Bhaskar(Dinesh)

967 posts

Bhaskar(Dinesh) banner
Bhaskar(Dinesh)

Bhaskar(Dinesh)

@basnetstars

Katılım Nisan 2015
4K Takip Edilen4.3K Takipçiler
Sabitlenmiş Tweet
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
@dil_nisani खोटाङ्ग जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले पछिल्लो 10महिनादेखि प्रोत्शाहन भत्ता पाएका छैनन्, बिगत 4महिनादेखि नाइट ड्युटी भत्ता पाएका छैनन् ! दुर्गम क्ष्यत्र गइ दिनरात नभनी ड्युटी गर्ने तर ड्युटी गरे बापत पाउनु पर्ने प्रोत्साहन भत्ता नपाउने भए डाक्टर दुर्गममा गएर सेवा कसरि गर्छन?
NE
0
0
0
14
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
रवि लामिछाने ज्यू ,तालिम संसदलाई हैन,तपाईंको प्रधानमन्त्रीलाई दिनुहोस्। सुत्केरी आमालाई चिसो टेन्टभित्र सुताउनु हुँदैन भन्ने तालिम,स–साना बालबच्चाहरूलाई डर-त्रास हैन,माया दिने तालिम। घर भत्काउने हैन,घर बनाउने तालिम।किनकी जमिनदारका सन्तानहरुले असली नेपालीको दुःख देखेका हुँदैनन्।
NE
30
40
243
7K
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
@TeamTerseBaby @rosnithapa46859 खोटाङ्ग जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले पछिल्लो 10महिनादेखि प्रोत्शाहन भत्ता पाएका छैनन्,बिगत 4 महिनादेखि नाइट ड्युटी भत्ता पाएका छैनन्!दुर्गम क्ष्यत्र गइ गइ दिनरात नभनी ड्युटी गर्ने तर ड्युटी गरेबापत पाउनु पर्ने प्रोत्साहन भत्ता नपाउने भए डाक्टर दुर्गममा गएर सेवा कसरि गर्छन?
NE
0
0
0
18
Bibek Thapaliya
Bibek Thapaliya@TeamTerseBaby·
Oh My Transparent Government! Please Transpire The Real Reason Behind The Official Statement That Relayed From Prime Minister's Official!
English
3
3
15
659
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
खोटाङ्ग जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले पछिल्लो दस महिना देखि प्रोत्शाहन भत्ता पाएका रहेनछन, बिगत चार महिना देखि नाइट ड्युटी भत्ता पाएका रहेनछन! खै कहाँ के गर्दै छ बालेन सरकार ?? स्वास्थ्य मन्त्रि स्टनट बाजीमा मात्र ब्यस्त! @ShahBalen @SwarnimWagle
NE
1
0
2
113
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
प्रधान न्यायाधिश नियुक्ति , कर्मचारी ट्रेड युनियन खारेजी र बिद्यार्थीको राजनीतिक संगठन माथि को प्रतिबन्ध को खुला मन ले समर्थन गरियो !
NE
0
0
2
47
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
डाक्टरलाई मार्ने धम्कि दिने यी को हुन् ?
NE
0
0
0
129
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
@ABDstirlingROY @su76286 Chill out brother! Take it easy. If we made fun of previous leaders for their English speaking, we can also joke about Nepali reading skills of current ministers as well… have you found me questioning his policy decisions?
English
0
0
0
30
LongTimeNoShe🏴󠁧󠁢󠁥󠁮󠁧󠁿
@basnetstars @su76286 शिक्षा शब्द शुद्ध लेख्न शिक्षा मन्त्रि नै हुनुपर्ने हो तपाईलाइ ? रह्यो शिक्षा मन्त्रि को कुरा; मन्त्रि भाषाविद् होइन, समग्र शिक्षा क्षेत्र सुधार्न नीति, नियम,कार्यक्रम र कानुन को ज्ञान हुनपर्ने मान्छे हुन।
NE
1
0
0
20
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
