Roshan Bhattarai

4.4K posts

Roshan Bhattarai banner
Roshan Bhattarai

Roshan Bhattarai

@brtroshan

PhD in Electrical Eng. Transmission Planner. Tweets are personal. बिदेशमा बसेर नेपालको चासो राख्ने आम नेपाली

Katılım Mart 2010
1.3K Takip Edilen2K Takipçiler
Sabitlenmiş Tweet
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
प्रकृतिको नियम: बाल्यकाल:- समय छ, शक्ति छ तर पैसा छैन युवावस्था:- शक्ति छ, पैसा छ तर समय छैन बुढेसकाल:- पैसा छ, समय छ तर शक्ति छैन अत: प्रकृतिको कुनै बन्धन छैन त्यसैले प्रत्येक दिन हर्ष, उल्लास र खुशि साथ जीवन बिताउँ 🙏🙏🙏
NE
1
11
70
0
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
सार्वजनिक पद लिने बित्तिकै सम्पत्ति सार्वजनिक गर्नुपर्ने कारण पदमा आउँदा र छोड्दा कति फरक पर्यो, भ्रष्टाचार गर्यो कि गरेन भनेर थाहा पाउन हैन? सुरुमै देखाएको सम्पत्तिमा (श्रोत सहित) के को प्रश्न? चप्पलमा आएर २/४ वर्षमै महलमा राज गर्नेका अन्धभक्तले अझ प्रश्न गर्दैछन, कति हाँस्नु 😂
NE
0
0
0
0
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
यो देशमा यूवालाई (जो उमेरमा प्राकृतिक रुपमै लेफ्टिस्ट हुन्छ) दिमाख भुटेर उग्र कम्युनिस्ट बनाउन बाहेक देशलाई सुको योगदान नगरेका (विष्णु बहादुर, मदन भण्डारी, मोहन विक्रम आदी) लाई त्यसै महान नेता बनाईन्छ, अनि राजा महेन्द्र जसले असली कम्युनिस्ट पाराको शासन गरेर पनि खलनायक बनाईन्छ।
NE
0
0
0
11
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
स्वतन्त्रताको सिमा हुँदैन विद्वान महोदयहरु? बोल्न पाईयो जे पनि, तर शब्द चयन सही हुनुपर्ने कि नपर्ने?
NE
0
1
1
11
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
दाजु नरिसाउनुस् कि, तपाईंहरुको विचार आज सान्दर्भिक छैन, संसार अघि बढिसक्यो। तपाईंहरुले यस्ता विचार कति फ्याँक्नुभो, हामीले पढेर ताली पनि बजायौं। बन्नेभए आज आएर देउवा सिंङ्गापुर जानै पर्दैनथ्यो। यो पढ्न समय खेर फालिएन ल, माफ गर्नुस् है।
Kishore Nepal@kishorenepal

विचार | बालेनले गर्नुपर्ने बहुमतको सदुपयोग - कान्तिपुर ekantipur.com/opinion/2026/0…

