CHUDEN KABIMO

851 posts

CHUDEN KABIMO banner
CHUDEN KABIMO

CHUDEN KABIMO

@ChudenKabimo

Author of 1986, Fatsung and Urmaal. Winner of the Madan Puraskar 2025, Yuwa Sahitya Academy Puraskar 2018 and shortlisted for the JCB Prize 2022.

Katılım Mart 2019
161 Takip Edilen1.3K Takipçiler
CHUDEN KABIMO retweetledi
Sikkim Arts and Literature Festival
Renowned for his novels Faatsung and Urmaal, Chuden Kabimo’s work effortlessly bridges the personal and the political. At the Sikkim Art and Literature Festival, Kabimo shall expound on the complexities of these intersections,(1)
Sikkim Arts and Literature Festival tweet media
English
1
1
1
90
CHUDEN KABIMO retweetledi
Sikkim Arts and Literature Festival
We're proud to introduce the eminent speakers of the Sikkim Arts and Literature Festival 2026. Get ready for conversations that inspire, challenge, and stay with you. (1)
English
1
2
1
99
CHUDEN KABIMO retweetledi
FinePrint
FinePrint@fineprintbooks·
The finest of Nepali literature in English translation
FinePrint tweet media
English
1
5
4
753
CHUDEN KABIMO
CHUDEN KABIMO@ChudenKabimo·
पेन्टिङ मात्र होइन, यो प्रेम पनि हो। ...इटहरीको! ❤️
CHUDEN KABIMO tweet media
NE
0
0
3
197
CHUDEN KABIMO retweetledi
FinePrint
FinePrint@fineprintbooks·
लेखकको दिमागबाट पाठकको मुटुसम्म किताबले गर्ने यात्रा कहिलेकाहीँ लोभलाग्दो हुन्छ ।
FinePrint tweet media
NE
0
2
4
176
CHUDEN KABIMO retweetledi
गाउँको काजि🇳🇵🇳🇵
#२०८१सालको_मदन_पुरस्कार_बिजेता_छूदैन_काबिमोको उपन्यास"उरमाल" #चिया श्रमिकहरुको सुस्केरा,चिया उमार्नेहरुको कथा।चियाको बोटमा सुन फल्छ रे भन्ने सपना देखाएर पुस्तौंदेखि गरिरहेको शोषणको कथा। #नोट: निकै रोचक चाखलाग्दो बोरिङ नहुने खालको उपन्यास🙏
गाउँको काजि🇳🇵🇳🇵 tweet media
NE
0
4
18
831
CHUDEN KABIMO
CHUDEN KABIMO@ChudenKabimo·
उरमाल -को नयाँ यात्रा अब बंगलामा! बंगलादेशको निम्ति बातीघर पब्लिकेशन ढाका-ले आधिकारिक रुपमा वितरण गरिरहेको उरमालको बंगला स्वरूप भारतमा दिसम्बरबाट प्राप्त हुनेछ। ফাৎসুঙ-এর প্রেমে পড়েছিলেন এমন সমস্ত বাঙালি পাঠকের জন্য 'উরমাল' আমার একটা দীর্ঘ এবং বেদনাদায়ক প্রেমপত্রও বটে।‌🙏
CHUDEN KABIMO tweet media
1
1
5
899
CHUDEN KABIMO retweetledi
Yogesh Dhakal
Yogesh Dhakal@yodhakal·
तपाईले @ChudenKabimo को 'नेपाली कवितालाई नयाँ सुर दिएर आफू बेसुर बाँचेका कवि' शीर्षकको आलेख पढ्न छुटाउनुभएको भए अब सुन्नुहोस् @Shilapatra मा । Hari Bhakta Katuwa... youtu.be/IJ64SxwH54M?si… via @YouTube
YouTube video
YouTube
NE
0
2
0
356
CHUDEN KABIMO
CHUDEN KABIMO@ChudenKabimo·
