18.7K
Ashok retweetledi
Rejina Khadka
Rejina Khadka@Rejinaakhadka12·
And these are the people claiming for change&supporting Balen?Is this what they call “new nation ”? Oh God, watch this video… Don’t he have sisters or mothers at home? What kind of video and comments are these? Are such people really in our society? What are they even saying?
English
53
62
132
30.6K
Ashok
Ashok@ash00k_·
धेरै भाउक नहुनोस् के कँण😎 सबै मिलेर एकपटक केपी बा आईलभ यु भनौं !!
नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆)@nepaldiary

थुक्क जाँठा ! संसदीय दलको नेताको निर्वाचनमा  सुहाङ नेम्बाङले प्रस्तावक र समर्थक समेत नपाउने कस्तो पार्टी बनाएछौ ए ! एउटा युवाले म पनि उठ्छु भन्दा प्रस्तावक र समर्थक समेत नपाउने गरी चलखेल !  यस्तो पार्टी चाहिएन अब । तिमीहरू नै बस । अघि कता एकजनाले 'अब एमाले सच्चिने होइन सकिने बहस गरौँ ' भनेको सुनेको थिए - त्यही गर मुलाहरू ! रामबहादुरलाई कार्यवाहक मानेर यो पार्टीमा बसिँदैन -  मेरो राजिनाम अहिल्यै स्वीकृत गर ! एमाले मुजी मुर्दावाद ! *मैले एमाले छोडिसके अब मलाई गाली नगर ल घन्टिका साथिहरु ! *

NE
2
1
1
287
Ashok
Ashok@ash00k_·
नेकपा एमाले जिन्दावाद !! केपी बा आईलभ यु आईलभ यु 😎 धन्यवाद सुहाङ् भाई 😍
NE
0
0
0
20
Ashok
Ashok@ash00k_·
@LankaSharma पत्रकार सम्मेलन गरेर सँगै घोषणा गरौंन हुन्न ?😎
NE
0
0
0
12
शशी शर्मा
शशी शर्मा@LankaSharma·
आजदेखि ट्विटर छोड्ने निर्णय गरियो। I have decided to leave Twitter from today.
18
0
26
3K
Ashok retweetledi
Injal Bhattarai
Injal Bhattarai@injalAFC·
Shreya Bhatta, a 19-year-old student from Nepal studying in Texas, was diagnosed with Acute Leukemia after being rushed to the ER alone. She’s fighting hard, but her treatment and recovery costs are ongoing. This fundraiser is just getting started, and sharing helps so much in these early days. Even if you can't donate, a quick share can help it reach people who may be able to support her journey to recovery. gofund.me/38e448619
English
2
93
113
9.1K
Ashok
Ashok@ash00k_·
@SharmaNeu @life_zbeautiful चिनेर जानेर बुझेर सोधेर अनि एकपटक सोचेर मात्रै अंटी भन्ने गर्नोस् है अंकल 😎
NE
2
0
4
64
Raj Sharma
Raj Sharma@SharmaNeu·
@life_zbeautiful अनि लुगामा त पोइसो बच्दो हो नि, अंटी। फैदो पन् सोचम्
NE
2
0
2
189
Ashok retweetledi
Setopati
Setopati@setopati·
गाउँपालिका अध्यक्षविरुद्ध सामूहिक बलात्कार मुद्धा दर्ता setopati.com/politics/385448
NE
2
10
46
16.6K
Ashok
Ashok@ash00k_·
नयाँ सरकारले गरेको मन परेको निर्णय 👍🏼👍🏼 पहिलो पटक दलित र बहिष्कृत समुदायसँग माफी माग्दै राज्य ! setopati.com/politics/385434
NE
0
0
2
95
Ashok retweetledi
GlobalNagarik
GlobalNagarik@globalnagarik·
७७ जनाको ज्यान मजाक होइन, कार्यकर्तालाई सडकमा ओरालेर कसैको भलो हुँदैन : सुरेन्द्र पाण्डे #globalnagarik globalnagarik.com/2026/03/29/845…
NE
11
75
367
14.9K
Ashok retweetledi
NepalPress
NepalPress@NepalPressnp·
ओली-देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान तयारी, परिवार र सचिवालयका व्यक्ति पनि तानिन सक्ने #nepalpress nepalpress.com/2026/03/29/708…
NE
0
3
65
4.7K
Ashok retweetledi
Birat Aanupam
Birat Aanupam@birat_anupam·
स्विडेनका प्राध्यापक स्वाइन भन्छन्– विद्यार्थीको बलमा सत्तामा आएका प्रधानमन्त्रीले विद्यार्थी राजनीति बन्द गरे shilapatra.com/detail/182120
NE
57
15
99
14.5K
Ashok retweetledi
Baral Arune
Baral Arune@ArunBaral1·
सर्वोच्चलाई सुझाव भदौ२४ मा जलेको अदालतको भग्नावशेष यथारुपमा राखौं। भ्रमणमा आउनेलाई घुमाऔं । नयाँ पुस्ताले थाहा पाओस्– न्यायालय जलाउने आफ्ना अग्रज कत्ति असभ्य थिए ! बिर्सन लायक इतिहासको पनि संरक्षण हुनुपर्छ। चीनले भूकम्पमा ढल्किएका घर पन्छाएन, हामीले बैशाख १२ को निसानी मेट्यौँ ।
Baral Arune tweet mediaBaral Arune tweet mediaBaral Arune tweet media
NE
1
13
42
3.6K