Bikram Acharya

3.3K posts

Bikram Acharya banner
Bikram Acharya

Bikram Acharya

@bikramac

PhD in Technology Management Economics and Policy || ICT || Engineer.

Nepal Katılım Mart 2009
508 Takip Edilen378 Takipçiler
Bikram Acharya
Bikram Acharya@bikramac·
@Kirtideep कहिले काँही त युवा भनाउँदा नेताहरू कागताली परेर नेता भएका त होइनन भन्ने लाग्छ। के गर्ने हाम्रो विडम्बना यिनीहरूलाई नै हाम्रो पुस्ताको नेतृत्व सुम्पिनु परेको छ
NE
0
0
0
1
Mukunda Kattel
Mukunda Kattel@Kirtideep·
दुई वर्ष अघि उहाँको केपी ओलीलक्षित भाषा र अहिलेको तमासा हेर्दा दलको युवा पुस्ता राजनीतिक सोच र निष्ठाको आलोकमा दलका मुली भन्दा नालायक छन् भन्ने देखिन्छ l यस्ताको हातमा देशको राजनीति झन् भयावह हुन्छ l Her words and actions do not reflect the values expected of a party worker.
Kritika Tharu@NepaliMan80

Ram Kumari Jhankri's statement, "Sushila Karki has no standing," is not merely a personal insult; it signals the erosion of political consciousness, decorum, and democratic values. Disagreement on ideas is permissible, but such rhetoric is deplorable.

NE
2
1
2
405
Bikram Acharya
Bikram Acharya@bikramac·
Our #NewPublication highlights that 1) Government policies alone do not encourage consumers to adopt clean cooking fuel. 2) Government policies have greatly benefited only higher-income families despite governmental efforts to increase access to energy. sciencedirect.com/science/articl…
English
0
0
0
18
Bikram Acharya
Bikram Acharya@bikramac·
तपाईहरुले हामीलाई ठूलो आशा भरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्याजस्तो गर्न सकेनौं, विवादित भयौं, हामीले गल्ती गर्‍यौं अब सरकारमा पुग्ने आँट छैन एक पटक फेरी सहयोग गरेर सरकारमा पुर्याइदिनु पर्यो भन्दै ०६४ मा भोट हाल्नेहरुको लिस्ट बनाउनु पर्ने रे! लु फसाद onlinekhabar.com/2024/08/1528879
NE
0
0
0
27
Bikram Acharya
Bikram Acharya@bikramac·
राता रात "चपली हाइट" को नयाँ सिक्वेल बन्ने भएछ, यसले बजार गर्ने हो? पहिलो,दोस्रो र तेस्रो जस्तै फ्लप हुने त होइन?
NE
0
0
1
31
Bikram Acharya
Bikram Acharya@bikramac·
यता चाही बरण्डा भत्केछ!, छत, वा पर्खाल वा छतको पर्खाल वा बरण्डा वा बरण्डाको छतको पर्खाल?
Bikram Acharya tweet media
NE
0
0
1
44
Bikram Acharya
Bikram Acharya@bikramac·
धन्यवाद @Online_khabar नेपालको इनोभेसन प्रणाली र केही गरौं भन्नेहरूलाई निरुत्साहित गराउने प्रति मेरो छोटो लेखलाई स्थान दिएकोमा onlinekhabar.com/2023/04/1297112
NE
0
0
2
38
Bikram Acharya
Bikram Acharya@bikramac·
"छालाको तुनासहितको औपचारिक ढाकाको टोपी वा भादगाउँले कालो टोपी " कस्तो होला @Online_khabar ? एक पटक पढेर बुझिन अनि दोस्रो पटक पढ्दा थाह भयो बीचबाट जुत्ता भागेछ ;) onlinekhabar.com/2023/04/1295788
NE
1
0
0
41
Bikram Acharya retweetledi
PRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ
नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रमका मुख्य वक्ता द्वय पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई , योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, र विशेष अतिथि राज्यमन्त्री उमेश श्रेष्ठ ज्यू ।#priday2079 #govtthinktank_pri #policyresearch
PRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ tweet mediaPRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ tweet mediaPRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ tweet mediaPRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ tweet media
NE
0
4
23
0
Bikram Acharya retweetledi
PRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ
२०७९/६९ गते नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रमका मुख्य वक्ता द्वय डा. बाबुराम भट्टराई र डा. स्वर्णिम वाग्लेको विशेष प्रस्तुतिमा जोडिन हार्दिक अनुरोध गर्दछौँ ! #priday2079 #govtthinktank_pri #policyresearch जुम लिङ्क:us02web.zoom.us/j/88127319526?…
PRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ tweet media
NE
0
11
26
0