Devil ™

80.5K posts

Devil ™ banner
Devil ™

Devil ™

@ops_devil

Goddess turned into Devil. #RobertBWeide #Selenophile #Neophyte #CR7Fan

Hell Katılım Ocak 2015
777 Takip Edilen7K Takipçiler
Sabitlenmiş Tweet
Devil ™
Devil ™@ops_devil·
Some Twitter friends aren't really friends... They're family.
English
2
4
22
0
Devil ™ retweetledi
बिके संग्राम
''हाम्रो देस हाम्रो शान, केपी ओली के जातीको बान'' भनुन्जेल त छाडा शब्द पनी कृष्णको मुरलीको धुन जस्तो संगितमय लाग्नेहरु समेत ऐले आत्तिए त किन हो ? 😂😂😂
NE
6
19
53
2.6K
Devil ™
Devil ™@ops_devil·
@TanujaPandey_ Right to recall को literal interpretation गर्नुपर्ने भयो। खासमा प्रधानमन्त्री ले आफ्ना मन्त्रीलाई बोलाउनु, पार्टीले आफ्ना उम्मेदवार लाई बोलाउनु, जनताले आफ्ना सांसद लाई बोलाउनु, घरका Authority ले आफ्ना पारिवारिक सदस्यहरूलाई बोलाउनु मा फरक कहाँनिर कसरी छ? कस्तो रिकल Valid?
NE
0
0
0
220
Devil ™ retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
अनि नि “Right to recall” भनेको “मन्त्री जी, तपाईँलाई अब मन्त्री पदबाट मुक्त गरियो” भन्ने होइन क्या। यो त नागरिकहरूसँग भएको त्यो लोकतान्त्रिक शक्ति हो, जसले जनप्रतिनिधिलाई उनीहरूको कार्यकाल नसकिँदै नै “जनताको भोटले दिएको तपाईंको संसदको पास तपाईंले सदुपयोग गर्न सक्नुभएन, त्यसैले रद्द भयो, अब तपाईं घर जानुपर्ने भयो।” भनेर कानुनी प्रक्रिया मार्फत पूरै पदबाट हटाउन सक्ने व्यवस्था हो। हाम्रो कानुनले यसलाई मान्यता दिएको छैन क्या। 🤷🏽‍♀️
NE
30
7
93
9.6K
Devil ™
Devil ™@ops_devil·
It is stupidity to study Water by seperating into hydrogen and oxygen.
English
0
0
0
76
Devil ™ retweetledi
H Y A N D A L
H Y A N D A L@hyandal·
भन्सार महसुल २५ रुपैंया र पूर्वाधार विकास कर १० रुपैंयामा ५०% छुट गर्दा १७।५० रुपैंया कममा पेट्रोल आयात भैरहेको छ तर हिजो चैं ठ्याक्क १७ रुपैंया पेट्रोलमा बढेछ! छैन त गज्जव हिसाव ;))
NE
1
9
25
1.5K
Devil ™ retweetledi
चेत्किस्न
चेत्किस्न@chetkishna_·
मुक्तिनाथ अधिकारी, डेकेन्द्र थापा, शिवराज बाँस्तोलाका आत्माले फेसुक ट्विटर चलाउँदैनन् होला ! नत्र अईले आ’र यसका मुखाँ छेरेर जान्थे होलान् !
Dil Nisani Magar@dil_nisani