'कहिले आउँला नि तेस्रो उपन्यास?' नवीनजी-ले प्रेमसँगले सोध्नु भो! "म यति स्लो लेख्छु, अहिलेलाई यो प्रश्न नसोधिदिनुस् न‌ ल?" मैले हाँस्दै भनिदिए। रमाइलो गफ छ, तपाईँ नि पढ्नुहोस् ल? @NepalPressnp nepalpress.com/2025/11/10/659…
NE
0
0
0
68
CHUDEN KABIMO
CHUDEN KABIMO@ChudenKabimo·
विनोद कुमार शुक्ला भन्थे, 'जब पनि पढ्छौ, सब भन्दा राम्रो किताब पढ।" राम्रा किताब हामीसँग धेरै छन् तर, ती मध्ये अहिलेलाई 'स्वस्पर्श' नछुटाउनु होला।‌ @drnawarajkc का किताबका‌‌ पात्रहरूले‌‌ मनमा दिइरहने साना साना झट्काहरूले तपाईँको दिमागमा ठूला ठूला पराकम्पन छोडेर जाने रहेछ।
CHUDEN KABIMO tweet media
NE
0
0
1
109
CHUDEN KABIMO
CHUDEN KABIMO@ChudenKabimo·
४५ वर्ष मात्र बाँचेका हरिभक्त कटुवाल‌ बितेको पनि ठ्याक ४५ साल नै भएछ। यतिका लामा समयपछि पनि‌ तर उनका गीत र कविता कहिले पुराना लागेनन्।‌ बरू उनलाई पढिरहँदा एउटै कुराले पीडा दिने रहेछ, "हरिभक्तको जीवन किन उनका गीत जस्ता सहज र सरल थिएनन् ? " shilapatra.com/detail/170603?…
NE
0
1
1
108
CHUDEN KABIMO retweetledi
Nepali Times
Nepali Times@NepaliTimes·
Chuden Kabimo is in Kathmandu to receive this year’s Madan Puraskar prize for his novel, उरमाल that is set among the tea plantations and their workers in northeast India’s Dooar plains. Check out his interview with us ahead of the prize ceremony today. nepalitimes.com/here-now/revol…
English
0
1
0
566
CHUDEN KABIMO retweetledi
Rembu Chamling Rai
Rembu Chamling Rai@minimalist_im·
"लेफ्टिस्टहरूसँग नडराउनुहोस्, उनीहरू जहिल्यै देब्रे बाटो नै हिड्ने हुन्। राइटिस्टहरूसँग पनि नडराउनुहोस्, उनीहरू दाहिने बाटो नै हिड्ने हुन्। बिचमा बसेर लेफ्ट राइट गर्नेहरूसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।" -उरमाल
Rembu Chamling Rai tweet media
NE
0
1
6
159
CHUDEN KABIMO retweetledi
Aanand 🕊️.
Aanand 🕊️.@AAnanda0124·
आवश्यकताभन्दा धेरै प्रेम, आवश्यकता भन्दा धेरै जलन, आवश्यकताभन्दा धेरै ईश्या र आवश्यकताभन्दा धेरै शङ्का । हरथोक जो आवश्यकताभन्दा धेरै हुन्छ, मान्छेलाई त्यसैले बर्बाद बनाइदिन्छ । -उरमाल
NE
0
1
9
241
CHUDEN KABIMO retweetledi
Nirmal :)
Nirmal :)@Nikupau·
हरेक बाँसको तामा आकाश छुन्छु भन्ने घमन्डसँग पलाउँछ र धरतीतिर थोरै निहुरेर बूढो हुन्छ । परिपक्वता भनेको थोरै झुक्नु पनि रहेछ । -उरमाल, पेज २१९ ।
NE
0
1
1
171
CHUDEN KABIMO retweetledi
Vu 1
Vu 1@gnawalibn·
रुखले त नढलुन्जेल जसलाई पनि छ्हारी नै दिने हो, जसले ढाल्नलाई फेदैमा बन्चरो हानिरहेको हुन्छ !! त्यही भएर त रुख हरेकको पहिलो घर हो । - उरमाल
Nepal 🇳🇵 NE
0
1
1
83
CHUDEN KABIMO retweetledi
FinePrint
FinePrint@fineprintbooks·
वरपर रहनुहुने तपाईंहरू सप्पैजनालाई हार्दिक निमन्त्रणा गर्दछौं
FinePrint tweet media
NE
1
6
14
15.4K