NE
0
2
2
113
Roshan Bhattarai retweetledi
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
३५ वर्षका प्रधानमन्त्री, ३७ वर्षका गृहमन्त्री २९ वर्ष का शिक्षा मंत्री अनि ५५ वर्षका विद्यार्थी नेता !😂🤦
NE
6
37
189
7.7K
Roshan Bhattarai retweetledi
Bipin Adhikari 🌺🇳🇵
सरकारले जे गरिरहेको छ, त्यो ठीक छ। राजनीति गर्न चाहने युवा–युवतीहरूले आफूलाई मनपर्ने राजनीतिक दल ‘ज्वाइन’ गर्न अप्ठ्यारो छैन। प्रदेशिक तथा स्थानीय चुनाव आउँदैछ। अन्यत्र गरिने विद्यार्थी राजनीति अब आवश्यक छैन। nagariknews.nagariknetwork.com/politics/annou…
NE
9
51
192
6.4K
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
@roshansibakoti त्यस्तै देखिन्छ। खासमा हर्कले त्यो परिषदमा आफुँलाई निमित्त मार्फत पुर्याए। हर्क जाँचिएका छैनन्, त्यसैले अहिल्यै केहि भन्नु हतारो हुन्छ। तर राप्रपाको छनौट चैं विल्कुल गलत (श्रीमती त्यो पनि जोर उपहार बाट)। खुश्वु अपेक्षा थियो धेरैको।
NE
1
0
3
166
रोशन शिबाकोटी 🙏
रुबी ठाकुर उपसभामुख बन्नुभो,देश एकपटक जुरुक्क उठेर त्यसको खुशियाली मनाउदैछ|वाँहा अब संम्बैधानिक परिषदमा बसेर प्रधान न्यायाधिश लगायत संम्बैधानिक पदहरुको छनोटको भुमिकामा समेत हुनुहुनेछ!मेरो संसय/प्रश्न यत्ति हो कि वाँहा रबर स्ट्याम्प मात्र बन्ने हो? 🤔
NE
15
2
54
4.7K
Roshan Bhattarai retweetledi
Elite Akash (en elite class)
बालेनलाई आफ्नो Talk Show मा ल्याएर आफूसंग नभएको ज्ञान पेल्दै lecture दिने वा नंग्याउने ‘अवशर’ सो कल्ड बरिष्ठ पत्रकारले पाउलान् जस्तो छैन । 😅🤣 Politics मा फरक टाईपका मान्छे आएपनि journalists उही पाराका छन् । Gen-Z को attraction politics/activism मा भयो, journalism मा भएन ।
NE
4
11
52
3.6K
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
सरकारी काम जातिसक्दो अनलाइन हुनु राम्रो हो। यो छिटोछरितो र भ्रष्टाचारमुक्त हुन्छ। तर संगसंगै मलाई डर लागेको कुरा चाहिँ साइबर सेक्युरिटीको पक्ष हो। नेपालको डिजिटल व्यवस्था कत्तिको साइबर सुरक्षित छ, त्यो पनि हेरौँ है, नत्र भड्खालामा जाला सबै डिजिटल शासन।
NE
0
0
0
65
Roshan Bhattarai retweetledi
Dhruba lamsal
Dhruba lamsal@dhrubalamsal1·
आरजु राणा, मञ्जु खाँण, निरू पाल, सुजिता शाक्यहरूकाे साम्राज्यमा रूबी कुमारी ठाकुर चाहिँ वास्तविक क्रान्ती हाे ।
NE
2
29
120
3.8K
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
कस्तो वाहीयात निर्वाचन तरिका हो संसदको? एउटालाई भोट गर्नेले एकातिर सहि गर्ने, अर्कोलाई अर्कोतिर गरे हुन्न? ३/४ जना उमेद्दवार भएको भए ४ पटक गर्ने ? कस्ले जित्ने तय नै भैसकेपछि त ध्वनि मतबाट हुन्छ/हुन्न भने भईगयो नि। ठ्यापठ्याप पारेर संविधानका धारा पास हुने, यो चैं नहुने?
NE
0
1
12
543
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
श्रीमती अघिसार्ने (कु)परम्परा निरुत्साहित गर्न रास्वपाले आफ्नो निर्णय परिवर्तन गरेको वा राप्रपाको भाषामा “धोका” दिएको हो भने त्यो “सकारात्मक धोका” हो, स्वागत गर्नुपर्छ।
NE
0
2
20
455
Roshan Bhattarai retweetledi
Ganesh Acharya🇳🇵
Ganesh Acharya🇳🇵@theganeshlife·
अस्तिसम्म: यस्तो विगत भएको मान्छेलाई मन्त्री बनाउने ?स्वभाविक र एकदम सही प्रश्न । हिजो: गुपचुप तरिकाले श्रीमतीलाई पद बाँड्दै हिंड्ने मान्छेलाई मन्त्री बनाइराख्ने ? यो प्रश्न पनि स्वभाविक र एकदम सही । आज: योग्य रहिछन् त श्रीमती, यही कारणले किन मन्त्रीबाट हटाउने ? How, my lord?
NE
4
7
47
4.2K
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
दीपक साहको पूर्व काण्ड देखाएर रास्वपाको ईज्जत उतार्न उद्धतहरुलाई फेरि अहिले दीपकलाई सहानुभूति दिन तँछाड मछाड छ - नियत प्रष्ट देखिन्छ हौ।
NE
0
5
8
309
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
रास्वपाका सांसद महोदयहरु, पार्टीका उपल्लो नेतालाई भगवान बनाए जसरी चाकरी नगरौं है, नत्र तपाईंहरुमा पनि उहि पुरानै राजनीतिक धंङ्गधङ्गी बाँकी रहेछ भन्ने बुझ्छौं है।पुराना स्वार्थी अंधभक्तहरुले यसरीनै बिगारे, तपाईंहरु चैं नबिगार्नुस् है? हैन त @jagdishkharel1 जी, ठिकै भनें नि?
NE
0
0
1
102
Roshan Bhattarai
Roshan Bhattarai@brtroshan·
राम्रा कुरा त जोबाट सिके पनि हुने हो। म नेता ठालु, तँ कार्यकर्ता सानो भन्ने पाराले नेता देखिन जन्त आएसरी मंचमा ढस्स नबसेर बोल्ने मात्रै चढे “नेता कार्यकर्ता बराबरी” देखिन्थ्यो। अझ बड्का नेतालाई सोफा, बाँकीलाई कुर्सी अझ सामन्ति पारा नै हो है। @thapagk @bishwaprakash77
Dr Dila Sangroula@dilasangroula

