मुड मास्टर
34.5K posts

मुड मास्टर
@augustille
नजिकिन खोज्ने देखि टाढा भाग्ने रोग छ मलाई, कृपया अलिकति दुरी मै बस्नुहोला 🤡 #NoDMplz
Kathmandu, Nepal Katılım Haziran 2021
623 Takip Edilen857 Takipçiler
Sabitlenmiş Tweet


@augustille 😹😁 त्यस्तै हुन्छ ! Probably को उच्चारण भर्खरै सिकेको मैले पनि
NE

@LankaSharma very interesting topic you know 😁 What i mean is cultures have tendency to assimilate on the long run ... multiculture will lead to a monoculture eventually. 😂
English

@Deep_Bista07 एक जनाको ज्यान जाँदा , तपाईं हामी आहत भइन्छ, २५ जना नागरिक एकै चिहान हुँदा नैतिकताको आधारमा राजिनामा दिनसम्म त जरुरी लागेन उहाँलाई । उहाँको बखान गरि साध्यै रहेनछ । खैर , मैले कुरा बिट मारें है हाललाई । 🙏
NE

@Deep_Bista07 उहाँ आफैं जिम्मेवार हुनुन्छ त्यस्तो image बन्नुमा । कुनै दिन हाइहाइ पनि चर्कै थियो उहाँको । कसरी यहाँ आइपुगियो भन्ने आत्मसमिक्षा कतै देखिन्न उहाँमा अझै तर । +
NE

@LankaSharma 😂 yes, i also hardly know what multicuturalism means
English

@LankaSharma looking from anthropological and sociological point of view , how process of assimilation occurs with time, its drivers etc ...seem to be neglected ... too quick and too large influx is bound to create problems ... imo. But khai no anthropologist or sociologist is debating it+
English

@Deep_Bista07 उहाँको अभिव्यक्ति, कामकारवाही , before and after सबै जगजाहेर छ । मुद्दा चल्छ, फैसला हुन्छ । निरुपण हुनुपर्छ । कसैले मार्ने कुरा गरेको छैन उहाँलाई । भगवान भन्दा नि माथि , प्रश्नको घेरा भन्दा माथि उहाँ हुनुन्न , कोही पनि छैन । बालेनको हुन् र , उनी पनि छैनन् ।
NE

@augustille सुरक्षा फेलर भयो, त्यत्रो हुन्छ भन्ने अनुमान राज्यका संयन्त्रले गर्न सकेनन्। राज्य हार्यो। घुसपैठियाले जिते। अब यस्मा हत्यारा चै प्रधानमन्त्री? ती केटाकेटीको ब्रेनवास गरेर मर्न र मार्न पठाउने षड्यन्त्रकारीहरु चै भगवान। त्यसै गरौ।
NE

@LankaSharma i did. Wanted to be clear if you meant as a whole or just in the context of Britain .
What in your opinion is multiculturalism ? I wanna know.
English

@augustille कसैलाई पनि थाहा छैन भनेको नि ! You know the meaning of hardly in this context? Don't you?
English

@Deep_Bista07 राजनीतिक नेतृत्वको थाप्लोमा आउँछ नि जिम्मा । कि राजनीति नै बुझेको छैन भन्नुस् । कि ऐलेसम्म जवाफदेहीता खोजिएन । तैं चप मै चुपमा सामसुम पारियो। त्यसैले अब पनि त्यै हुनु पर्छ भन्नुस् ।
NE

@augustille प्रहरीले मान्छे मार्दा प्रधानमन्त्रीलाई हत्याको अभियोग? सबै प्रधानमन्त्रीको पालामा मारिए ओलिलाई मात्र त्यो किन? अब बालेन्द्रको पालामा नमारिएलान?
NE

@Deep_Bista07 २०+ जना मान्छे मारिएका थिए हजुर अघिल्लो दिन।
गिरिबन्धु काण्ड वा भुटानी शरणार्थी काण्ड मात्रैको आरोपमा जलेको हैन सिंहदरबार । जल्न हुन्थेन , तर आक्रोशित भीडमा उग्र मान्छेहरूले जलाए । सत्ताको बागडोर सम्हाल्ने ठेक्का लिएको मान्छेले तनाव कम गर्न किन केही गरेन? बालहठ गरेर किन बस्यो ?
NE

@augustille सुशिलाको शासनमा महान्यायाधिवक्ताको काम्ड कति सुन्नु भो? अब त्यसो हो भने हामी सिंहदरबार जलाउन जाने?
NE

@Deep_Bista07 तर, यसरी राजनीतिक मनसाय राखेर घटाइएको घटना बचाउ गर्दै जाने हो भने , भोलिका दिनमा सत्ताको उन्मादमा २५ हैन १०० /२०० जना भुटुटु गोलीले भुटिनु सामान्य हुँदै जानेछ । त्यतै जाने हामी ? कुनै जवाफदेहिता नचाहिने हो ? रोजाइ हाम्रै हो ।
NE

@Deep_Bista07 किनभने ओलीले जिम्मेवार शासकको भूमिका खेलेनन् । उक्त घटना घट्नुको केन्द्रमै उनी छन् ।
आक्कल झुक्कल गैह्रराजनीतिक घटनामा कानून पालनाका क्रममा हुने हाताहाती र यो हाताहातीमा आकाश जमिन फरक छ। यद्यपि सो घटनाको पनि छानविन र अत्याधिक बलप्रयोग भएको देखिए दोषी उपर कारवाही हुनपर्छ । +
NE



