Sabitlenmiş Tweet
Wanderlust
14.1K posts


र केहि बोले झाेले भन्दै आंउछन जब कि सबभन्दा ठुलो झोले उनै हुन्छन ।
Mukund❤️🙏@Mukunda_Chettri
बिकास खोज्छौ,तर प्रयास गर्न दिँदैनौ, विदेशी आएर जनताले चुनेको प्रधानमन्त्री र देशलाई जथाभावी बोल्दा,विपक्षीका प्रमुखहरू ताली बजाउँदै बस्छन्। मिडिया एक शब्द लेख्ने हिम्मत गर्दैन। बिचौलियाको साम्राज्य अन्त्य गर्न खोज्दा पनि चित्त दुखाउँछौँ भारतले लिपुलेक आफ्नो भन्दै दाबी गर्छ,
NE

@regmiajita होन यो जल्ले घोक्न सक्यो उसले नाम निकाल्ने प्रणालि फिटिक्कै मन परेछैन मलाई ।
NE

भगवान वेचेर खाने लाई छाड्नु हुन्न ।
अपरिचित केटो@Yubraj_Koirala
सित्तैम पायो भने अलकत्रा नि खाने नेपालीहरुले, धारा बाकि राख्थे! 😜😂😆
NE

who is he and why is he speaking in our domestic matter @thapagk
जनता जान्न चाहनछ
तपाई wikileaks मां अमेरिका राजदूतबास को asset हो भन्ने कुरा हामी लाई थाहा छ
यो के हो त? नेपाली जनता लाई प्रस्त गरीदिनू होला
विनम्र अनुरोध छ
Wanderlust@bdkl23
एउटा देशको आन्तरिक मामिलामा विदेशिले बोल्न मिल्ला?
NE
Wanderlust retweetledi

@regmiajita @NirjalaAdhikar4 सिमलको बोटमा भुत हुन्छ भन्थे सानोमा अनि त्यहि डरले नि
NE

नक्कलि नागरिक समाज, जनताले पत्याउन छाडिसके यिनलाई,यिनारको बोलि वालुवामा खन्याईएको पानि हो
Nepalkhabar@nepalkhabar
नागरिक अगुवाले भने- सरकार सर्वसत्तावाद उन्मुख nepalkhabar.com/politics/27348…
NE

@pandit_shree चनाखो छ दिल्लि पेलेरै जाने मनसाय छ,कुटनितिक नोट गयमा गयको रैछ भने नि टेर्देन ननकाबन्दि लाउन नि बेर लाउन्न अब फेरि ।
NE
Wanderlust retweetledi

@Beebrags La ok xata dal aabadda rahit yeuta matra union banauna sarbochhale ni narokla kere ni tyo gare bhota
Filipino

ल माने वर्कर हरु अधिकार हुन्छ। कर्तव्य हुन्छ कि नाई ?अधिकार को नाममा यो र उ दलको वफादार कारिन्दा हुने कि निर्स्वार्थ सेवा दिने राज्य स्रोत दोहन मा साथ दिने पहिला यो जवाफ पाम अनि पढाैंला जे पढ भन्नु भो महाशय अनि गल्ति महशुस गरुम्ला । ठुल्कुरा चांहि नगरुम ल ।
घ@Beebrags
@uttambajra78742 @bdkl23 @thapagk international labor movement ko barema padheko adhyayan gareko bha po. kitab padhum hai sathi haru, buddhi aucha, tarka kutarka chhutyauna sakincha. workers’ solidarity ko border hudaina hai chetana vaya
NE

@Bedvyas3 @triveniwrites हिमाल लाई ....देखाउने त्यहि हैन,अलि सर्लियर अटेन्सन सिकर 😂
NE

पोखरा बस्ता फुच्चे @triveniwrites र म अर्धचेत हुन्जेलसम्म रक्सी पिउँथ्यौँ। त्रिवेणी आफू आफ्नो पचासौँ जन्मदिन भव्य मनाउने कुरो गर्थ्यो।जन्मदिन मनाइसकेर छतमा गएर रिभल्भर आफ्नो कन्चटमा तेर्स्याएर 'ट्रिगर' ख्याच्च गरेर आफैँलाई सिध्याइदिने कुरो सुनाउँथ्यो।
म डरले काँप्थेँ।
NE
Wanderlust retweetledi