मधेश प्रदेश स्तरीय चुनावी समिक्षा

NE
0
0
2
219
Roshan Bhattarai retweetledi
Narayan Amrit
Narayan Amrit@amritna·
कमरेड बादलको पछिल्लो कुरा सुन्नु भो? – देशका झण्डै सात हजार वडाबाट आक्रमण गर्ने रे? – कसलाई आक्रमण गर्ने। सपना देख्दै गरेका हाम्रा सन्तानहरुलाई? कि, पिँढी कुरेर बसेका बृद्धबृद्धा हाम्रा बाआमालाई? – सैतानी चिन्तन र रसातली आक्रोश भनिन्छ यसलाई। लोकतन्त्रमा दलहरुको बहुत् अर्थ हुन्छ तर दललाई भष्मिकरण गर्ने, आत्माहीन बनाउने र निर्जिब बनाउनेहरुलाई तत् तत् दलहका शुभमनले चिन्न जरुरी छ। बुझ्न जरुरी छ। एमाले लोकतन्त्रको पिल्लर हो, पिल्लर यस्तै गलत अप्रोच, गलत भाष्य र गैरराजनीतिक पात्रको शिकार भयो। फेरि देखिए बादल- न उड्न सक्छन् जनमनमा, न वर्षन सक्छन्। केवल जोरी सिद्धान्तले दाह्रा किट्न मात्र सक्छन्। एमालेजन, केपीसँगै बादललाई पनि माफ गरिदेऊ। 🙏
NE
4
33
119
6.1K
Roshan Bhattarai retweetledi
BISHNU POKHAREL
BISHNU POKHAREL@55Kthm·
हेर हेर पत्रकारको स्तर 🤔 "नेपालको प्रधानमन्त्री बालेन्द्र शाह सँग भारतीय राजदुत" लेख्न सक्दैनौं ?? कि दूतावास लाई खुशी बनाउन अझै बाँकी छ ?? भारतीय राजदुत अगाडि अनि नेपालको प्रधानमन्त्रीको मर्यादा दोस्रो हुन्छ?? एमालेको सत्ता गुमेको दलको पत्रकारको दिमागको फ्युज उडेको छ।
BISHNU POKHAREL tweet media
NE
3
7
29
1.5K