
@SiwaBikas यता देखेथे। एआई होकि? 🤣
x.com/i/status/20399…
सुरेश भण्डारी@Sureshkshetri09
भनिन्छ नि घोडा चढ्ने मान्छे लड्छ , त्यसैगरी साईकल चढ्ने मान्छे पनि लड्छ। अब अर्को पटकदेखी साईकल चलाउँदा स्टाण्ड झरेको छ कि छैन याद गर्नुहोला। फेरी सांसद ज्युलाई दौरासुरुवालले पनि अल्झायो जस्तो छ ।🤣🤣🤣 Photo Credit : Nepal Photo Library
NE























