Bijay Khadka retweetledi
Bijay Khadka
22.6K posts

Bijay Khadka
@bjkhadka
Assit. General Secretary : Rastriya Prajatantra Party Head : Tourism Dept. RPP VC : Nepal Ice Hockey Asso.
Bigu - 4, Laduk,Dolakha,Nepal. Katılım Ocak 2012
498 Takip Edilen28.3K Takipçiler


राप्रपा संसदीय दलकाे नेतामा मा. ज्ञानेन्द्र शाही तथा प्रमुख सचेतकमा मा. खुश्वु ओली चयन हुनुभएको छ। दुवै जनालाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
@khusbu_oli


Nepal 🇳🇵 NE

Kathghara कठघरा || Gyanendra Shahi, Member, RPP || Episode 13 Promo ||@tikaramyatri
youtu.be/my0PNdijlT8?si…

YouTube
Nepal 🇳🇵
Bijay Khadka retweetledi

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसदको नाम टुंगो लगाइँदै
ratopati.com/story/550554/r…
Nepal 🇳🇵 NE
Bijay Khadka retweetledi

१३ दिनको अवधिमा तीनपटक सगरमाथा आरोहण गर्न सफल महिलाका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हाम्री गोरखाली चेली पूर्णिमा श्रेष्ठलाई हार्दिक बधाई, धेरै शुभकामना @poornimashresth बहिनी ।

NE
Bijay Khadka retweetledi

पराजित भएपछि लिङ्देनले भने– मन जित्ने कुरामा निरन्तर लागिरहनेछु
ratopati.com/story/549066/a…
NE
Bijay Khadka retweetledi

यो मेरो मिनी बायोग्राफी हो- भोलिका लागि सुरक्षित राख्नु होला।
म गरिब परिवारमा जन्मे हुर्के। सानै उमेरदेखि करिअरमा लागेँ। कहिले शिक्षक भएँ। कहिले 'द सुत्केरी म्यान' भएँ। ३१ वर्षदेखि पत्रकार भएँ। नेपालको पहिलो अन्तर्राष्ट्रिय पुरस्कार पाउने पत्रकार भएँ। यही दौरान भयानक सडक दुर्घटनामा परेँ। मेरा सबै सहृदयी साथीभाइको १००/१०० रुपैयाँको सहयोग, श्रीमती कुन्ता थापाको योगदानले सेकेन्ड इनिङको जिन्दगी बाँच्दैछु।
र, यस क्रममा देशका १८ लाख अपाङ्गता भएका समुदायको हरेक समस्या र पीडा म स्वयंले अनुभूत गरेको छु।
मेरो सेकेन्ड इनिङको जिन्दगी राष्ट्र र समाजको नाममा समर्पित गरेको छु। म सानातिना धक्काबाट विचलित हुने जन्तु पनि होइन । एक चोटि मृत्युको मुखैमा फर्केर आएको हुँ। त्यसपछि राज्यकोषमा २ अर्ब ३६ करोड दाखिल गराएँ। पोखरा विमानस्थल भ्रष्टाचारमा पहिलो पटक लेखेर आदरणीय Rajendra Lingden को संयोजकत्वको समितिले भ्रष्टहरूलाई अदालतसम्म लग्यो।
म त्यो भूमिकाका लागि सँधै तयार थिएँ, छु र रहने छु।

NE
Bijay Khadka retweetledi

निर्वाचनमा राप्रपाका तर्फबाट काठमाडौँ क्षेत्र नं. ५ को उम्मेदवार बनेको थिएँ।मतगणना अझै जारी छ,तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु।
विजयोन्मुख रास्वपाका सस्मित पोखरेललाई हार्दिक बधाई! देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई बधाई तथा शुभकामना।
'हलो' चिन्हमा मतदान गर्नुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
पराजयका बावजुद सशक्त चुनावी अभियान सञ्चालन गर्ने राप्रपाका सबै साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
चुनाव परिणामबाट कत्ति पनि विचलित नभई आत्मसमीक्षा गरेर राप्रपा अघि बढ्नु पर्दछ।चुनावमा हार जित हुन्छ तर हिन्दू राष्ट्र र राजसंस्थाको महत्व नेपाल रहेसम्म सदैव जीवन्त रहन्छ।

NE
Bijay Khadka retweetledi
Bijay Khadka retweetledi
Bijay Khadka retweetledi















