Bhupeen

9K posts

Bhupeen banner
Bhupeen

Bhupeen

@bhupeen

क्षतिग्रस्त पृथ्वी र मूल सडक, हजार वर्षको निद्रा, सुप्लाको हवाइजहाज (कविता), चौबीस रिल (निबन्ध) र मैदारो (उपन्यास)को लेखक ।

Katılım Temmuz 2009
965 Takip Edilen6.5K Takipçiler
Bhupeen
Bhupeen@bhupeen·
आफूले बोकिरहेको विचारको समर्थनमा आएमा मात्रै दर्शन/चिन्तन हुने, फरक विचार आएमा दर्शन/चिन्तन नहुने दावी सत्यान्वेषणको दुस्मन हो । ज्ञान मार्गको सबैभन्दा ठूलो बाधा यही हो । यसको जरा गहिरोसँग गाडिएको देख्छु हाम्रो समाजमा ।
NE
0
1
5
270
Bhupeen retweetledi
Astropics
Astropics@astropics·
One of the clearest images of the Moon ever created, obtained by processing 708 GB of data
English
92
687
3.8K
121.2K
Bhupeen retweetledi
Philosophy Of Physics
Philosophy Of Physics@PhilosophyOfPhy·
It's happening tomorrow.
English
240
3.2K
11.8K
742.8K
Bhupeen retweetledi
Book Hill
Book Hill@Book_Hill_P·
बुकहिल बुकान्जा पुस २६ गते पोखरामा प्रतीक्षा गर्नुहोला ।
Book Hill tweet media
NE
0
2
6
144
Bhupeen
Bhupeen@bhupeen·
@TirthaGrg कति फरक तीर्थ ? अनि पहिलो तस्बिरमा तिमी नै हो ?
NE
1
0
1
135
Tirtha Gurung
Tirtha Gurung@TirthaGrg·
तीस वर्ष अघि र अहिलेको #क्हफुचे । #globalwarming
Tirtha Gurung tweet mediaTirtha Gurung tweet media
NE
2
1
22
1.1K
Bhupeen retweetledi
sudeep pakhrin
sudeep pakhrin@sudeeppakhrin1·
जादूगर् ~ पायल राठौंड केही दिनको लागि स्थगित गरिदेउ चङ्गा उडाउन अधुरै छोडिदेउ आफ्नो मनपर्दो किताब बर्खामाथि नयाँ कविता लेख्नलाई पर्ख आगामी वर्षलाई आउ, मिलेर अब खोजौं त्यो जादूगरलाई जसले संसारका सबै बन्दुकहरूलाई बद्लिइदियोस फूलमा र सैनिकहरूलाई प्रेमीमा ।
NE
0
2
3
159
Bhupeen
Bhupeen@bhupeen·
@PremPahchu @TirthaGrg @PandeyNayanraj @Nirvanasur2 गजब । अल्फा बोर्डिङ स्कुलका नानी बाबुहरूले नयन दाइबाट धेरै महत्वपूर्ण ज्ञान लिए होलान् भन्ने लागिरहेछ प्रेम ।
NE
1
0
7
72
Prem Gurung
Prem Gurung@PremPahchu·
प्रिय लेखकहरु नयन राज पाण्डे र तीर्थ गुरुङ अल्फा साहित्य महोत्सवमा साहित्यिक संवादमा व्यस्त ।❤️❤️ #अल्फा_साहित्य_महोत्सव #नयनराजपाण्डे #तीर्थगुरुङ #prempahchuphotography
Prem Gurung tweet media
NE
2
2
13
449
Bhupeen retweetledi
Tirtha Gurung
Tirtha Gurung@TirthaGrg·
कुनै पनि देशको साहित्य कला त्यो देशको समृद्धिको सबैभन्दा मूल्यवान सफ्ट पावर हो -@bhupeen प्रिय बन्ने भ्रममा कतिपय लेखक खुलेर लेख्न डराउँछन्: भूपिन ratopati.com/story/526919/s…
NE
0
1
5
251
Prem Gurung
Prem Gurung@PremPahchu·
आफ्नै गाउँ ठाउँ ❤️❤️
NE
1
0
6
241
Bhupeen retweetledi
Book Hill
Book Hill@Book_Hill_P·
बजारमा उपलब्ध छ !
Book Hill tweet media
NE
0
2
5
255
Bhupeen
Bhupeen@bhupeen·
@RatnaManiNepal हार्दिक धन्यवाद मित्र ।
हिन्दी
0
0
1
60
Bhupeen retweetledi
Impressions
Impressions@impression_ists·
Blue Monet
Impressions tweet mediaImpressions tweet mediaImpressions tweet mediaImpressions tweet media
English
11
1.4K
7.2K
246.1K
Bhupeen retweetledi
Bhupeen
Bhupeen@bhupeen·
@ChudenKabimo बधाई छुदेन जी ।
हिन्दी
0
0
0
133
CHUDEN KABIMO
CHUDEN KABIMO@ChudenKabimo·
'उरमाल'-ले मदन पुरस्कार पाउने भएछ, यो दोस्रो खुसीको कुरा हो। पहिलो खुसीको कुरा त यो हो कि झन्डै ६ दशकपछि मदन पुरस्कार भारत आइपुग्ने भएछ। प्रत्येकमा धन्यवाद। हरेकमा प्रेम।🙏
CHUDEN KABIMO tweet media
NE
37
12
113
13.2K