बिप्ल्याँटो

21K posts

बिप्ल्याँटो

बिप्ल्याँटो

@biplyatomunchhe

Ask ChatGPT

Gorkha Katılım Mayıs 2020
314 Takip Edilen532 Takipçiler
Sabitlenmiş Tweet
बिप्ल्याँटो
बिप्ल्याँटो@biplyatomunchhe·
क्वै मुला पुर्लुक्कै मर्च भने नी म सुध्रिन्नँ केरे!
NE
1
0
5
2K
बिके संग्राम
पोहोरपरार प्रिबजेट छलफल कम भयो। सदनलाई समय नै दिइएन भन्दै उफ्रिने जमात यता टन्नै थियो। यसपटक त सदनै नबोलाउँदा नि मस्त निद्रामा छ त पुरै समाज।
NE
5
18
40
1.9K
बिप्ल्याँटो
बिहे गरेका मान्छेलाई मेरो प्रश्न.. बिहे गरौ कि नगरौ? के गर्दा ठिक होला? 🤔
NE
1
0
1
157
RS Ghorsaine
RS Ghorsaine@kalaiyaaa·
डियर वासिङ मेसिन, प्रेस नोट र कुटनीतिक नोटमा सुन र लसुन जत्तिकै भिन्नता हुन्छ। -धन्यवाद ।
NE
4
27
56
3.6K
चेत्किस्न
@biplyatomunchhe यो एकार लाओ कि कसैले हेपो जस्तो लाउँच, एकादुई दाईले बाएक 😂😂
NE
3
0
3
622
लेण्डुप दोर्जे
आँफुले शहरका बिचाँ आनाको ६०/६५ लाख पर्नि जमिनाँ टहरो हालेर बस्नि आँट गर्न सक्किन्न ! किनेर बस्नि आम्दानी छैन ! मलाई त डोजरला’को रमाईलै लाईच्च ! कसलाई हो मन नपरेको ?
NE
1
1
2
271
बिप्ल्याँटो
मलाई मेरो गुणगान गाउनुहोस भनेको पनि छैन र मलाई मेरो गुणगानको आवश्यक नि छैन म त एक ब्यक्ति हु जोर एक दिन मरेर जाने ? आत्मा हो जुन आत्मा तपाईको पनि छ तपाई दुनियाँको गुणगान गाइरहनुपर्दै आफ्नो मनलाइ पवित्र बनाउनुहोस त्यही गुणगान हुनेछ।
NE
0
0
1
126
बिप्ल्याँटो retweetledi
Kp Khanal/केपी खनाल
@mastamaulana जनावरलाई पनि सम्मान गर्न सिकौ भनेर हो यसमा मजाक सोचेर राजा नै मान्नुहुन्छ भने पनि अझै गजब अब मैले भन्न छुटाए तपाईं ले पनि भेनिबक्सिदा हुन्छ🤗
NE
1
5
1
0
बिप्ल्याँटो
यसपछि के हुन्छ update दिँदै गर्नुहोला । हामी बरोजगर २४ घण्टै अनलाइनमा हुनेछौं ।
NE
0
0
1
28
बिप्ल्याँटो
हाम्रा माननीय केपि खनालको घर भत्काउन सर्कारले डोजर चलायो भने म सुरुमा छाती थाप्छु । रवि दाइले जस्तो गफ दिएको हैन सत्य हो है 😂😂😂
NE
0
0
1
35
बिप्ल्याँटो retweetledi
Kp Khanal/केपी खनाल
काठमाडौं मा जाडो क्रमशः बढ्दैछ यसैबिच नया बानेश्वर स्ंघिय स्ंसद अगाडि एक कुकुर बाटोमा निकै छटपटाइरहनुभएको थियो । नजिकै जनवारको अस्पताल रहेनछ बच्चाबच्चिको सोच्न हो मैले कतै बाच्नुहुन्छ कि सोचेर उहाको श्वास ताने र आफुले पनि लिने कोसिस गरे तर बचाउन सकिएन अब अन्य छडुवालाइ बचाउने कि ?
Kp Khanal/केपी खनाल tweet media
Nepal 🇳🇵 NE
13
24
123
0
बिप्ल्याँटो
anyproblem ?
Kp Khanal/केपी खनाल@kepikhanal1

@ops_devil दाइ तपाई भन्दा जान्ने त नहुला ५५/५६ मा जन्मिएको सङग सरोकार होइन ,जुन दिन राजा मरेको सुने त्यही दिन नै मेरो लागि मृत्यु भएको दिन माने ,anyproblem ?

English
0
0
0
59
बिप्ल्याँटो
र, हामी खलाँसीहरूले पनि नामको अगाडि Khl लेख्न पाउने व्यवस्था गरियोस् भन्ने जोडदार माग गर्दछु।
वेदव्यास@Bedvyas3

डाक्टरले नाउँको अगाडि Dr , इन्जिनेरले Er लेखेको सम्म था थ्यो। ड्राइभरले Dvr लेख्दा रैचन् । आजै था भएको।

NE
0
0
0
22
बिप्ल्याँटो
हामी महिनाको १६५०० मा चौकिदारी गर्नेले त त्यत्तिका दाम एकैपटकमा देखेकै हुन्नम्।
Kale Keto@KaaLeKeeto

@laxmilamsal डेड महिनाको तलब जाबो के धेर हो र ? झन हौरको त हप्ताको कमाई हो 😁😁

NE
0
0
0
41
बिप्ल्याँटो
र, माओवादी नामधारी आतङ्कवादीहरूको बीऊ रोप्ने चैँ तिमर्कै भैमान् वीरेन्द्र सर्खार होइसिन्थ्यो।
NE
0
0
2
59