नेपाली पढ्न नजान्ने नेपालका शिक्ष्या मंत्री !!
NE
19
36
130
16.6K
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
कुन रा स्व पा साम्सद सबभन्दा राम्रा?
NE
0
1
2
124
Bhaskar(Dinesh) retweetledi
Bikas siwa
Bikas siwa@SiwaBikas·
जनताको सासक हैन सेवक बन्न जान्छौ भन्दै ३२ वटा दॅात देखाइदै भोट मागे तर माननिय त दम्भि रहेछ यिनिले शिक्षकलाई Respect गर्न सिकाएछन विचरा।😛
NE
5
8
33
1.3K
Bhaskar(Dinesh) retweetledi
Ananda Nepali
Ananda Nepali@anandanepali99·
अति भयो। कलेज र विश्वविद्यालय जस्तो ज्ञानको मन्दिरलाई राजनीतिक अखडा बनाउँदै, विद्यार्थी संगठनका नाममा राँको जुलुस र ताण्डव मच्चाउने प्रवृत्ति अब सह्य छैन। जब राज्य र राजनीतिक दलहरू आफ्नो जिम्मेवारी निभाउनुको साटो यस्ता गतिविधिलाई संरक्षण दिन्छन्, तब देश विकासको बाटोमा होइन - सीधै अधोगतितर्फ धकेलिन्छ। शिक्षा स्थल आन्दोलनको मैदान होइन, भविष्य निर्माणको आधार हो। अब समय आएको छ- अराजकता होइन, अनुशासन र उत्तरदायित्व मा हाम्रा शिक्षालय लाई अगाडी बढाउने ।
NE
12
13
56
5.9K
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
@SwomiXa Matrika Yadab ko English lai udaune hami, yinko Nepali Paathan Lai ni halka udaidiu ke bhanera😀
हिन्दी
0
0
6
459
Samikshya Devkota ( BharDwaZ )
@basnetstars कहिले काहिँ बोल्दा त लरबरिनु पर्छ लेखेको पढन त भैइहाल्छ नी ॥
NE
2
0
2
543
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
@su76286 Hajur ma shikshya mantri parina..malai tyati chhut hola.. shikshya mantrile tyasari larbaraudai padhne desh ko nagarik le yettiko galti lekhnu swobhabik hola ki??😀
हिन्दी
2
0
3
473
Suman
Suman@su76286·
@basnetstars And you can't even write Education in nepal correctly 😆 शिक्षा hunxa शिक्ष्या hoina 🤡
1
0
8
519
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
जेंजी आन्दोलनको लाभ उठाएर मन्त्रि पदमा पुग्नेहरुसंग यति धेरै सुन रहेछ। जेंजी आन्दोलनमा ज्यान गुमाउनेहरु संग चैं कति तोला सुन थियो होला??
Bhaskar(Dinesh) tweet media
NE
0
0
1
50
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
सुशिला कार्कीबाट जादा जादै अर्को एउटा Nepotism ! आफ्नो जेठो छोरोलाई गृहमन्त्री पद!
Bhaskar(Dinesh) tweet media
NE
0
0
1
95
Bhaskar(Dinesh) retweetledi
Upen Singh
Upen Singh@upendra_singh1_·
Worst decision ever . अनुसन्धान गरेर जेल हाल्नुपर्नेलाई गृहमन्त्रीको तक्मा ? @ShahBalen @hamrorabi @SwarnimWagle @shisir @dolprasadaryal कार्की आयोगले अनुसन्धान गर भन्यो तपाईंहरूले गृहमन्त्रीको तक्मा भिराउनु भो हैन् ?
Upen Singh tweet media
NE
24
20
102
8.4K
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
@tikaramyatri भनेपछि गुण्डोलाइ गृहमन्त्री दिएपछि देशमा गुण्डागर्दी कम होला जस्तो छ !
NE
0
0
0
184
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
गृहमन्त्रीका रुपमा सुदन गुरुङको सिफारिस तपाईंलाई कस्तो लाग्यो ?
Tika Ram Yatri tweet media
NE
421
17
547
58.4K
Bhaskar(Dinesh)
Bhaskar(Dinesh)@basnetstars·
भनेपछि गुण्डोलाइ गृहमन्त्री दिएपछि देशमा गुण्डागर्दी कम होला जस्तो छ !
NE
0
0
0
124