झण्डा बोकेर देश बचाउनेहरु, झण्डा बोकेर देश जलाउनेहरु

NE
6
19
105
7.6K
Devil ™
Devil ™@ops_devil·
@bk_sangram @lkdmib हाम्रो पहाड मा कसले खोस्रेर खोरिया बनायो? पहाड लाई पहाड बनाइयोस्। हाम्रो जमिन फिर्ता गर्न हामीले पाउनुपर्छ।
NE
0
0
1
25
बिके संग्राम
@lkdmib तराइ पुरै जङ्गल थियो कस्ले पैसा खाएर लालपुर्जा दियो सब खोसियोस 😎
NE
5
0
9
843
Raw-Mesh
Raw-Mesh@lkdmib·
हे मुले झ्याकने हो! तिमीहरु मध्ये कसैको खोला किनारमा खेत छ कि नाइँ ? बर्षौ पुस्तौ देखि धान रोपेको ? त्यसको पुर्जा कसले बनाई दियो ? इन्द्रावती देखि कोशी सम्म ! टुकुचा देखि रुद्रमती सम्म! हो त्यस्तै हो !
NE
2
3
8
1.1K
Devil ™
Devil ™@ops_devil·
@addkali @hyandal हजुरले सहयोग गरिदिनुहोस् न त। कस्तो स्क्रिप्ट यस्तो भनेर पता लगाउने गुरु?
NE
1
0
0
49
कागदाइ 🔨 #NoNotAgain
@hyandal @ops_devil तपाईहरुले सपोर्ट गरेको पार्टीले बनाएको अर्थमन्त्री हैन के अहिलेको फुकेको सेयर मार्केट सुक्छ दाउरा बन्छ र फेरि पलाउँछ अर्गानिक तरिकाले। 😝 १४ रुपैया कमाउने कम्पनिलाई २९ सय हाल्ने, घाटामा गएको कम्पनीलाई २४ सय पुर्याउने भएको मार्केटमा कम कमाउने तर बचेर बस्नसक्ने स्क्रिप्ट खोज्न परो
NE
2
0
1
542
Devil ™ retweetledi
H Y A N D A L
H Y A N D A L@hyandal·
सवै कुरो भयो अव अर्थमन्त्रीले शेयर वजार अनुत्पादक क्षेत्र हो यसले अर्थतन्त्र बलियो हुँदैन भनेको सुन्न पाए आफु उत्तानो परेर देशलाई कोल्टे फेराउन हुन्थ्यो ;)
NE
2
6
8
1.9K
Devil ™
Devil ™@ops_devil·
@ptkums धन्न हार्डवेर मा भनेनछन्, नत्र हामी पनि फ्यान हुन्थ्यौ।
NE
0
0
0
248
स्वारी २.० ;))
के मा लगानी गर्ने ? होटलमा गरे जलाउॅछस्, सहकारीमा गरे खाइदिन्छस् रे 😂😂 राजेन्द्र पौडेलको दह्रो फ्यान भइयो हेर्नुस् ;))
NE
12
7
98
7.1K
Devil ™
Devil ™@ops_devil·
प्राय अलि अलि केही पदका नजिक रहेर काम गर्न सक्ने ल्याकत राख्ने हरुले अन्य नेपालीको औसत IQ छैन मात्र भन्छन। औसत IQ उहाँहरुले मापन गर्ने चै कसरी हो? अनि औसत IQ बढाउने पनि कसरी हो? रामेश जी, स्वारी हरुको जति औसत IQ पुग्न के चै गर्नुपर्छ?
NE
0
0
0
160
Devil ™ retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
ओछ्यानदेखि शौचालयसम्मै प्रदर्शनमूखी बन्यो सत्ता राजनीति । हामी यसैमा लाइक कमेन्ट गनेर बस्दा वास्तविक मुद्दा ओझेल नपरून्। populism, at bed rest.
NE
39
72
253
20.4K
Devil ™ retweetledi
Annand Chaudhary
Annand Chaudhary@Annand007·
This is level of Nepali Society. And they want developed Nepal.
Annand Chaudhary tweet mediaAnnand Chaudhary tweet mediaAnnand Chaudhary tweet mediaAnnand Chaudhary tweet media
English
36
116
316
72K
Devil ™ retweetledi
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
राज्यले अनुसन्धान गर्न पाउछ | यो अराजकता किन?
NE
10
16
95
10.1K
Devil ™ retweetledi
बिके संग्राम
टाइमलाइन एमालेमय भयो , काङ्रेसी सुनसान छन। खासमा काङ्रेसीहरु आफ्ना नेता जेल पर्दा खुशी नै हुन्छन आफ्नो माथी उक्लिने पालो चाडो आउँछ कि भनेर भन्थे एकजना दाजु😂😂
NE
8
11
55
3.6K